काठमाडौँ । नेपाल सरकारले आज बुधबार देखि भोलि बिहिवार सम्म (कात्तिक २ र ३ गते) देशभरका बालबालिकाहरुलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन सुरु गरेको हो ।
काठमाडौँ नेपाल सरकारले आज बुधबार देखि भोलि बिहिवार सम्म (कात्तिक २ र ३ गते) देशभरका बालबालिकाहरुलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउन सुरु गरेको हो ।
