एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।
एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।
