काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिने बताएकी छन् । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी हुन् । उनले सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सवधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन समेत अनुरोध गरेकी छन् ।
फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिन्छ : राष्ट्रपति
फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिन्छ : राष्ट्रपति
तपाईको प्रतिक्रिया
