काठमाडौँ, २४ माघ। सरकारले गाजामाथि लगाइएको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने तयारी गरेको छ । गृह मन्त्रालयमा आज (सोमबार) आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधी प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् । गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारेका छन् ।
औषधी प्रयोजनका लागि गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी
औषधी प्रयोजनका लागि गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी
तपाईको प्रतिक्रिया
