Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, साउन ०६, २०८३
☰
बुधबार, साउन ०६, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

  • मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

बानेश्वरको रणभूमिमा मानवताको ज्योति बाल्ने ‘महान चेली’ किशोरी

  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
  • भाद्र २३— सोमवारको दिउँसो, काठमाडौँको मुटु मानिने नयाँ बानेश्वर क्षेत्र एकाएक रणभूमिमा परिणत भयो। शान्तिको प्रतीक मानिने संसद भवन अगाडिको सडक, ‘जेन–जी’ आन्दोलनको राप र आक्रोशले दन्किरहेको थियो। दिउँसोको करिब २ बजेको समयमा, एकपटक फेरि गोलीको आवाज गुन्जियो, “भट्ट! ड्याङड्यङ!”।

    Follow Us

    गोली चलेसँगै युवा प्रदर्शनकारीहरू धमाधम ढल्न थाले, रगतले कालोपत्रे सडक लतपतियो। यो भयानक र हृदयविदारक दृश्यको रिपोर्टिङका लागि हामी पनि त्यहीँ उपस्थित थियौँ। चारैतिर भागदौड र कोलाहल मच्चिएको थियो, बन्दुकको आवाजले वातावरणलाई अझ भयावह बनाइरहेको थियो।

    यही चरम तनाव र त्रासदीका बीच, हामीले हाम्रो रिपोर्टिङ जारी राख्यौँ। गोली वर्षाका बीच धेरै युवा घाइते हुँदै ढलिरहेका थिए। ठीक त्यही समय, संसद भवन अगाडि एक युवकलाई गोली लाग्यो र उनी त्यहीँ ढले। उनका साथीहरू ज्यान जोगाउन भागाभाग गरिरहेका थिए।

    यही कोलाहलका बीच, युवक ढलेको स्थानभन्दा केही पर एक युवती उभिएकी थिइन्— कपालमा कालो चस्मा र सेतो कुर्थामा सजिएकी। मृत्युको मुखमा पुगेका ती युवकलाई देखेर उनको मन थामिएन। मृत्युको कुनै डर नलिई, उनी ढलेका युवक भएको ठाउँमा पुगिन्। उनको रगतले लतपतिएको शरीरलाई उठाइन् र सडक किनारमा रोकिएको एउटा बाइकमा राखेर तत्काल सिभिल अस्पतालतर्फ लागिन्।

    मानवीयताको यो अतुलनीय र साहसिक उदाहरण प्रस्तुत गरेर उनी करिब २० मिनेटपछि फेरि बानेश्वरको त्यही रक्ताम्य मैदानमा फर्किइन्। फर्कंदा उनको सेतो कुर्था रगतले रातो भइसकेको थियो, कपालमा पनि रगत लतपतिएको थियो। उनको अनुहारमा आक्रोश र दृढता प्रस्ट देखिन्थ्यो। ठीक त्यही बेला हामीले उनलाई बानेश्वरको व्यस्त सडकमा रोक्यौँ र कुराकानी गर्यौँ।

    उनले आक्रोशित हुँदै हामीलाई भनिन्, “प्रहरीले हामीलाई ती भाइलाई अस्पतालसम्म लैजान दिएन, ठाउँ ठाउँमा रोकेर हैरानी दियो, पानीको फोहरा हान्यो।”

    युवतीले घाइते युवकलाई अस्पताल पुर्याउन सडकमा रोकिएको बाइक प्रयोग गरेको कुरा राइट संचारसँग स्वीकार गरेकी थिइन्। उनले भनिन्, “यो बाइक कसको हो थाहा छैन, बाइक यहीँ रोकिएको थियो। बाइकको चाबी पनि यहीँ थियो। म यही बाइकमा राखेर ती भाइलाई अस्पताल लिएर गएँ।” उनको यो साहसिक अन्तर्वार्ता राइट संचारको फेसबुक पेजमा मात्रै ३२ लाखभन्दा बढी पटक हेरियो, जसले उनको मानवतावादी कार्यको प्रभाव कति गहिरो थियो भन्ने देखाउँछ।

    माओवादी द्वन्द्वको घाउबाट उम्रेको मानवता

    फिल्मी शैलीमा घाइतेको उद्धार गर्ने ती युवती २२ महिनाको कलिलो उमेरमा माओवादी द्वन्द्वकालमा आफ्ना बुबा गुमाएकी विराटनगरकी किशोरी कार्की थिइन्। अहिले उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, ’महान चेली’ भन्दै उनको चौतर्फी प्रशंसाको ओइरो लागेको छ।

    किशोरीले आफ्ना बुबाको अनुहारको सानो झलक तस्बिरमा मात्र देखेकी थिइन्। सायद यही व्यक्तिगत पीडाले गर्दा नै होला उनले मानिसको ज्यानको मूल्य र पीडित परिवारको छटपटाहटलाई राम्ररी बुझ्छिन्। किशोरी त्यो क्षण सम्झिँदै भन्छिन्, “आजसम्म बाबाको न लास छ, न सास। आफ्नै आँखा अगाडि युवाहरू ढलेको देख्दा मैले आफ्नो ज्यानको माया मारेर मानव सेवामा होमिएँ।”

    किशोरीले घाइतेलाई अस्पताल त पुर्याइन्, तर ती घाइतेको नामसम्म पनि थाहा पाइनन्। अस्पताल पुर्याएलगत्तै डाक्टरहरूले उनलाई बाहिर जान भने। सिधा अर्थमा भन्नुपर्दा ती युवकको परिचय पत्ता लगाउनै नपाई उनी अस्पतालबाट फर्किइन्।

    दिनभरि आन्दोलनमा सहभागी भएकी किशोरी साँझ कोठामा फर्किइन्। सुरुमा उनले रगतले भिजेका लुगाहरू पखालीन् र नुहाइन्, तब मात्र उनलाई मानसिक रूपमा थकित भएको महसुस भयो। केही समयपछि उनले एउटा फोन कल पाइन्। त्यो फोनमा उनले सुनेको खबरले उनको मुटुमा बिजुली चम्कियो— “भाइ बचेन दिदी, बचाउन सकिनँ।” उनले आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्न गएकी थिइन्, तर त्यो युवाको ज्यान बचाउन सकिनन् भन्ने खबरले उनलाई नराम्ररी चोट पुर्यायो। यो पीडाले उनलाई भित्रैदेखि जलायो, तर उनको मानवीयताको भावना अझ बलियो बन्यो।

    बलिदानको भारी: प्रशंसा कि आरोप ?

    किशोरीको यो अदम्य साहस र मानवीय कार्यको चौतर्फी प्रशंसा भयो। तर, यसको विपरीत, केही पीडित परिवारले उनलाई आरोप पनि लगाए। जब किशोरी ती पीडितलाई भेट्न अस्पताल पुगिन्, उनीहरूसँग उनको झडपसमेत भयो। “तपाईं यत्रो दिनसम्म कहाँ हुनुहुन्थ्यो? आज किन आउनुभयो?” भन्दै उनीहरूले किशोरीमाथि आक्रोश पोखे।

    किशोरीले आफू जेन–जीको लिडर वा कार्यकर्ता नभएको स्पष्ट पारिन्। उनले त एक युवाको रूपमा सहयोग गर्न मात्र गएको बताइन्। उनले भनिन्, “मलाई गलत नसोजिदिनुहोस्। म तपाईंहरूको भाइको लागि आएको हो।”

    किशोरीको यो कामले उनलाई चर्चामा ल्यायो, तर उनले आफू भाइरल हुनका लागि केही गरेकी होइनन्। उनले राइट संचारसँगको कुराकानीमा भनिन्, “मैले आफैँले भिडियो बनाएर मैले बाइकमा रेस्क्यु गरें भनेर हिँडेको पनि होइन।” उनको विचारमा ‘जेन–जी’ आन्दोलनका कुनै लिडर छैनन्, बरु सबै जना एक भएर काम गर्नुपर्छ। उनले सबैलाई शिक्षित र सक्षम लिडरको खोजी गर्न आह्वानसमेत गरिन्।

    किशोरी कार्कीको कहानी एक साहसी युवाको मात्र नभई, देशको वर्तमान अवस्था, युवाहरूको पीडा र परिवर्तनको आशाको प्रतिबिम्ब पनि हो। उनले आफ्नो व्यक्तिगत पीडालाई अरूको सेवामा रूपान्तरण गर्न खोजेकी छिन्, जसले उनको जीवनको महत्त्वपूर्ण मोडमा अझ बलियो बनाएको छ। उनी भन्छिन्, “मेरो ज्यानको माया नै छैन किनभने मेरो बाउले पनि राज्यको लागि बलिदान दिएको हो।”

    जल्यो बाइक तर जलेन किशोरीको मन

    भाद्र २३ गते युवकको उद्धार गर्न प्रयोग गरिएको उक्त बाइक किशोरीले बग्गीखानामा छोडिन्। बाटोमा प्रहरीले “कसको बाइक हो? किन चलाएको?” भनेर हैरानी दिएपछि किशोरीले बाइक त्यहाँ छोडेकी थिइन्। भाद्र २४ गते आन्दोलनकारीले बग्गीखानामा भएका जम्मै गाडीमा आगो लगाए। त्यहाँ रोकेर राखिएका अधिकांश गाडीहरू जल्यो। ती गाडीसँगै जल्यो किशोरीले प्रयोग गरेको बाइक।

    त्यो बाइक पठाओ राइडर शैलेन्द्र शाहीको थियो। काठमाडौँमा पठाओ चलाएर गुजारा चलाउने शैलेन्द्रको बाइक जलेपछि किशोरीमाथि अर्को दायित्व थपियो। त्यसपछि किशोरीले जसरी भए पनि शैलेन्द्रका लागि नयाँ बाइक किनिदिने प्रण गरिन्। उनले फेसबुकमा एक पोस्टसमेत राखिन्:

    “उहाँलाई जतिसक्नुहुन्छ क्युआरमा १००, २००, ५००, १००० हालेर सहयोग गरिदिनु होला। उहाँलाई आफ्नो जीवन चलाउन गाह्रो भएको छ, उहाँ पठाओ चलाउने भाइ हो— बिरामीलाई रेस्क्यु गर्न आफ्नै बाइक दिनुभयो तर त्यो बाइक प्रहरी चौकीमा जलेर नष्ट भयो। अब फेरि नयाँ बाइक किन्नका लागि क्युआर दिइएको छ, कृपया सहयोग गरिदिनु होला। अनि सहयोग गर्नुभएको प्रमाण (स्क्रिनसट) कमेन्टमा पोस्ट गरिदिनु होला।”

    त्यसपछि देश–विदेशमा रहेका नेपालीहरूले धमाधम सहयोग गर्न थाले। उनले सहयोग अभियान चलाएको २४ घण्टामै २ लाख बढी रकम जम्मा भयो। किशोरीले बाइक किन्न पैसा पुगेको बताउँदै सबैलाई धन्यवाद दिइन्। हिजो शनिबार मात्रै किशोरीले शैलेन्द्र शाहीलाई नयाँ बाइक किनेर दिइन्। किशोरीले गरेको यो अतुलनीय कार्यको चारैतिर प्रशंसा भइरहेको छ। उनले अब बचेको रकम अस्पतालमा गएर घाइतेहरूलाई सहयोग गर्ने बताएकी छन्।

    आन्दोलनको पहिलो दिन: हामीले  सडकमा  जे देख्यौँ

    भाद्र २३ गते, मङ्गलबार। काठमाडौँका कालोपत्रे सडकहरू आक्रोश र परिवर्तनको ज्वालाले दन्किरहेका थिए। ‘जेन–जी’ आन्दोलनका हजारौँ युवाहरू, कलेजको पोसाकमा सजिएका र काँधमा राष्ट्रिय झण्डा बोकेका, विद्रोहको नयाँ अध्याय लेख्न सडकमा ओर्लिएका थिए। बिहान ११ बजेसम्म माइतीघर मण्डलाबाट सुरु भएको यो जनसागर नयाँ बानेश्वरतर्फ उर्लँदै थियो, जसको आवेग र जोसले पुरै राजधानीलाई नै हल्लाइरहेको थियो।

    बिजुलीबजारको पुल कटेपछि प्रहरीले ‘ह्युमन ब्यारिकेड’ खडा गरेर प्रदर्शनकारीलाई रोक्ने प्रयास ग¥यो, तर त्यो क्षणिक प्रतिरोध मात्र थियो। बल प्रयोग नगरी प्रदर्शनकारीहरूलाई एभरेस्ट होटेलसम्म सहजै अगाडि बढ्न दिइयो, मानौँ यो कुनै सुनियोजित खेलको पहिलो चाल थियो। तर, एभरेस्ट होटेल पार गरेपछि परिस्थिति बदलियो। निषेधित क्षेत्रमा प्रवेश रोक्न फलामे ब्यारिकेडसहित सुरक्षाकर्मीको फौज खटाइयो। त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच तनावको उत्कर्ष सुरु भयो।

    उत्तेजित प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्न प्रयास गर्दा प्रहरीले रोक्ने चेष्टा ग¥यो। केही समयको घम्साघम्सीपछि फलामे ब्यारिकेड ढल्यो। प्रहरीले औपचारिकता निभाएझैँ केही अश्रुग्यास र पानीका फोहरा हान्यो, तर त्यो पर्याप्त थिएन। विगतका आन्दोलनहरूमा प्रहरीले प्रयोग गर्ने अमानवीय बल यसपटक देखिएन, जसले सुरक्षा संयन्त्रको रणनीतिमाथि नै प्रश्नचिह्न खडा ग¥यो। यो बल प्रयोग ‘हामीले प्रयास ग¥यौँ’ भन्ने देखाउनका लागि मात्रै गरिएको नाटकजस्तो प्रतीत भइरहेको थियो।

    अन्तिम ब्यारिकेड पनि ढलेपछि उत्साहित प्रदर्शनकारीहरू नयाँ बानेश्वर चोकमा पुगेर तीन भागमा बाँडिए। एक समूह मीनभवन हुँदै संसद भवनको दक्षिणी भागबाट भित्र छिर्ने प्रयासमा लाग्यो। अर्को समूह दक्षिण गेटमा पुगेर धक्कामक्की गर्न थाल्यो। तेस्रो समूह सिधै नयाँ बानेश्वर चोकबाट पुरानो बानेश्वरतिर जाने प्रयासमा लाग्यो। प्रहरीको ‘ह्युमन ब्यारिकेड’ ले यो जनसागरलाई रोक्न सकेन। प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर अगाडि बढे र सिधै संसदको पश्चिमी गेटनजिक भेला भए।

    त्यहाँको दृश्य अझ भयावह बन्दै गयो। केही प्रदर्शनकारी संसद भवनको गेटसँगैको एकतले भवनको छतमा चढेर प्रहरीमाथि ढुंगा बर्साउन थाले। गेटबाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठी प्रहार गरेर भीड हटाउने प्रयास गरे, टियर ग्यास हाने, तर भीड नियन्त्रणमा आएन। पछिल्ला आन्दोलनहरूमा संसद भवन नै मुख्य तारो बनिरहेको थियो। २०८१ चैत १५ को आन्दोलन हिंसात्मक हुनुको एक प्रमुख कारण संसद कब्जा गर्ने रणनीति नै थियो। यस ‘जेन–जी’ आन्दोलनमा दुर्गा प्रसाईंसहित माओवादी, रास्वपा र बालेन शाहसमेतको समर्थनले यसको जटिलतालाई थप बढाएको थियो। प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले यसको सम्भावित जोखिमको मूल्यांकनमा पूरै चुकेको देखियो, जसको परिणाम भयावह हुन पुग्यो।

    प्रहरीको ‘बल प्रयोग नगर्ने’ रणनीतिले गर्दा प्रदर्शनकारीहरू संसद घेर्न र भित्र छिर्न सफल भए। संसदलाई कसरी सुरक्षा गर्ने भन्ने दोस्रो सुरक्षा रणनीति बनाइएको नै थिएन।

    त्यसपछि दक्षिणतिरको भीडले संसद भवनको पर्खालमा प्वाल पारेर र केही पर्खाल नाघेर परिसरभित्र छिरे। पश्चिमतिरका प्रदर्शनकारीहरू गेट नजिकैको एकतले भवन चढेर र पर्खाल नाघेर संसद परिसरभित्र छिर्ने प्रयासमा लागे। पश्चिम गेटको बाहिर तोडफोड गरेर आगो लगाइयो। परिस्थिति पूर्ण रूपमा नियन्त्रणबाहिर गएपछि संसद भवन परिसरमा रहेका प्रहरीहरूले गोली चलाउन थाले।

    संसद भवन बाहिर प्रदर्शनकारीहरूको संख्या लगातार बढिरहेको थियो र उनीहरू भित्र छिर्ने प्रयासमा थिए। संसद भवनको सुरक्षामा खटिएको प्रहरी कमान्डरले प्रदर्शनकारीहरू भित्र छिर्न थालेको रिपोर्टिङ गरेपछि माथिबाट कठोर आदेश आयो, ‘कुनै पनि हालतमा प्रदर्शनकारीलाई रोक्नु, माथिको आदेश छ।’

    त्यसपछि प्रहरीको गोली बर्साउन थाल्यो। सडकमा एकपछि अर्को गर्दै प्रदर्शनकारीहरू ढल्न थाले। भीड नियन्त्रण विधिको अन्तिम अस्त्रअनुसार प्रहरीले गोली चलाउँदा घुँडामुनि लाग्ने गरी हान्नुपर्ने कानुनी व्यवस्था भए पनि, अधिकांशको टाउकोमा वा छातीमा गोली लाग्यो। यसको पछाडिको क्रूर सत्य के थियो भने, संसद भवनभित्र भीड नियन्त्रणमा खटिने सामान्य प्रहरी मात्र नभएर प्रहरीको ‘स्पेसल टास्क फोर्स’का सदस्यहरू पनि थिए, जसको तालिम नै टाउको वा छातीमा गोली हान्ने हुन्छ। उनीहरू नेपाल प्रहरीका कमान्डोहरू थिए।

    संसदभित्र छिरिसकेका केही प्रदर्शनकारीलाई भित्र रहेका प्रहरीले नियन्त्रणमा लिए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूलाई रोक्न कमान्डोहरूले आधा शरीर झुकाएर, घुँडा टेकेर गोली चलाए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूमाथि चलेको अधिकांश गोली संवेदनशील अङ्गमा लाग्यो। दक्षिणी गेट र पश्चिमी गेटमा भित्रबाट उभिएर प्रहरीले गोली चलाउँदा पनि प्रायःको टाउकोमै गोली लाग्यो। दिउँसो १ बजेतिर बानेश्वरको सडक रणभूमिमा परिणत भयो, जहाँ प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली चलाउन थाल्यो। त्यो दिन २१ जना निर्दोष युवाहरुले ज्यान गुमाए । ५ सय बढी घाइते भए ।

    युवाहरूको ‘जेन–जी’ आन्दोलनमा काठमाडौँको बानेश्वर रणभूमिमा परिणत भएको घटनामा किशोरी कार्कीले देखाएको मानवीयता अनुकरणीय छ। आन्दोलनका क्रममा गोली लागेर ढलेका एक युवकलाई उनले आफ्नो ज्यानको समेत प्रवाह नगरी उद्धार गरिन्। उनको सेतो कुर्था रगतले भिजे पनि उनले घाइतेलाई बाइकमा राखेर अस्पताल पुर्याइन्। उनले घाइतेलाई अस्पताल पुर्याउन प्रयोग गरेको बाइक आन्दोलनकारीले जलाइदिएपछि उनले सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलाएर पठाओ राइडर शैलेन्द्र शाहीलाई नयाँ बाइक किनेर दिइन्। यसले उनको निस्वार्थ सेवा र इमानदारीलाई प्रमाणित गर्छ।

    किशोरीको यो कार्यले एक व्यक्तिलाई मात्र होइन, सिंगो समाजलाई नै मानवीयता र साहसिकताको पाठ सिकाएको छ। उनले आफ्नो बुबाको बलिदान सम्झँदै मानिसको ज्यानको मूल्यलाई प्राथमिकतामा राखिन्, जसले उनलाई ’महान चेली’ को उपाधि दिएको छ। उनको यो कार्यले चर्चा मात्र कमाएको छैन, समाजमा सकारात्मक परिवर्तनको आशा पनि जगाएको छ।

    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय
    हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल
    २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति

    भर्खरै

    • १.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

    • ३.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • ४.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ५.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ६.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ७.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ८.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.