टिकटकमा धेरैले रुचाएका माइकल ज्याक्सन जस्तै डान्स गर्ने Reywane Sapkota लाई धेरैले नै चिन्नु हुन्छ । भर्खरै मात्र सापकोटाले अप्सरा जस्ति मनिसा श्रेष्ठ सङ्ग बिवाह गरेका छन्। उनीहरुको लभ म्यारेज हो ।
टिकटकमा पनि सापकोटाको बिबाहको भिडियो निकै नै भाइरल भएको छ। भिडियो भाइरल हुदा कतिपय कमेन्ट राम्रो त आएका छन् तर कतिपय कमेन्ट भने नराम्रो पनि आएका छन् ।
उनकि श्रीमती भन्छिन् नराम्रो कमेन्ट आउँदा मन दुःख छ मैले उहाको मन हेरेर बिहे गरेको हो उहाको रुपरङ्ग हेरेर हैन । उनीहरुको बिवाह सोमबार १३ गते भएको थियो ।
हेर्नुस् भिडियो
