रणविर कपुरले मेनुका लाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै मेनुकाको खुट्टा छोएका छन् ।
नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा सहभागी छिन् । उनले धमकेदार पफमेन्स दिदैं दर्शकको मन जित्दै आइरहेकी छिन् ।
रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले ‘अगर तुम साथ हो ‘ भन्ने गीत गाएर धमका मच्चाइन् ।मेनुकाले गीत गाइसकेपछि रनवीर र रस्मिका स्टेजमा पुगे र भावुक बने ।रनवीरले मेनुकालाई भने, मेनुकाजी मेरा नाम रनवीर हे मे आप से आर्शीवाद लिन चाते हु’ अनि उनले मेनुकाको खुट्टा ढोगे ।
इन्डियन आइडल कार्यक्रममा मेनुकाले आफ्नो प्रस्तुती दिदै आइरहेकि छिन भने निकै चर्चा पनि कमाउदै आएकि छिन् ।
