काठमाडौँ । बडादसैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिबिष्ट ब्यक्तिहरु सहभागी भएका छन् ।
हेर्नुहोस तस्विरहरु




