• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

बाढी प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउण्डेसनको सहयोग

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

  • ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

  • बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

  • काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

  • भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • रसुवामा कसरी आयो बाढी ? कति भयो क्षति ? सरकार के गर्दैछ ? रास्वपा कहाँ छ ? अनय दलहरू के भन्दैछन् ? फेरि जोखिमको सम्भावना के छ ? अनि विश्वले नेपाललाई अहिले कसरी हेरिरहेको छ ? वर्षैपिच्छे नेपालले भोग्नुपर्ने विपतको नियत्तिको कारण के हो ? अब नेपालले के गर्नुपर्छ ?
    भोटेकोशीको भेलले कति क्षति ग¥यो ? यकिन हिसाब छैन । विनाशकारी बाढीले सडक, पुल र आयोजनाका भौत्तिक संरचनाहरू मात्रै बगाएन, सयौं मानिस वेपत्ता छन् । सुरक्षाकर्मीहरू नै हराए । एकपछि अर्को खबर आउँदै गर्दा पूरा जानकारी कसैसँग छैन् ।
    यस्तो अकल्पनीय, अविश्वसनीय अवस्थामा पनि सरकार अलमलमा देखिएन । सिंहदरबारदेखि रसुवासम्मको दृश्य कसरी बदलियो ? सरकार कसरी चल्यो, को कहाँ भेटियो र संकटसँग जुध्न राज्य कति गम्भीर देखियो ? प्रधानमन्त्री बालेनले कसरी चलाए राज्य ? रविले कसरी जुटाए समाज ? अनि विपद्का यी दुई कमाण्डरका सहयोगी को–को हुन् ?

    Follow Us

    ००००

     काठमाडौं । भदौ १० गते बिहान १० बजे आसपासमा रसुवाको भोटेकोशी उर्लियो । कैयन मानिसहरू भाग्नै भ्याएनन् । बजार बगायो, सडक बगायो, पुल बगायो । सुरक्षा पोस्टहरूमा कार्यरत सुरक्षाकर्मीहरू नै वेपत्ता भए । भन्सारदेखि जलविद्युत् आयोजनासम्म बगे । तिब्बततर्फबाट आएको भोटेकोशीको भेल तल झर्दै जाँदा त्रिशूली र नारायणीको तटीय क्षेत्रमा त्रास फैलियो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको मुख्य कारण तिब्बततर्फ लेन्दे खोलामा हिमपहिरो-पहिरो गएर नदी थुनिनु हो । त्यसपछि जम्मा भएको पानी तथा गेग्रान एक्कासि बगेको प्रारम्भिक प्राविधिक निष्कर्ष छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको हो । पछि चीनतर्फ छोचेन खोला–पुरेपू त्साङ्पो दोभानमा पहिरोले बनाएको अस्थायी ताल देखिएको थियो । जो फेरि फुटेर तनाव थपिएको छ । बाढी आएको घण्टौंसम्म कसैसँग पूर्ण विवरण थिएन । कति मानिस बगे ? कति फसे ? कति सम्पर्कविहीन छन् ? कति विदेशी पर्यटक छन् ? कुन बाटो खुला छ, कुन बाटो बन्द छ ? कुन पुल बाँकी छ, कुन पुल बगिसक्यो ? सूचना आइरहेको थियो, तर भोटेकोशीको भेलको गति सूचनाभन्दा तीव्र थियो ।

    सबैले सरकारतिर हेर्न थाले । बालेनले तुरुन्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखे । उक्त बैठकले प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्ने निर्णय ग¥यो । अर्कोतिर मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक बस्यो । अनि घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनमा जुट्यो । यसरी प्रधानमन्त्री बालेनले सुरुमा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिए । उद्धार, खोजी र राहतलाई प्राथमिकता दिए । तल्लो तटीय क्षेत्रमा जोखिम रहेकाले मानिसलाई सुरक्षित स्थानमा सार्ने, प्रभावितलाई तत्काल सहयोग गर्ने र राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्देशन दिए । त्यसपछि उनी आफैँ फिल्डमा गए । यो दृश्य राजनीतिक रूपमा पनि महत्वपूर्ण थियो । प्रधानमन्त्री सिंहदरबारमा बसेर निर्देशन दिने भूमिकामै सीमित भएनन् । विपद्को अवस्था हेर्न आफैँ प्रभावित क्षेत्र नुवाकोट पुगे ।

    मैदानमा भेटिए मन्त्रीहरू
    विपद्को पहिलो आवश्यकता हो, जीवित मान्छेको उद्धार गर्नु र बचाउनु । यसको मुख्य जिम्मेवारी गृह मन्त्रालयको काँधमा आयो । आकस्मिक मन्त्रिपरिषद् बैठकले गृहमन्त्री सुधन गुरुङलाई हेलिकप्टरसहित उद्धारका लागि आवश्यक सबै साधन परिचालन गर्ने अधिकार दियो । गृह र रक्षा मन्त्रालयले घाइते तथा बिचल्लीमा परेकाहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउने निर्णय भयो । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय भयो । अर्थात्, उद्धारका लागि सामान्य प्रशासनिक प्रक्रियामा अल्झिनेभन्दा अपरेसनल अधिकार नै गृहमन्त्रीको हातमा केन्द्रित गरियो । हेलिकप्टर कहाँ पठाउने ? कसलाई पहिले निकाल्ने ? कुन ठाउँमा फसेकाहरूलाई प्राथमिकता दिने ? घाइतेलाई कहाँ लैजाने ? यी सबै निर्णय छिटो लिनुपर्ने थियो ।

    सेनाले हेलिकप्टरबाट उद्धार सुरु ग¥यो । टिमुरे क्षेत्रबाट मात्रै सयौँ मानिसलाई हवाई उद्धार गर्ने काम भयो । एकै चरणमा पाँच वटा सैनिक हेलिकप्टरसहित दुई हजारभन्दा बढी सैनिक उद्धारमा परिचालित भए । भौगोलिक कठिनाइ र मौसमका कारण काम सजिलो थिएन । तर उद्धार रोकिएन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी यो विपद्को सबैभन्दा अगाडिको पंक्तिमा थिए । पीडादायी कुरा के थियो भने उद्धारमा खटिने सुरक्षाकर्मीमध्ये नै कतिपय सम्पर्कविहीन थिए । तर यही संयन्त्रले उद्धारमा कमी हुन दिएन । सेनाका हेलिकप्टर आकाशमा थिए । जमिनमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खोजीमा थियो । कतै मानिस फसेको सूचना आउँथ्यो, कतै शव भेटिन्थ्यो, कतै सम्पर्कविहीन व्यक्तिको परिवारले प्रशासनमा खबर आउँथ्यो ।

    यसबीच सरकारले सुरक्षाकर्मी सम्पर्कविहीन भएकाहरूको खोजी र परिवारसँग समन्वय गर्न सम्पर्क अधिकृत तोक्ने व्यवस्था पनि ग¥यो । अर्थात्, राज्यको सुरक्षा संयन्त्रले आफ्नो जनशक्ति गुमाउने जोखिमबीच पनि उद्धारको काम जारी राख्यो । गृहमन्त्री सुधन गुरुङ आफैँ पनि फिल्डमा खटिए । बाढीमा मानिस मात्र हराएका थिएनन् । सडक बाटो पनि हराएको थियो। पुल बगेपछि, सडकको बगेपछि एउटा गाउँ अर्को गाउँबाट छुट्टिन्छ । अस्पताल पुग्न नसकिने हुन्छ । उद्धार टोली पुग्न सक्दैन । राहत सामग्री लैजान सकिँदैन । त्यसैले पूर्वाधार मन्त्रालयको भूमिका उद्धार जत्तिकै महत्वपूर्ण बन्यो । पूर्वाधारमन्त्री सुनील लम्सार प्रभावित क्षेत्रमा आफैँ पुगे । सडक, पुल र यातायात सम्पर्कको अवस्था हेरे । अनि कहाँ तत्काल अस्थायी बाटो खोल्न सकिन्छ, कहाँ वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ र कुन संरचना पुनःनिर्माण गर्नुपर्ने हो भन्ने काम सुरु भयो ।
    सरकारी विवरणअनुसार २५ वटा पक्की पुलमा क्षति पुगेको छ । यो संख्या बढ्न सक्ने सम्भावना पनि छ । किनभने पहिलो प्राथमिकता अहिले क्षतिको पूर्ण लेखाजोखा होइन, मान्छे निकाल्ने हो, र बाटो खोल्ने हो ।

    विद्युत्, सञ्चार र अत्यावश्यक सेवा संचालनको निगरानीमा पनि मन्त्रीहरू भेटिए । सञ्चारतर्फ अवरुद्ध संरचना सञ्चालन गर्नुपर्ने चुनौती आयो । बाढीपछि नागरिकलाई बचाउनु मात्र पर्याप्त छैन, राज्यको सामान्य जीवनमा पनि बिस्तारै फर्काउनुपर्छ । बाढीले सडक मात्र बगाएन । विद्युत् प्रसारण लाइन र सबस्टेसनमा समेत क्षति पुग्यो । त्रिशूलीको २२० केभी सबस्टेसनमा ठूलो क्षति भएको छ र प्रसारण लाइनहरू अवरुद्ध भएको छ । यस्तोमा ऊर्जा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट प्रभावित बजारमा विद्युत् पु¥याउने काम अघि बढायो । उर्जामन्त्री विराजभक्त श्रेष्ठ पनि आफैँ विद्युत आयोजना स्थलको निरिक्षणमा पुगे । विज्ञ टोली खटाए । विद्युत अवरुद्ध भएको क्षेत्रमा विज्ञ टोली पठाए । वैकल्पिक माध्यमबाट विद्युत सूचारु गराउन लागि परे । किनभने घाइतेको उपचार गराउन अस्पतालमा समेत विद्युतको आवश्यकता पर्दछ ।

    बाढीमा घाइते हुनेहरूको संख्या बढ्दै गएपछि सरकारको अर्को एउटा मोर्चा अस्पतालमा खटियो । घाइतेहरू हेलिकप्टरबाट काठमाडौं ल्याइए । ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल र अन्य अस्पतालमा उपचार सुरु भयो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आफैँ त्रिवि शिक्षण अस्पताल पुगिन् । त्यहाँ उपचाररत घाइतेको अवस्था बुझिन् र अस्पतालको तयारीबारे जानकारी लिइन् । सरकारले बाढी प्रभावित घाइतेको निःशुल्क उपचार गर्ने निर्णय नै गरेको छ । सरकारी अस्पताल, स्वास्थ्य संयन्त्र र नेपाली सेनामार्फत तत्काल उपचारको व्यवस्था मिलाइएको छ । यसको अर्थ विपद्मा परेकालाई उद्धार गरेर छाडिएन । बचाइएकालाई उपचार गर्ने जिम्मेवारी पनि राज्यले आफैँ लिएको छ । काठमाडौंमा मात्रै सयौं घाइते उपचाररत रहेका छन् ।

    स्वास्थ्यभन्दा बाहिर पनि स्वास्थ्यकै अर्को संकट छ । बाढीले स्वास्थ्य चौकीहरूमा समेत क्षति पु¥याएको छ । कतिपय स्वास्थ्यकर्मी सम्पर्कविहीन छन् । साथै, खानेपानी र सरसफाइको समस्या आउन सक्ने जोखिम बढ्दो छ । त्यसैले यो केही घाइतेलाई अस्पताल पु¥याउने मात्र कुरा होइन, विस्थापित बस्तीमा खानेपानी, औषधि, सरसफाइ र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै ठूलो विषय छ । प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले त घाइतेको उपचारसँगै हेरचाह र मनोसामाजिक परामर्शलाई समेत राज्यले जिम्मेवारी लिनुपर्छ भनेको छ ।
    अर्कोतिर, परराष्ट्र मन्त्री शिशिर खनाल बाह्य मुलुकसँग संवादमा छन् । रसुवाको बाढीले विदेशी नागरिकलाई पनि प्रभावित ग¥यो । पर्यटक र विदेशी नागरिक सम्पर्कविहीन भएका छन् । यस्तो अवस्थामा गृह मन्त्रालयको उद्धारसँगै परराष्ट्र मन्त्रालयको अर्को काम सुरु भएको हो, संसारलाई नेपालको अवस्था बताउने ।

    यस जिम्मेवारी अन्तर्गत रहेर परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका विदेशमन्त्रीसँग टेलिफोन संवाद गरे । बंगलादेशका विदेशमन्त्रीसँगको वार्तामा नेपालको खोज, उद्धार र राहतको अवस्थाबारे छलफल भयो । बंगलादेशले सहयोग गर्न तयार रहेको बतायो । दक्षिण कोरिया लगायतका धेरै देशसँग संवाद भएको छ । यसरी परराष्ट्र मन्त्रालयको भूमिका पनि औपचारिक कूटनीतिक संवादभन्दा माथि उठ्यो । एकातिर विदेशी नागरिकको खोजी र कन्सुलर समन्वय, अर्कोतिर मित्रराष्ट्र र विकास साझेदारबाट सहायताको विषय एकसाथ अगाडि बढ्यो । अर्कातिर, अर्थमन्त्री स्वर्णिम वाग्ले राहत, उद्धार र पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउने कार्यमा छन् । आन्तरिक र बाह्य मुलुकबाट राहत र रकम सहयोग कति आवश्यक छ भन्ने पनि यकिन छैन । किनभने बाढीको क्षति नै यकिन छैन ।

    भोटेकोशीमा आएको बाढी सामान्य मनसुनी बाढीजस्तो होइन । भोटेकोशी हुँदै तल झरेको भेल टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी हुँदै तलतिरका बस्ती र संरचना बगाउँदै अगाडि बढ्यो । त्यो भेलसँगै नदी किनारका संरचना बगे । सडक र पुलहरूमा ठूलो क्षति भएको छ । जलविद्युत् आयोजनाहरू प्रभावित भए । भन्सार क्षेत्र तहसनहस भयो । सुरक्षाकर्मीका कार्यालय समेत छैनन् । बाढीको असर रसुवामा मात्र परेन । नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वसम्म नदी प्रणालीको असर देखियाएको छ । नदी किनारमा शव भेटिन थालेका छन् । बाढीको पानीसँगै मानिस, सवारी, सामान र संरचना बगेका दृश्यहरू सामाजिक सञ्जालमा यत्रतत्र छ । यो अवस्थाबाट सामान्य अवस्थामा समाजलाई कति पैसा चाहिन्छ, यकिन छैन । अर्थमन्त्री यसकै जोहो गर्नमा लागेका छन् ।
    अर्थात्, कामका हिसाबले कुन मन्त्रीले के काम गर्ने भन्ने अन्योल भने रहेन । भदौ १० गते नै आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बसेको हो । लगत्तै, गृहमन्त्रीले हेलिकप्टरसहित सबै उद्धारका सामग्री परिचालन गर्ने अधिकारसहित उद्धारको कमाण्ड सम्हाले । अन्य विषयगत मन्त्रीहरू र राज्यका संयन्त्रहरू आ–आफ्ना क्षेत्रमा परिचालित भए ।

    संसद्बाटै सुरु भयो राहत घोषणा
    विपद्लगत्तै खोजमा पैसा खर्च गर्नुपर्छ । उद्धार र राहतका लागि पनि पैसा चाहिन्छ । पुनर्निर्माण सुरु भएपछि अझ ठूलो आकारमा रकम आवश्यक पर्छ । यसकारण अर्थमन्त्री स्वर्णिम वाग्लेको भूमिका सुरुदेखि नै महत्वपूर्ण बन्यो । विपद् लगत्तै भदौ १० गते दिउँसो नै सरकारले रसुवा र नुवाकोटको जिल्ला विपद् व्यवस्थापन कोषमा एक–एक करोड रुपैयाँ र धादिङको कोषमा ५० लाख रुपैयाँ थप निकासा ग¥यो । लगत्तै अर्थमन्त्री वाग्लेलाई क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार सञ्चालन र पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी पनि दिइयो।

    यसको अर्थ सरकार अहिले राहतको पैसा मात्र खोजिरहेको छैन, पुनर्निर्माणको पैसा पनि खोज्न थालेको छ । विश्व बैंकसँगको समन्वयबाट २५ अर्ब रुपैयाँ बराबरको आपत्कालीन सहायता जुटाउने अवस्था बन्यो । भारत, चीन, जापान, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय रेडक्रसबाट सहयोगको प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि छुट्याइएको १० अर्ब रुपैयाँ छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात छ । मौज्दात रकमले पुग्दैन् । यसकारण सरकार तुरुन्तै स्रोतको अभाव हुन नदिने प्रयास लागेको देखिन्छ । यस्तोमा संसद्बाटै सुरु भयो राहत घोषणा ।

    संसद्मै रास्वपा सांसद समीक्षा बास्कोटाले आफ्नो दुई महिनाको तलबभत्ता राष्ट्रिय विपद् कोषमा जम्मा गर्ने घोषणा गरिन् । उनले सांसद र कर्मचारीको तलबबाट समेत यथोचित रकम कटाएर कोषमा जम्मा गर्न सकिने प्रस्ताव राखिन् । रास्वपा सभापति रवि लामिछानेले पनि संसद्बाटै पार्टी र पार्टीका सांसदबाट राहत कोषमा रकम जम्मा गर्ने उद्घोष गरे । अर्थात्, विपद्ले राजनीतिक दल र संसद्लाई पनि चलायो । नेपाली कांग्रेसले पार्टीको तर्फबाट एकमुष्ट रकम राहत कोषमा जम्मा गर्ने निर्णय ग¥यो । रास्वपाले आफ्नो सांगठनिक कामकारबाही स्थगित गरेर राहतमा लाग्ने निर्णय ग¥यो ।

    नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले उद्धार र राहतमा लाग्ने घोषणा गरे । यसरी राहत सरकारको मात्रै कार्यक्रम रहेन । संसद्बाट सुरु भएको राहत घोषणा गर्ने क्रम राजनीतिक दल हुँदै अन्य संघसंस्था तथा बाह्य मुलुकसम्म पुगिसकेको छ । भारतले दुई लटमा सामान पठाइसकेको छ । साथै, भरतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई फोन गरेर नेपाललाई सम्भव भएसम्मको मानवीय सहायता उपलब्ध गराउने बचन दिएका छन् । चीनले विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

    बाह्य मोर्चामा रवि
    एकातिर सरकार खोज र उद्धारमा लाग्यो । अर्कोतिर सरकारबाहिर रहेका रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दल, नागरिक समाज र सामाजिक शक्तिलाई जोड्न थाले । भदौ १० गते बिहानभर प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीसँग निरन्तर छलफल गरिरहेका थिए । दिउँसो संसद्मा गएर राजनीतिक दलहरूलाई उद्धार र राहतमा सरिक हुन आह्वान गरे । लामिछानेकै पहलमा भदौ ११ गते सर्वदलीय बैठक बस्यो । लामिछानेकै पहलमा सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प ग¥यो । जसमा जसले राहत र उद्धारमा राजनीतिक भागबन्डा नगर्ने, सबै शक्ति मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने, आर्थिक सहयोगलाई एकद्वार प्रणालीमा ल्याउने विषय छ ।

    बैठकपछि नेताहरूले राहत र उद्धारलाई गैरराजनीतिक बनाउने, दलका नेता–कार्यकर्तालाई राजनीतिक प्रचारभन्दा मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने, राहतका लागि संकलित रकमलाई एकद्वार प्रणालीमा ल्याउने र सामाजिक सञ्जालमा अपुष्ट र अतिरञ्जित सामग्री नफैलाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । अर्थात्, रसुवाको विपद्मा सरकार एउटा कार्यालयमा मात्र देखिएन । कहीँ कमान्डमा, कहीँ हेलिकप्टरमा, कहीँ अस्पतालमा, कहीँ आर्थिक स्रोत खोज्दै, कहीँ विदेशसँग संवाद गर्दै र त कहीँ राजनीतिक दललाई एउटै टेबलमा ल्याउँदै गरेको दृश्य जनताले प्रत्यक्ष देखे ।

    यस्तो कार्यको प्रशंसा नहुने कुरै भएन । सरकारको तदारुकताको विषयले बुधबारकै संसद्मा प्रवेश पायो । बिहीबार सर्वदलीय बैठकमा पनि नेताहरूले सरकारको सक्रियताको सराहना गरे । तर रविको पहल यतिमै रोकिएको छैन । उनले रसुवाको बाढीलाई हिमालय क्षेत्रमा बदलिँदो जलवायु र सीमापार नदी प्रणालीसँग जोडेर हेर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । नेपाल, भारत र चीनबीच जलवायु परिवर्तनका असर घटाउने र यस्ता विपद्का लागि साझा संयन्त्र बनाउनुपर्ने उनलाई लाग्दछ । यसले तत्कालको उद्धारबाट बहसलाई दीर्घकालीन नीतितर्फ तानेको छ । यसकारण सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्प वास्तवमा सरकारको कामलाई बाहिरबाट साथ दिने राजनीतिक प्रतिबद्धता मात्रै होइन । यसले भविष्यका लागि केही प्रश्न पनि खडा गरेको छ ।

    जोखिमपूर्ण हिमतालको वैज्ञानिक अध्ययन र नक्सांकन गर्ने, चीनतर्फ रहेका जोखिमपूर्ण हिमतालबारे संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र बनाउने, नेपाल–चीन सीमापार नदी प्रणालीमा वास्तविक समयको तथ्यांक आदानप्रदान गर्ने प्रस्तावले औपचारिकता पाएको छ । पूर्वसूचना प्रणालीलाई प्रविधिमैत्री र भरपर्दो बनाउने, पुनर्निर्माण गर्दा पहिलेभन्दा सुरक्षित र उत्थानशील संरचना बनाउने, जलवायुजन्य हानि–नोक्सानीलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने विषय राजनीतिक रुपमा अनुमोदन भएको छ । सबै राजनीतिक दलहरूले संयुक्त रुपमा संयुक्त राष्ट्रसंघ, विकास साझेदार, मित्रराष्ट्र र प्रवासी नेपालीबाट आर्थिक, प्राविधिक र मानवीय सहयोग माग गरेका छन् । यसलाई सरकारलाई नै सहयोज जुटाउन मद्दत गर्दछ । विपद्पछिको पुनर्निर्माण तथा राष्ट्रिय विपद् नीतिमा सुधारका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने विषय सिन सर्वदलीय संकल्पमा आएको छ ।

    अर्थात्, रास्वपा सभापति रविको पहल दीर्घकालीन नीति निर्माणको बहससम्म पुगेको छ । यसमा रविले उठाएको अर्को विषय पनि जोडिन्छ, जलवायुजन्य विपद्को सामना नेपाल एक्लैले गर्ने विषय होइन । तिब्बततर्फको हिमाल चीनमा छ । नदी नेपाल हुँदै तल झर्छ । त्यसको असर भारतसम्म पुग्छ । त्यसैले सीमापार नदीमा वास्तविक समयको सूचना, हिमतालको निगरानी र पूर्वसूचना प्रणालीमा तीन देशबीच सहकार्यको आवश्यकता राजनीतिक बहसमा आएको छ ।

    कायमै छ जोखिम
    विपद्पछिको केही दिन बालेन सरकारको सक्रियता व्यवस्थित छ, बिचलित देखिँदैन । घटना लगत्तै बैठक बस्यो, निर्देशन भयो । गृहलाई उद्धारको अधिकार दिइयो । प्रधानमन्त्री आफैँ फिल्डमा देखिए । सम्बन्धित मन्त्रीहरू पनि मैदानमा भेटिए । र सरकारबाहिर रास्वपा रवि लामिछानेले राजनीतिक दल तथा सामाजिक शक्तिलाई जोड्ने प्रयास गरे । तर यतिमै सरकार सफल भयो भन्न सकिँदैन । किनकि विपद् प्रभावितलाई बचाउनु छ । सम्पर्कविहीनको खोजी गर्नु छ । बेपत्ताको पहिचान गर्नु छ । शव परिवारसम्म पु¥याउनु छ । घाइतेको उपचार गर्नुछ । भोकालाई खाना पु¥याउनु छ । अवरुद्ध बाटो खोल्नु छ । जोखिममा रहेका नागरिकलाई सुरक्षित आवासमा सार्नुछ ।

    उद्धार सकिएपछि पुनस्र्थापना गनुपर्छ । त्यसपछि पुनर्निर्माणको काम गर्नुछ । सडक बनाउने, पुल बनाउने, भन्सार क्षेत्र उठाउने, विद्युत् संरचना बनाउने, जलविद्युत् आयोजनाहरू पुनः सञ्चालन गर्ने, घरबार गुमाएकाको पुर्नवास गर्ने, विद्यालय र स्वास्थ्य चौकी पुनःनिर्माण गर्ने काम गर्नुछ ।
    यसका लागि विश्व बैंक, भारत, चीन, जापान, एडीबी, रेडक्रस र अन्य साझेदारबाट सहयोग खोजिँदैछ । सरकारले प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीबाट परिचालन गर्ने तयारी सकारात्मक छ । तर यहाँ एउटा प्रश्न छ, जुन ठाउँमा बाढीले संरचना बगायो, त्यही ठाउँमा उही डिजाइनको संरचना फेरि बनाउने कि जोखिम बुझेर नयाँ ढंगले बनाउने ? यो निर्णयले देखाउनेछ सरकारको असली अनुहार ।

    अर्थात्, विपद्को समयमा सकारको परीक्षा दुईपटक हुन्छ । पहिलो परीक्षा, विपद् लगत्तै नागरिक बचाउने तदारुकतामा । दोस्रो परीक्षा, फेरि दोहोरिन नसक्ने विपद् ख्याल गरेर गर्ने पुर्नस्थापना र पुनिर्माणमा । अहिले बालेन सरकारले पहिलो परीक्षा दिइरहेको छ । दोस्रो परीक्षा सुरु भएपछि रसुवामा के भयो भन्ने पूर्ण अध्ययन होला, किन यति ठूलो बाढी आयो भनेर वैज्ञानिक अनुसन्धान होला । तिब्बततर्फका हिमतालको जोखिम अध्ययन होला । नेपाल र चीनबीच नदीको तथ्यांक आदानप्रदानको विषय उठ्ला । नेपाल हुँदै भारतसम्म फैलिने नदी प्रणालीको पूर्वसूचना संयन्त्रबारे छलफल होला । जलवायु परिवर्तनबाट नेपालले भोगेको हानि नोक्सानीको विषय अन्तर्राष्ट्रिय मुद्दा बन्ला ।

    अर्थाथ, यी विषयहरू फेरि फाइलमै सीमित हुनु हुन्न । सरकार दोस्रो परीक्षामा पनि पास हुनुपर्छ । सरकार उद्धार सकिएपछि राहत देओस् । राहतपछि पुनस्र्थापनामा लागोस् । पुनस्र्थापनापछि पुनर्निर्माण होस् । पुनर्निर्माणपछि फेरि विपद् आउँदा अहिलेजस्तो भयावह नहोस् ।

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?
    एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग
    काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी
    बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
    ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?
    जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १

    • २.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन

    • ३.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि

    • ४.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई

    • ५.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के

    भर्खरै

    • १.
      भत्किएको रसुवा उठाउन अघि सर्यो चीन, के छ सरकारको रणनीति ?

    • २.
      एम.भी. दुगड ग्रुपद्वारा बाढीपहिरो पीडितका लागि १ करोड ११ लाख सहयोग

    • ३.
      काठमाडौं उपत्यका ग्यासको हाहाकार, मन्त्रीको मौनताले नागरिकलाई हैरानी

    • ४.
      बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

    • ५.
      ओली प्रधानमन्त्री हुँदा दर्ता भएको थियो ‘ग्रीन आर्मी नेपाल’, जिम्मेवार को ?

    • ६.
      जमिनमुनि शव व्यवस्थापन कि डिस्पोजल ! के भन्छन् फरेन्सिक विज्ञ र अन्तर्राष्ट्रिय कानुन ?

    • ७.
      विपद्का दुई कमाण्डर : बालेनले चलाए राज्य, रविले जुटाए समाज

    • ८.
      बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई एनसेलको निःशुल्क सेवा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.