वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहको बायाँ हात भाचिएको छ ।
शनिबार प्रहरी साझेदारी अन्तर्गत मैत्रीपूर्ण क्रिकेटको उद्घाटनमा ब्याटिङ गर्ने क्रममा वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहको बायाँ हात भाचिएको हो ।
मधुमेह र उच्च रक्तचापको कारण उनलाई काठमाडौँ लगिएको समाचार माध्यमले जनाएका छन्
