ब’लात्कार आ’रोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्र’हरीले नियन्त्रणमा लिएको छ।
सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध ब’लात्कार मुद्दामा किटानी जाहेरी परेको थियो।
जिल्ला प्र’हरी कार्यालय रूकुम पूर्वका प्रह’री नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा ब’लात्कार गरेको जाहेरीपछि नाथलाई प’क्राउ गरिएको हो।
नाथ पत्रकार हुन्। उनले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बला’त्कार गरेको आ’रोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो।
उनलाई प’क्राउ गरेर थप अनुसन्धान गरिएको प्र’हरीले जनाएको छ।
किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन। नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रह’रीको तयारी छ।
