विभिन्न सामाजिक motivational कुरा हरु तथा मिठो स्वोर सब्द चयन गरेर टिकटकमा भाइरल टिकटक सुन्दरी मनु खड्का
टिकटक चलाको दुई बर्ष हुदा मनु को 1.5 मिलियन फलवोर पुगेको छ।
इटहरीम बस्दै आएकी मनु खड्का एकल आमा हुन् ।
उनेको एउटि छोरी पनि छिन् । खड्का भन्छिन् म एउटा राम्रो आमा बन्न चाहान्छु छोरीको भविस्यको बारेमा मलाइ चिन्ता लाग्छ
उनले आफ्नो दोस्रो बिहेको बारेमा पनि बोलेकि छिन्।
उनले आफ्नो जीवनको बारेमा बोल्दै अफ्नो घर परिवारले अफ्नो certificate समेत च्यातेर फालेको कुरा पनि खोलेकी छिन् ।
लामो समय देखि टिकटिकमा बनाइरहेकी मनु खड्का पुर्बाञ्चल को पहिलो verify टिकटकर हुन् ।
भिडियो तल छ ।
