Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, साउन ०६, २०८३
☰
बुधबार, साउन ०६, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

  • मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सरकारको पहल: छोरीको हकदेखि रेलसम्म (भिडियोसहित)

  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
  • अपुतालीमा छोरीलाई हक
    सम्बन्ध विच्छेद्मा स्वतन्त्रता,

    Follow Us

    खुल्यो विकासमा पैसा जुटाउने ढोका
    पूर्वाधारमा रेल,

    तोडिँदै विदेशसम्मको विचौलियाको जालो
    भ्रष्टाचारीलाई जेल,

    काठमाडौं । छोरीको विवाह भयो । माइतीबाट श्रीमानको घर सर्छिन् र श्रीमानसँगै आफ्नो जीवन अघि बढाउँछिन् । समय बिते । एक दिन बाबुआमाको मृत्यु भयो । सम्पत्तिको कुरा उठ्यो । कानुनले छोरीलाई छोरासरह उत्तराधिकारी मान्दैन् । अर्कोतर्फ, कुनै श्रीमान÷श्रीमतीको सम्बन्ध वर्षौंदेखि नाम मात्रैको छ । सँगै बसाइ छैन, मन मिलेको छैन, भविष्य पनि सँगै जिउन नसक्ने निष्कर्षमा छन् । दुवै जना सम्बन्ध टुंग्याउन चाहन्छन् । तर अदालत पुगेपछि पनि उनीहरूलाई एक वर्ष कुर्न भनिन्छ । यी दुई फरक कथा जस्ता लाग्छन् । तर सरकारले अघि सारेको ‘मुलुकी देवानी संहिता संशोधन विधेयक’ले यी दुवै प्रकृतिका घटनालाई एउटै सूत्रमा बाँधेको छ र भनेको छ, यी दुवै व्यक्तिको अधिकार ।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको मुलुकी देवानी संहिता संशोधन विधेयकमा विवाहित छोरीलाई अपुतालीको हकवालाको सूचीमा स्पष्ट रूपमा राखिएको छ । साथै सम्बन्ध विच्छेदका लागि अदालतमा पुगेपछि एक वर्ष कुर्नुपर्ने बाध्यता हटाउने प्रस्ताव छ । पहिलो नजरमा यी दुई विषयबीच सम्बन्ध देखिँदैन । एउटा सम्पत्तिको विषय हो, अर्को विवाहको । तर गहिरिएर हेर्दा दुवै विषय आपसमा भेटिन्छन् । कि राज्यले व्यक्तिलाई परिवारभित्र पनि स्वतन्त्र र समान अधिकार भएको नागरिकका रूपमा हेर्न थालेको संकेत मिल्दछ । अर्थात् यो केवल कानुन संशोधनको विषय मात्र होइन, नेपाली समाजको चेतनाको कथा हो । जसमा सरकारले समानता र स्वतन्त्रताहितको परिवर्तन ल्याउन खोज्दैछ । सोविता गौतमले नेतृत्व गरिरहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यो विधेयकमा मुख्यतः यही दुई विषय छ । समानता अन्तर्गत विवाहित छोरीलाई पनि अपुताली हक हुने व्यवस्था र स्वतन्त्रता अन्तर्गत सम्बन्ध विच्छेदमा एक वर्षे कुलिङ पिरियड हटाउने प्रावधान । यसमा अंश र सम्पत्ति लुकाउन नपाइने व्यवस्था राखेर जवाफदेहिता पनि खोज्ने विषय समावेश छ ।

    धेरै नेपाली परिवारमा एउटा वाक्यांश अहिले पनि सुनिन्छ– छोरी त अर्काको घर जाने जात हो । कानुनले यो सोचलाई चुनौती दिँदै आएको छ । छोरीलाई अंशको अधिकार दिने व्यवस्था यसैको उदाहरण हो । कानुनले छोरीलाई अंशको अधिकार दिए पनि व्यवहारमा कमै मात्र लागू भएको पाइन्छ । कारण, विवाहपछि माइतीसँगको सम्बन्ध कमजोर भएको मान्ने सोच अझै बाँकी छ । त्यसैले अपुतालीको प्रसंग आउँदा विवाहित छोरीको दाबी प्रायः नैतिक बहसभित्र मात्रै सीमित छ । प्रचलित कानुनमा कुनै व्यक्तिको मृत्यु भएपछि वसीयत नगरिएको सम्पत्ति कसले पाउने भन्ने प्रश्नमा विवाह भई माइतीसँग सगोलमा नबसेकी छोरीको स्थान स्पष्ट छैन । अहिले सरकारले त्यस्तो अस्पष्टता हटाउन खोजेको छ । प्रस्तावित संशोधन ऐनमा रुपान्तरित भयो भने विवाहित छोरी पनि अपुताली पाउने हकवालाको प्राथमिकताक्रममा स्पष्ट रूपमा रहनेछिन् ।

    कानुनमा यो सानो वाक्य थपिएको जस्तो देखिए पनि सामाजिक रूपमा यसको अर्थ निकै ठूलो छ । कि यसले कानुनी रुपमै भन्नेछ, विवाहले छोरीको जन्मपरिवारसँगको वैधानिक सम्बन्ध अन्त्य गर्दैन । उनी छोरी थिइन्, छोरी नै रहन्छिन् । अब छोरीको विवाह भयो भन्दैमा वंशीय अधिकार हराउँदैन । यो सम्पत्तिको कुरा मात्रै होइन । राज्यले महिलालाई स्वतन्त्र कानुनी व्यक्तिका रूपमा कति स्वीकार गरेको छ भन्ने प्रश्न पनि हो । सायद यही कारणले महिला अधिकारको क्षेत्रमा काम गर्नेहरू यसलाई सामान्य कानुनी संशोधनभन्दा धेरै ठूलो उपलब्धिका रूपमा हेर्छन् । वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पोखरेल विवाहिता महिलाले अंशमा हक प्राप्त गर्न सामाजिक चेतना र कानुनी सुधार दुवै आवश्यक रहेको ठान्छिन् । एक वर्ष अगाडि नै भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेकी थिइन्– कानुनमा सुधार गर्दै समाजमा चेतना फैलाउन सके महिलाले पुरुष सरह परिवारमा उत्तराधिकारीको हैसियत प्राप्त गर्न सक्दछिन् । जतिबेला परिवारमा पनि छोरा र छोरीको भेद रहँदैन् ।

    सम्पतिमा छोरीको हकमा ल्याउन खोजिएको जस्तै परिवर्तनको संकेत सम्बन्ध विच्छेदसम्बन्धी प्रस्तावमा पनि देखिन्छ । अहिले पति र पत्नी दुवै सम्बन्ध विच्छेद गर्न तयार भए पनि अदालतमा निवेदन परेपछि एक वर्ष कुर्नुपर्छ । यसको पछाडि एउटा सोच छ, कतिपय सम्बन्ध क्षणिक रिस, आवेग वा गलतफहमीका कारण बिग्रिएका हुन सक्छन् । समय बितेपछि फेरि मिल्न सक्छन् । यो सोच गलत होइन । नेपाली समाजमा विवाहलाई दुई व्यक्तिको निजी सम्बन्धभन्दा बढी परिवार र समाजको संस्था मान्ने परम्परा छ । तर प्रश्न उठ्छ, यदि दुई व्यक्ति आफ्नो सम्बन्ध समाप्त भएको निष्कर्षमा पुगिसकेका छन् भने राज्यले उनीहरूलाई किन एक वर्षसम्म मेलमिलापको नाममा कुराएर राख्ने ? सरकारले यही प्रश्नको उत्तर दिन खोजेको छ ।

    प्रस्तावित संशोधनले अदालतलाई मेलमिलापको प्रयास गर्ने अधिकार त राख्छ, तर सम्बन्ध जोगिन नसक्ने अवस्था देखिएमा एक वर्षको बाध्यकारी प्रतीक्षा अवधि हटाउँछ । यसले सम्बन्ध विच्छेदलाई प्रोत्साहन गर्दैन, बरु सम्बन्धबारे अन्तिम निर्णय गर्ने व्यक्तिलाई नै बढी जिम्मेवारी दिन्छ ।
    यहाँनेर स्मरणीय छ, सरकारले अघि सारेका यी दुवै परिवर्तन संविधानका दुई आधारभूत मूल्यसँग समेत जोडिएका छन्, समानता र स्वतन्त्रता ।

    विवाहित छोरीलाई अपुताली हक दिनु समानताको अधिकार प्रत्याभुत गराउनु हो । संविधानले नै महिलालाई लैंगिक भेदभावबिना समान वंशीय अधिकारको प्रत्याभूति गरेको छ । त्यसैले विवाहित छोरीलाई अपुतालीको हक दिनु नयाँ अधिकार सिर्जना गर्नुभन्दा पनि संवैधानिक व्यवस्था व्यवहारमा लागू गर्नु हो । यसैगरी सम्बन्ध विच्छेदलाई एक वर्ष नकुराउनु स्वतन्त्रताको विस्तार हो । विवाह राज्यले गराएको होइन । यसकारण सम्बन्ध टिकाउने वा अन्त्य गर्ने निर्णय पनि सम्बन्धमा रहेका व्यक्तिले सहज रुपमा गर्न पाउनुपर्छ भन्ने विचार विश्वभर फैलिदो छ । अन्तर्राष्ट्रिय अभ्यास पनि यतैतिर देखिन्छ । धेरै विकसित मुलुकहरूमा छोरी र छोराबीच उत्तराधिकारमा कुनै भिन्नता छैन । विवाहले महिलाको पारिवारिक वा सम्पत्ति अधिकार समाप्त गर्दैन ।

    भारतले पनि उत्तराधिकारसम्बन्धी कानुन संशोधन गरेर छोरीलाई छोरा सरह अधिकार दिएको दुई दशकभन्दा बढी भइसकेको छ । सम्बन्ध विच्छेदमा त अझ ठूलो परिवर्तन देखिन्छ । अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायत धेरै देशमा ‘नो फल्ट डिभोस’ को अवधारणा लागू छ । जहाँ सम्बन्ध बिग्रनुको दोष कसको हो भनेर प्रमाणित गर्नुपर्दैन । सम्बन्ध टिकाउन नसकिने अवस्थामा पुगेको छ भने त्यसलाई अन्त्य गर्ने अधिकार सम्बन्धित व्यक्तिलाई हुन्छ । नेपाल पनि यही मोडेलतर्फ अग्रसर भएको हो । सरकारको यस्तो नयाँ प्रस्तावबारे संसद्मा छलफल हुन पाएको छैन । किनभने यससम्बन्धी व्यवस्था राखेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयक बनाएको हो । संसद्मा पुगिसकेको छैन ।

    लगानी भित्र्याउँन बन्यो वैकल्पिक विकास कोष,
    प्राथमिकतामा रेल,
    पछिल्लो एक सातामा सरकारले नेपाली समाजको चिन्तन बदल्ने गरी अन्य धेरै कानुनको मस्यौदा गरेको छ । कैयन ड्राफ्टिङको चरणमा छन् भने कैयन प्रक्रियामा अगाडि बढेका छन् । नेपालमा लगानी भित्¥र्याउन वा लगानी खोज्न भनेर सरकारले ल्याएको वैकल्पिक विकास वित्त परिचालन विधेयक त ऐनमा रुपान्तरित भइसकेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार नेपाल सरकारले ठूला पूर्वाधार आयोजना जलविद्युत्, सडक, रेल, प्रसारण लाइन, शहरी पूर्वाधार आदिमा लगानी जुटाउन नयाँ कानुन ल्याएको हो । यसको मूल उद्देश्य निजी क्षेत्र, संस्थागत लगानीकर्ता, गैरआवासीय नेपाली , पेन्सन फन्ड, बीमा कोष, अन्तर्राष्ट्रिय वित्तीय संस्था आदिबाट ठूलो परिमाणमा लगानी आकर्षित गर्नु हो ।

    यो विधेयकलाई सरकारले द्रुत गतिमा अगाडि बढायो । संसद्बाट पारित भएर राष्ट्रपतिकहाँ पुग्यो । राष्ट्रपति पौडेलले यही असार ११ गते यो विधेयकलाई प्रमाणीकरण गरेसँगै ऐनमा रुपान्तरित भएको हो । विधेयक आउनु अगाडि नै सरकारले स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरिसकेको छ । ऐन बनेसँगै अब वैकल्पिक वित्त कोष सञ्चालनमा आउनेछ । कोषको न्यूनतम पुँजी १ खर्ब रूपैयाँ र चुक्ता पुँजी २५ अर्ब रूपैयाँ हुनेछ । यो कोषले नेपालको पूर्वाधार विकासमा नयाँ सम्भावना पहिल्याउने सरकारको अपेक्षा छ । पूर्वाधारमा लगानी जुटाउनको लागि नेपालले सुरू गरेको यो अभ्यास अन्य थुप्रै देशहरूमा पनि सञ्चालनमा छ । भारतमा राष्ट्रिय लगानी र पूर्वाधार कोषले ठूला आधारभूत संरचनामा लगानी गर्छ । यस कोषले सेयर बजारबाट रकम जुटाउँछ ।

    विभिन्न अध्ययन अनुसार आवश्यक पूर्वाधारमा लगानी गर्न नेपाललाई आगामी दशकमा एक सय खर्ब चाहिन्छ । तर सरकारले अहिले वार्षिक ३ खर्ब रूपैयाँभन्दा बढी पुँजीगत खर्च गर्न सकेको छैन । पूर्वाधार विस्तारमा निजी क्षेत्रको लगानी पनि तुलनात्मक रूपमा न्यून छ । यस पृष्ठभूमिमा पूर्वाधारमा लगानी बढाउन र स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले यो नयाँ अवधारणा ल्याएको हो । अहिले वैदेशिक लगानी भित्र्याउन लगानी बोर्ड नेपाल सञ्चालन छ । पूर्वाधार क्षेत्रमा लगानी जुटाउनको भनेर लागि पूर्वाधार बैंक स्थापना छ । यसैबीच वैकल्पिक वित्त कोष पनि थपिएको हो ।

    विशेषतः नेपालमा वार्षिक ५ खर्ब रूपैयाँभन्दा बढी रकम पूर्वाधार लगानीमा अपुग हुने गरेको बताइन्छ । अर्थात् लगानी खाडल रहेको अनुमान छ । नेपालको पारम्परिक बैंकिङ प्रणालीमा रहेको स्रोतले समेत ठूला र जोखिमपूर्ण आयोजनामा लगानी गर्न नसक्ने अवस्था छ । त्यसैले यस्तो अन्तर कम गर्न र आवश्यक पुँजी जुटाउनको लागि सरकारले वैकल्पिक विकास वित्त परिचालन कोषको अवधारणा ल्याएको हो । यो कोषमा ऋण, पुँजी कोष, सेयर लगानी, विप्रेषण कोष र हरित बन्ड जस्ता वैकल्पिक वित्तीय उपकरणहरूबाट स्रोत जुटाउने तयारी छ । यो कोषले आयोजना छनौट, सम्भाव्यता अध्ययन, लगानी स्वीकृति, अनुगमन र प्रतिफल वितरणको काम पनि गर्नेछ । कोषले संकलित रकमलाई सडक, रेल, जलविद्युत, विशेष आर्थिक क्षेत्र, हरित ऊर्जा, सहरी विकास र सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्नेछ । ऐन अनुसार कोषमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व हुनेछ भने बाँकीमा अवकास कोष, बीमा कम्पनीहरू लगायतका संस्थाहरूको लगानी हुनेछ ।

    यो कोषमा सिधैं वा कोषले अघि बढाउने आयोजनामा विभिन्न निकायहरूले लगानी गर्न सक्नेछन् । गैर आवासीय नेपालीले विप्रेषण कोषमार्फत लगानी गर्न सक्ने व्यवस्था छ । सरकार र गैरसरकारी संस्थाहरूले सेयर खरिद वा आयोजनासँग सहयोग गरेर लगानी गर्न सक्नेछन् । विदेशी वित्तीय संस्थाहरूले सम्झौताको आधारमा ऋण वा सेयर लगानी गर्न सक्नेछन् । सञ्चय कोष, नागरिक लगानी कोष लगायतका कोष तथा बैंकहरूले पनि सेयर, ऋण वा प्रत्यक्ष लगानीमार्फत सहभागी हुन सक्नेछन् । कोषले आयोजनाहरूमा सेयर लगानी, ऋण लगानी, सेयर र ऋण दुवै लगानी गर्नेछ। आवश्यकता परेमा कोषले आयोजनामा लगानीको लागि ऋणपत्र लगायतका उपकारण जारी गरेर समेत पुँजी जुटाइदिनेछ । कोषले कुनै आयोजना विशेषको लागि ऋणपत्र वा सेयर पुँजी वा दुवैको माध्यमबाट सर्वसाधारणबाट समेत रकम उठाएर पुँजी जुटाइदिन सक्ने छ ।

    अर्थात्, कोष स्थापना आफैँमा विकासमा पैसा जुटाउने ढोका खोल्ने संयन्त्र हो । यस कोषले लगानी जुटाउने प्रयोजनको लागि आयोजनाको जमानी बसिदिन सक्ने व्यवस्था पनि छ । कोषमा जम्मा भएको रकम विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, जलविद्युत, रेल पूर्वाधार, र सडक जस्ता उच्च प्रतिफल दिने परियोजनामा लगानी केन्द्रित गरिनेछ । यसले सरकारी बजेटको बोझ कम गर्न र ठूला परियोजनाहरूलाई समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास सरकारको छ । नेपालमा भारत र चीन दुवै देशबाट रेल सञ्चालन गर्ने योजना लामो समयदेखि बाँडिँदै आएको छ । बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार बनेपछि यो सपना अगाडि बढाइँदैछ । परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीन दुवै देशको भ्रमण गरे । त्यसक्रममा नेपालमा लगानी गर्ने र त्यसमा रेल र सडक पूर्वाधारका योजना अगाडि बढाउने विषय समेत छलफलमा आएका थिए ।

    यही बेला सरकारले वैकल्पिक विकास वित्त परिचालन ऐन बनाएको हो । यो ऐनबारे संसद्मा छलफल गर्ने बेला प्रतिपक्षको विरोध थियो । जेठ ७ गते प्रतिनिधिसभाले विधेयक पास गर्दा विपक्षी दलहरूले विरोध गरिराखेका थिए । समाजमा भने यो विधेयकले नेपालमा लगानी भित्¥र्याउन वा लगानी खोज्न सहयोग पुग्ने भनेर नयाँ ऐनले सकारात्मक सञ्चार गरेको पाउन सकिन्छ । सामाजिक सञ्जालमा पनि यसलाई लिएर नेपालमा पैसा ल्याउने ढोका खुलेको जस्ता सकारात्मक प्रतिक्रिया व्यक्त भइराखेको पाइन्छ ।

    तर्सिए भ्रष्टाचारी, तोडिँदै देशदेखि विदेशसम्मको विचौलियाको जालो

    सरकारले एकातिर महिला र पुरुषका बीचमा समानता र स्वतन्त्रताको लागि काम गर्दै सामाजिक चेतना उठाउने काम गर्दैछ । अर्कोतिर आथिक विकास र समृद्धिका लागि नयाँ–नयाँ नियम र कोष खडा गरेर लगानी खोज्दैछ । समाजको चेतना चेञ्ज गर्ने र विकासको गति बढाउने कामका साथसाथै सरकारले नछोडेको अर्को क्षेत्र हो– सुशासन स्थापना । यस अन्तर्गत सरकारले उच्च पदस्थ व्यक्तिको सम्पति छानबिन र भ्रष्टाचारीमाथिको कारबाहीलाई तिब्रता दिएको छ । हालै पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पति सुद्धीकरणको अनुसन्धानका क्रममा पक्राउ परेका हुन् । यो पक्राउले जतिसुकै शक्तिशाली भए पनि छानबिनको दायरामा आउनुपर्ने हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

    यो सम्पती छानबिनको कठघरामा उच्च पदस्थ पर्न थालेको संकेत पनि हो । सरकारले छुट्टै आयोग बनाएर २०६२÷०६३ साल यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पति समेत छानबिन पनि गरिरहेकै छ । यहीबेला पासपोर्ट खरिदमा ठूलो अनियमितता भएको विषय बाहिरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित१६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । जसमा अख्तियारले राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित आरोपतउपर १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।

    दुई कम्पनी विदेशी कम्पनी हुन् । अर्थात् अख्तियारको निष्कर्षले नेपालदेखि विदेशसम्म विचौलिया फैलिएको देखाउँछ । यसलाई तोड्ने कार्यमा सरकार लागि परेको छ । राहदानी छपाइमा भएको अनियमितताको विषयमा सोधपुछ गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई समेत अख्तियारले बोलाएको थियो । तर, विदेशमा रहेको भनेर उपस्थित हुन नसक्ने भन्दै इमेल गरिन् । त्यसपछि अख्तियारले मुद्दा अभियोजनमा राणालाई प्रतिवादी बनाएन । तर राणामाथि छुट्टै अनुसन्धान गर्ने अख्तियारको निर्णय छ । यो मुद्दा अदालत लैजानु अगाडि अख्तियारका अधिकारीहरूसँग प्रधानमन्त्री बालेन शाहको सचिवालयका कर्मचारीहरूले छलफल गरेका थिए । यो विषयमा सार्वजनिक रुपमा केहीले आलोचना गरे । संसद्मा प्रश्न उठ्यो ।

    ४ असारमा प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको विषयमा प्रश्न उठाएका थिए । अन्य विपक्षी दलका सांसदहरूले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । ७ असारमा चितवनमा भएको सत्तारुढ दल रास्वपाको महाधिवेशनमा गएर प्रधानमन्त्री बालेनले जवाफ दिए, ‘ अख्तियारलाई सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै सल्लाह गरिन्छ । तर हामी नियम भन्दा बाहिर जाँदैनौं । सरकार आफ्नो गतिमा अगाडि बढ्ने र नरोकिने प्रधानमन्त्री बालेनको अडान त छँदैछ ।

    • छोरीको हकदेखि रेलसम्मस् सरकारको पहल
    मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय
    हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल
    २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति

    भर्खरै

    • १.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

    • ३.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • ४.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ५.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ६.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ७.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ८.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.