Right Sanchar skip
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • भिडियो
  • थप
    • संचार प्रविधि
    • प्रदेश
    • पर्यटन
    • साहित्य
    • राशिफल
    • रोचक
  • unicode
×
बुधबार, साउन ०६, २०८३
☰
बुधबार, साउन ०६, २०८३
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • भिडियो
    • थप
      • संचार प्रविधि
      • प्रदेश
      • पर्यटन
      • साहित्य
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

२ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता, प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

  • हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

  • मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

सरकारी अस्पतालकै लुट धन्दा, मरेको बिरामीको नाममा ५० हजारको बिल

  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्र अब सेवाप्रदायक संस्थाहरूको हातमा छैन, यो त सेतो कोट लगाएका लाइसेन्सप्राप्त डाकुहरूको पूर्ण नियन्त्रणमा पुगिसकेको छ । गरिब, निमुखा र रोगले थलिएका नागरिकलाई सहुलियत दिन भनेर ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम आज तिनै गरिबको रगत चुस्ने र राज्यको ढुकुटी रित्याउने एउटा भयानक हतियारमा परिणत भएको छ । अस्पतालहरू, जसलाई समाजले मन्दिर र डाक्टरलाई भगवान् मान्ने गल्ती गरिरहेको छ, तिनै संस्थाहरू आज संस्थागत ठगी, जालसाजी र लुटतन्त्रका अखडा बनेका छन् । सुन्दा पनि आङ जिरिङ्ग हुने र मानव सभ्यतालाई नै गिज्याउने तथ्यहरू बाहिर आएका छन् । यहाँ जीवित बिरामीको त कुरा छाडौँ, चितामा जल्दै गरेका मरेका लासहरूको नाममा समेत बिमा दाबी गरेर पैसा असुल्ने चरम निर्लज्जता र अमानवीयताको नांगो नाच चलिरहेको छ । यो कुनै सामान्य प्राविधिक त्रुटि होइन, यो त राज्यसंयन्त्रको मिलेमतोमा दिनदहाडै भइरहेको अर्बौंको डकैती हो ।

    Follow Us

    देशका सबैभन्दा ठुला र प्रतिष्ठित मानिने सरकारी अस्पतालहरूको कर्तुत सुन्दा जो कोहीको पनि रगत उम्लिन्छ । गरिबको अन्तिम भरोसा मानिएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले बिरामीको उपचार गर्ने होइन, बिरामीको नाम बेचेर राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाइरहेको पुष्टी भएको छ । गत कात्तिकमा एक बिरामीको शल्यक्रिया गर्नुपर्ने थियो, तर स्वास्थ्यमा थप जटिलता आएपछि उक्त शल्यक्रिया रद्द भयो । तर, बिरामीको शरीरमा छुरी नचलाएको टिचिङ अस्पतालको प्रशासनले राज्यको ढुकुटीमा भने मज्जाले छुरी चलायो । अस्पतालले गर्दै नगरेको शल्यक्रिया ’सफलतापूर्वक सम्पन्न भएको’ भन्दै नक्कली बिल बनाएर बिमा बोर्डमा भुक्तानीका लागि दाबी पेस ग¥यो । यो कस्तो विडम्बना हो ? के एउटा सरकारी अस्पतालले यति तल्लो स्तरको किर्ते काम गर्न सुहाउँछ ? यो एउटा भूलचुक थिएन, किनकि त्यसको एक महिनाअघि असोजमा पनि टिचिङ अस्पतालले एउटै बिरामीको एकै समयमा चारपटक एमआरआई गरेको भनेर नक्कली दाबी पेस गरेको थियो । एउटै मेसिनमा, एकै समयमा एक व्यक्तिको चार पटक एमआरआई कसरी सम्भव छ ? यो विज्ञानलाई नै चुनौती दिने ठगी विद्या कुन मेडिकल कलेजमा पढाइन्छ ?

    जब बिमा बोर्डले यो नांगो ठगीलाई अस्वीकार ग¥यो, तब गल्ती स्वीकार गरेर माफी माग्नुको साटो टिचिङ अस्पताल उल्टै दादागिरीमा उत्रियो । आफ्ना नक्कली दाबीहरू रद्द भएपछि अस्पताल प्रशासनले बोर्डलाई दबाब दिन सर्वसाधारणको स्वास्थ्यमाथि नै खेलबाड गर्दै माघ १ गतेदेखि साढे पाँच महिनासम्म बिमा सेवा नै ठप्प पारिदियो । बिरामीहरू अस्पतालको ढोकामा पुगेर रुँदै फर्किन बाध्य भए, तर आफ्नो कालो धन्दाको पैसा नपाएसम्म अस्पतालको मन पग्लेन । उल्टै अस्पतालका सूचना अधिकारी र निर्देशक बिमा बोर्डका डाक्टरहरूलाई नै ’असक्षम’ भन्दै मिडियामा कुर्लिए । क्यान्सरको बिरामीको धेरै अंगको एमआरआई गर्नुपर्छ भन्ने हास्यास्पद तर्क दिँदै एकै समयमा चारवटा बिल काट्ने आफ्नो अपराधलाई ढाकछोप गर्ने प्रयास गरे । सरकारी अस्पताललाई ’अनावश्यक शंका गरेको’ भन्दै उल्टै पीडितको नाटक गर्ने यस्ता प्रशासकहरूलाई तत्काल पक्राउ गरेर किर्ते र ठगी मुद्दामा जेल हाल्नुपर्ने होइन र ? तर विडम्बना, यो देशमा माफियाहरूको सञ्जाल यति बलियो छ कि उनीहरू कानुनभन्दा माथि छन् ।

    ठगीको यो महायज्ञमा देशको सबैभन्दा जेठो वीर अस्पताल पनि पछाडि छैन । चार महिनाअघि एक बिरामीको एपेन्डिक्सको शल्यक्रिया गर्दा वीरले बिमा बोर्डमा ३५ हजारको बिल पठायो । नियमअनुसार बिरामी आफैँले औषधि किनेको अवस्थामा अस्पतालले १५ हजारभन्दा बढी लिन पाउँदैन । तर, २० हजार रुपैयाँ अतिरिक्त लुट्नका लागि वीर अस्पतालले नक्कली बिल खडा ग¥यो । अझ यो भन्दा अपत्यारिलो र हाँस्यास्पद दाबी त वीरले अर्को एउटा केसमा गरेको छ, जहाँ एक जना बिरामीको २९ पटक पिसाब जाँच गरेको भनेर बिल पठाइएको छ । एउटै बिरामीको २९ पटक पिसाब जाँच्ने डाक्टर कुन ग्रहबाट आएका हुन् ? यो स्वास्थ्य सेवा हो कि बिमाको पैसा लुट्ने खुल्लमखुल्ला डकैती हो ? राज्यको ढुकुटीबाट तलब खाने, सरकारी अनुदानमा चल्ने यी अस्पतालहरूले जब यसरी दिउँसै रात पार्ने गरी किर्ते गर्छन् भने आम नागरिकले न्याय र उपचारको आश कोसँग गर्ने ?

    सरकारी अस्पतालको हालत यस्तो छ भने नाफा कमाउनकै लागि खोलिएका निजी अस्पतालहरूको लुटतन्त्रको त झन् कुनै सीमा नै छैन । काठमाडौंको एक निजी अस्पतालले त अमानवीयताको सम्पूर्ण हद पार गर्दै मरेको मान्छेको नाममा समेत उपचार खर्च दाबी ग¥यो । बिरामीको मृत्यु भएको दुई दिनपछिसम्म पनि उसलाई अस्पतालको बेडमा ’उपचाररत’ देखाएर ५० हजारभन्दा बढीको नक्कली बिल बिमा बोर्डमा पठाइयो । मरेको लासबाट पनि पैसा निचोर्ने यी अस्पताल सञ्चालकहरू मानिस हुन् कि मसानघाटका गिद्ध ? यिनीहरूलाई ’सेवाप्रदायक’ भन्ने कि ’अपराधी’ ? बोर्डका अधिकारीहरू यस्ता अस्पतालको नाम खुलाउन डराउँछन्, किनकि उनीहरूलाई पनि माफियाको डर छ । निजी अस्पतालहरूले बिरामीलाई जबर्जस्ती भर्ना गर्ने, सस्तो उपचारमा पनि महँगो औषधिको बिल भिराउने, र घुँडामा सामान्य प्लास्टर गरेको बिरामीलाई ’घुँडा नै फेरिएको’ भनेर नक्कली डकुमेन्ट बनाउने गरेका छन् । निजी अस्पतालका डाक्टर र कर्मचारीलाई बिमा दाबी अस्वीकृत भएमा जरिवाना तिराउने नियम नै बनाइएको छ, जसको कारण उनीहरू बिमा बोर्डलाई झुक्याउन कागजातलाई बलियो र ’पर्फेक्ट’ बनाउन माहिर भइसकेका छन् । बिरामी अस्पताल पुगेकै हुँदैन, तर उसको नाममा लाखौंको बिल पास भइसक्छ । निमोनिया जस्तो सामान्य रोगको उपचारमा पनि प्याकेजको नाममा मनपरी रकम असुल्ने काम भइरहेको छ । १०० रुपैयाँ पर्ने मधुमेह परीक्षणको १४० रुपैयाँ, र २० रुपैयाँ पर्ने सेवाको ५० रुपैयाँको बिल बनाएर दैनिक हजारौं फाइल पेस भइरहेका छन् ।

    यस लुटलाई रोक्न खडा गरिएको स्वास्थ्य बिमा बोर्ड आफैँमा एउटा लाचार र पंगु संस्था साबित भएको छ । बोर्डमा दैनिक ६० हजार बिमा दाबीका कागजात आउँछन्, तर रुजु गर्ने कर्मचारी जम्मा १२ जना छन् । त्यो पनि करारका, जसको जागिर ६–६ महिनामा नवीकरण गर्नुपर्छ । दैनिक ६० हजार दाबी मध्ये बोर्डले मुस्किलले ५ हजार मात्र हेर्न भ्याउँछ । यो कस्तो मजाक हो ? राज्यको खर्बौं रुपैयाँको कारोबार हुने ठाउँमा जम्मा १२ जना अस्थायी कर्मचारी राखेर सरकारले के साबित गर्न खोजेको छ ? यो सिधै माफियाहरूलाई लुट्न दिइएको मौन स्वीकृति हो । दैनिक आउने ६० हजार दाबीमध्ये २५ प्रतिशत, अर्थात् १५ हजार दाबी पूर्ण रूपमा नक्कली र फेक हुने गरेको बोर्डकै कार्यकारी निर्देशक सकुन्तला प्रजापति स्वीकार गर्छिन् । दिनको १५ हजार वटा किर्ते फाइल आउँछन्, तर आजसम्म कुन अस्पतालको कुन डाक्टर वा सञ्चालक जेल गयो ? कसको लाइसेन्स खारेज भयो ? एउटा पनि छैन । फाइल रिजेक्ट गरिदियो, कुरो सकियो । यसले ठगहरूलाई झन् हौसला दिएको छ । ’दाबी गरेर हेरौँ, पास भए पैसा आयो, फेल भए अर्को पटक प्रयास गरौँला’ भन्ने मानसिकता अस्पतालहरूमा विकास भएको छ । एकातिर १९ अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी छ, अर्थ मन्त्रालय बजेट दिँदैन, अर्कोतिर अस्पतालहरू सेवा रोक्ने धम्की दिँदै ताकेता गरिरहेका छन् । यो पुरै प्रणाली नै एउटा असफल र गन्हाउने ढल जस्तो भइसकेको छ ।

    यस लुटतन्त्रको सबैभन्दा ठुलो मारमा भने बिचरा निमुखा बिरामीहरू परेका छन् । अस्पतालहरूको बदमासीलाई नियन्त्रण गर्न नसक्ने सरकार र बोर्डले त्यसको सजाय भने गरिब जनताको थाप्लोमा हालेको छ । बिमामा दुरुपयोग बढेको भन्दै ओपिडीको सीमा २५ हजार मात्र तोकिएको छ । एउटा परिवारका ५ जना सदस्यले बिमा गरेका छन् भने एक जनाको भागमा जम्मा ५ हजार पर्छ । आजको महँगीमा ५ हजारले एउटा सामान्य ल्याब टेस्ट पनि हुँदैन । सुर्खेतका कुमार थापा जस्ता हजारौं बिरामीहरू वीर अस्पतालको प्रांगणमा रुँदै हिँड्न बाध्य छन् । पत्थरीको पहिचान गर्नमै ४० हजार खर्च भयो, बिमाको २५ हजार सकिएपछि उनले आफ्नो खल्तीबाट पैसा तिर्नुप¥यो । एमआरआई र एक्स–रे गर्न बाहिर जानुपर्ने बाध्यता छ । सरकारले नागरिकलाई ’अब उपचार नगर, मरे मर’ भनेजस्तै गरी ओपिडीको सिलिङ तोकेको छ । रोग पत्ता लगाउनै महिनौं अस्पताल धाइरहनुपर्ने दीर्घरोगीहरूको अवस्था कति भयानक होला, यसको कल्पना मात्रै गर्दा पनि मुटु काँप्छ । वीर अस्पतालमै दैनिक एक हजार बिरामी बिमा सेवा लिन आउँछन्, तर पैसाको अभावमा उनीहरूले आधा अधुरो उपचारमै घर फर्किनुपर्ने अवस्था सिर्जना गरिएको छ ।

    जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले भनेझैं यो कार्यक्रम ल्याउँदा नै फेल हुने गरी, कुनै गम्भीर गृहकार्य विना, केवल सस्तो लोकप्रियताका लागि हचुवाको भरमा ल्याइएको थियो । सरकारी कर्मचारीले नै नपत्याएको यो बिमा कार्यक्रममाथि राजनीतिक दलहरूले कहिल्यै गम्भीर बहस गरेनन् । संसद्मा कहिल्यै आवाज उठेन । घोषणापत्रमा मीठा नारा लेख्ने नेताहरूलाई गरिबको स्वास्थ्यसँग कुनै सरोकार छैन । हुनेखाने र हुँदाखाने सबैलाई एउटै डालोमा राखेर ३५०० रुपैयाँ प्रिमियम तोक्नु नै यसको संरचनागत त्रुटि थियो । रोग लाग्न नदिने रोकथामका उपायमा शून्य लगानी र केवल बिरामी परेपछि औषधि खुवाउने आधुनिक उपचारमा मात्र केन्द्रित हुनुले अस्पतालहरूलाई व्यापार बढाउने लाइसेन्स दिएको छ ।

    आज स्वास्थ्य बिमा कार्यक्रम माफियाहरूको दुहुनो गाई बनेको छ । एकातिर नक्कली बिल, गर्दै नगरेको शल्यक्रिया, र मरेका मान्छेको नाममा लुट मच्चाउने सेतो कोटधारी अपराधीहरूको रजगज छ, भने अर्कोतिर उपचार नपाएर तड्पिरहेका बिरामीहरूको चित्कार छ । यदि सरकार साँच्चै नागरिकप्रति उत्तरदायी छ भने, तत्काल यस्ता नक्कली दाबी गर्ने अस्पतालहरूको सम्बन्धन खारेज गर्नुपर्छ, ठगी गर्ने डाक्टर र प्रशासकहरूलाई हतकडी लगाएर खोरमा कोच्नुपर्छ । नत्र भने, गरिबको रगत पिएर मोटाएका यी स्वास्थ्य माफियाहरूले एक दिन सिंगो देशको स्वास्थ्य प्रणालीलाई नै चिहानमा पु¥याउने निश्चित छ । यो राज्यको लाचारी र अस्पतालहरूको निर्लज्जताको पराकाष्ठा हो । बिमाको नाममा भइरहेको यो संगठित अपराध र डकैतीको तत्काल अन्त्य भएन भने फेरी उहीँ ‘गरिबको चमेली बोल्दिने कोही छैन्’ भन्ने कुरा चरितार्थ हुनेछ ।

    • मरेको बिरामीको नाममा ५० हजारको बिल
    • सरकारी अस्पतालकै लुट धन्दा
    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय
    हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल
    २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?
    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख
    मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं

    • ३.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति

    भर्खरै

    • १.
      मन्त्रिपरिषद् बैठकले गर्यो शुल्क छुटदेखी छानबिन समिति गठनसम्मका छ निर्णय

    • २.
      हाम्रा माग सम्बोधन नभए तालाचाबी सरकारलाई बुझाउछौं – व्यवसायी सन्तोष खनाल

    • ३.
      २ दिने बिदाले कहाँ कस्तो प्रभाव जमायो ?

    • ४.
      प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक

    • ५.
      सञ्चारकर्मीको पहलमा जब ८४ वर्षीया खिमा सुनारको घर बन्यो

    • ६.
      जनताको आँखामा छारो हाल्दै रास्वपा सांसद, ट्राफिकबारे भ्रम फैलाएपछि प्रहरीले खोल्यो मुख

    • ७.
      मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

    • ८.
      हिजोका सरकारले के गरे वा के गरेनन् भन्ने बहानामा अब उम्किने समय छैन – नेता डा. सुनिल शर्मा

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.