काठमाडौं । लकडाउनका बीच प्रदेश नम्बर ५ को रुपन्देहीस्थित बुटवलमा युवाहरुले सरकारविरोधी प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुल सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको१० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।
लकडाउनकै क्रममा भएको यस्तो प्रदर्शनले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्दै आएका छन् । यद्यपी यो प्रदर्शनका कारण एक खालकाे तरंग भने पैदा भएकाे छ ।