नेपालि महिलाहरुको बिशेष चाड तीज नजिकिदै गर्दा एक पछी अर्को गीतहरु बजारमा आउने क्रम जारि छ हरेक वर्ष नेपाली दर्शकहरु को पर्खाइ अनि रोजाइको बिषय हो l
बिष्णु माझि जादुमय आवाज संगै उनको पारिश्रमिक रेट ले गर्दा खेरि थप चर्चा अनि बि’बाद दुवै झेलिरहेकी माझि को “पुतलीको भट्टी १७” भर्खरै सार्बजनिक भएको हो ।
उनको भूमिगत जीवनशैली र प्रत्यक्ष भेटघाट बोलचाल गर्न ब’न्चित माझिको पछिल्लो समय उही एउटा फोटोमा चित्त बुझाउनु परेको आम दर्शक तथा स्वयम् कलाकारहरु उनलाइ देख्न नपाए नी उनको स्वर सुनेर रमाउनी गर्दछन र उनका तारिफ गरेर थाक्दैनन् |
पुतलीको भट्टी १७ “चरी जे’लैमा नामक तीज बिशेष गीत सार्बजनिक भएको २४ घण्टा पनि बितेको छैन सुन्दरमणि अधिकारिको सुन्दर शब्द /संगीत मा सजिएको उक्त गीत मौलिकता ले भरिएको छ गाउघरका शब्द अनि गाउले केटि शहरिया केटा संग बिहे गरे पश्चात केटि ले भोगेको कस्टकर जीवनको चित्रण गरिएको यस गीत पि’जडाको चरी झैँ चेली पराइको ब’न्धन मा जेलिएको कथा सुन्न सकिन्छ | “चरी जे’लैमा” मै छोरी रुदै रुदै बेशि मेलैमा गीत सुन्दा आनन्द लाग्ने बनेको छ |
अब कुरा गरौ भिडियो को : दशकौ देखि नेपालि गीत संगीत को क्षेत्र मा उच्च स्थान मा रहेका सर्बप्रिय भिडियो निर्देशक शिव बिक को निर्देशकीय खुबी यो गित मा नि उत्तिकै प्रयोग गरेका छन् सुरुवात देखी अन्तिम सम्म सलल बगेको कथा भित्र आकर्षक नृत्य संयोजन हेर्न लायक छ |
ललिता पौडेल को मुख्य भूमिका रहेको भिडियो मा सुन्दर मणि अधिकारि को पनि भूमिका रहेको छ शम्भु चालीसे ले खिचेको उक्त भिडियोको सम्पादक सुजन शाही हुन्
हेर्नुस पुरा भिडियो
