एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने टोलीसँगै सहभागी नहुने भएका छन्।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टोलीसँगै सहभागी नहुने बताएको हो।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछाने बिरामी भएका कारण टोलीसँग नजाने भएका हुन्।
