Right Sanchar skip
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

हठी प्रधानमन्त्रीको नरम कूटनीति : भारत र चीनको तानातानमा बालेन, नियाल्दै अमेरिका

ब्युँतिदैँ ‘गैँडा छाप’ सिमेन्ट, खानी फुकुवासँगै खुल्यो सञ्चालनको बाटो

पर्वतको उपचारका लागि यसरी भगवान् बनेर अघि सरे सुनील शर्मा

तीन दिनसम्म जंगलमा एक्लै कसरी बसे शिवान ?

तीन वर्षीया बालिकाको करणीपछि हत्याः डीएसपी क्षेत्रीको सक्रियतापछि दुई जना पक्राउ

कुनै पनि मन्त्री फेर्ने तयारी छैन : रवि लामिछाने

इन्स्पेक्टर सुरज खत्री ‘पुलिस अफ द मन्थ’ घोषित

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

सरकार भन्छः कालोबजारी र अति सञ्चयले गर्दा ग्यास अभाव भयो

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • तीन वर्षीया बालिकाको करणीपछि हत्याः डीएसपी क्षेत्रीको सक्रियतापछि दुई जना पक्राउ

  • पेचिलो बन्दै नेपाल भारत सीमा विवाद, सुगौली सन्धिको सक्कल कागज नै गायब

  • इन्स्पेक्टर सुरज खत्री ‘पुलिस अफ द मन्थ’ घोषित

  • तीन दिनसम्म जंगलमा एक्लै कसरी बसे शिवान ?

  • अटिजम भएका बालबालिकाको सहारा बन्दै ‘वीण्डी हाउस’

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • सरकार भन्छः कालोबजारी र अति सञ्चयले गर्दा ग्यास अभाव भयो

  • सुनसान बुटवल धागो कारखानामा ब्युँताउने सरकारको तयारी

  • मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

  • कुनै पनि मन्त्री फेर्ने तयारी छैन : रवि लामिछाने

  • पर्वतको उपचारका लागि यसरी भगवान् बनेर अघि सरे सुनील शर्मा

हठी प्रधानमन्त्रीको नरम कूटनीति : भारत र चीनको तानातानमा बालेन, नियाल्दै अमेरिका

  •   सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
  • केही महिनाअघिसम्म विदेशी राजदूतसँग एक्लाएक्लै भेट्न नचाहने प्रधानमन्त्री बालेन अहिले भारत र चीन दुवैसँग संवादको ढोका खोलिरहेका छन् । भारतीय राजदूतसँग भेटेको केही घण्टामै चिनियाँ राजदूतसँग भेट्नु संयोग मात्रै थियो कि सन्देश ? अझ भारतले बालेनलाई पहिलो विदेश भ्रमणका रूपमा नयाँ दिल्ली आउन निम्तो दिएको छ । अनि चीनले पनि बोलाइरहेको छ ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङको तानातानमा परेका बालेनको पहिलो गन्तव्य नयाँ दिल्ली हुन्छ कि बेइजिङ ? आजको यो एपिसोटमा हामी बालेन सरकारको कुटनीति र त्यसमा बालेन शैली खोज्दछौं । बालेन कसरी भूरावनीति नियालीरहेका छन् ? अनि विश्व मञ्चमा नेपालको स्थान कहाँ खोजिरहेका छन् ?

    Follow Us

    काठमाडौं । नेपालको कूटनीतिलाई बुझ्न कहिलेकाहीँ काठमाडौंको सिंहदरबारभन्दा पर जानुपर्छ । इतिहासका ती पानासम्म पुग्नुपर्छ, जहाँ नेपालले आफ्ना दुई विशाल छिमेकी भारत र चीनसँग सम्बन्ध बनाउँदै, बिगार्दै र फेरि सन्तुलन खोज्दै आएको कथा भेटिन्छ । प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको नेपाल, भारत र चीन सम्बन्ध सम्बन्धी पुस्तक ‘प्राचीनदेखि वर्तमानसम्म’ले नेपालका यी दुई छिमेकीसँगको सम्बन्धलाई इतिहास, भूगोल र कूटनीतिक उतारचढावको लामो यात्रा केलाएको छ । अनि यस पुस्तकले मूल सन्देश दिएको छ, नेपाल–भारत सम्बन्ध जनस्तरसम्म फैलिएको छ भने चीनसँगको सम्बन्ध नेपालको भूराजनीतिक अवस्थाका कारण उत्तिकै रणनीतिक महत्वको छ । नेपालमा अमेरिकी चासो बढेको र रास्वपाको उदयमा अमेरिकाको साथ रहेको कतिपयको दाबी रहेकाले पनि बालेन सरकारको गतिविधि चौतर्फी नजरमा छ । सायद यही यथार्थ बुझेर होला विस्तारै बालेनको व्यवहार पनि बदलिँदैछ ।

    केही महिनाअघिसम्म विदेशी राजदूतसँगको भेटलाई सामूहिकतामा सीमित राखेका थिए । २५ चैत २०८२ मा बालेनले नेपालका लागि विभिन्न देशका राजदूतसँग सामूहिक भेटे । पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालका प्रधानमन्त्रीले राजदूतहरूसँग त्यसरी सामूहिक भेटेको पहिलोपटक थियो । त्यसलाई फ्ल्मिी शैलीमा सुटिङ पनि गरियो र त्यसैअनुसार प्रचार भए । १२ जेठ २०८३ मा पनि बालेनले राजदूतहरूसँग संयुक्त भेट गरेका थिए । अर्थात्, बालेनले प्रधानमन्त्री निर्वाचित हुन नपाउँदै बालुवाटारस्थित सरकारीनिवासमै पुगेर राजदूतहरूले बधाई दिने पूरानो र अशोभनयि परम्परालाई तोडिदिए । त्यसपछि विदेशी राजदूतलाई कोठासम्मको पहुँच दिएर विगतका प्रधामनन्त्रीले खोपेको आलोचना स्मरण गर्दै कैयन नागरिकले बालेनको प्रसंसा पनि गरे ।

    किनभने, ५ कात्तिक २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा भारतीय गुप्तचर प्रमुख सामन्त गोयललाई भेट गरेको विषय नेपालीको मानसपटलमा ताजै छ । तत्कालीन नेकपाको सरकारका पालामा चिनियाँ राजदूत होऊ यान्छीले केपी शर्मा ओली र प्रचण्डलाई मिलाउन गरेको अनेक प्रयास पनि छिपेको छैन । यस्तो विकृत अभ्यास र गतिविधि देखेरै आएका बालेनले प्रधानमन्त्रीले गर्ने शैली बदलिदिए । राजदूतहरूलाई सामुहिक भेटे । तर एक्ला एक्लै नभेट्ने अडानमा भने लामो समय टिक्न सकेनन् । आफ्नो कार्यकालको साढे चार महिनापछि २५ साउनमा बालेनले कूटनीतिक सक्रियता बढाउँदै भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा छुट्टाछुट्टै भेटे । भेटमा दुवै राजदूतले बालेनलाई आफ्नो देश भ्रमणको निम्तो दिए । बालेनले दुवै देशको निमन्त्रणा स्वीकार गरे । तर भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाएनन् । बालेनले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिए ।

    छिमेकी देशका राजदूतसँगको छुट्टाछुट्टै भेटले प्रधानमन्त्री बालेनले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्वअडानमा पुनर्विचार गरेको प्रष्ट हुन्छ । छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गर्छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङको तानातानमा परेका बालेनको पहिलो गन्तव्य नयाँ दिल्ली हुन्छ कि बेइजिङ ? प्रश्न अनुत्तरित छ । देशभित्रकै सवालमा पनि बालेन पछिल्लो समय उद्योगी, व्यापारी, लगानीकर्ता, व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेटेर उनीहरूका कुरा सुनिरहेका छन् । पहिले ‘म आफ्नै तरिकाले गर्छु’ भन्ने शैलीका बालेन अहिले ‘तपाईंको कुरा के छ ?’ भनेर सुनिरहेका छन् । त्यसो भए के बालेन शैली बदलिँदैछ ? वा प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले कूटनीतिक यथार्थ बुझ्दैछन् ? जुन काठमाडौं महानगरको मेयर हुँदा त्यति आवश्यक थिएन ।

    यहाँनेर हेनरी किसिन्जरको चर्चित पुस्तक डिप्लोम्यासीको सन्देश स्मरणयोग्य छ । हेनरी किसिन्जर विश्व राजनीतिलाई मित्रता र शत्रुताको आँखाले मात्रै हेरेनन् । उनको विश्लेषणमा अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको स्वार्थ, शक्ति र त्यसलाई सन्तुलनमा राख्ने कूटनीति हुन्छ । १७ औं शताब्दीको फ्रान्सदेखि १९ औं शताब्दीको युरोपसम्मको कूटनीतिक इतिहास केलाउँदै किसिन्जरले दिएको सन्देश हो, राजनीतिमा स्थायी मित्रता हुँदैन, स्थायी स्वार्थ हुन्छ । नेपालका लागि यो सन्देश किताबको पानामा सीमित छैन । भारत र चीनको बीचमा उभिएको नेपालका लागि पनि कसैको पक्ष लिनुभन्दा आफ्नो हित सुरक्षित गर्दै दुवैसँग सम्बन्ध व्यवस्थापन गर्नु हो । हरेक सरकारका लागि यो चुनौती नयाँ होइन । तर बालेनका लागि यसमा अतिरिक्त कठिनाइ छ, किनभने उनी स्वयं आफ्नो राजनीतिक छवि वा पहिचान परम्परागत शैली नमान्ने नेताका रूपमा स्थापित गरेरै सत्तामा पुएका हुन् ।

    त्यसैले प्रधानमन्त्री बनेपछि पनि कूटनीतिमा पनि आफ्नै शैली खोजे । तर, नेपालजस्तो मुलुकका लागि आफूले चाहेको कुरा अरूलाई सुनाएर मात्र पुग्दैन । छिमेकीसँग सम्बन्ध राख्दै आफ्नो राष्ट्रिय हितको ठाउँ सुरक्षित गर्नुपर्ने छ । यसनिम्ति बाह्य र आन्तरिक संवादलाई बढावा दिएका हुन् । साउनको सुरुवातदेखि बालेन एकपछि अर्को समूहसँग भेटिरहेका छन् । व्यवसायी, उद्योगी, लगानीकर्ता, पुँजीबजारका प्रतिनिधि, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका प्रतिनिधि, होटल व्यवसायी, विश्वविद्यालयका पदाधिकारीदेखि विभिन्न क्षेत्रका सरोकारवालासँग उनले लगातार छलफल गरेका छन् । सरकार गठनको १०० दिनपछि बालेन आफैं विभिन्न क्षेत्रको कुरा सुन्न सक्रिय हुन थालेका हुन् । अर्थात्, बालेनको राजनीतिक गुण हठ्ठीपनमाथि संवाद गर्ने नरमपनको एउटा नयाँ तह थपिएको छ । प्रश्न यहीँनेर उठेको हो । बालेन बदलिँदैछन् ? कि प्रधानमन्त्रीको कुर्सीले उनलाई एउटो यथार्थ सिकाउँदैछ ?

    किनकि मेयर बालेनका लागि निर्णयको शक्ति ठूलो थियो । प्रधानमन्त्री बालेनका लागि निर्णय मात्रै पर्याप्त छैन । उनलाई भारत चाहिन्छ, चीन चाहिन्छ, अमेरिका चाहिन्छ, निजी क्षेत्र चाहिन्छ, कर्मचारीतन्त्र चाहिन्छ, राजनीतिक दल चाहिन्छ । अझ भनौँ, आफूभन्दा फरक सोच्नेहरूसँग पनि काम गर्नैपर्छ । त्यसैले अहिलेको बालेनलाई उनका पुराना भाषण र सामाजिक सञ्जालका अभिव्यक्तिबाट मात्र बुझ्न खोज्नु अपूरो हुन सक्छ । उनलाई बुझ्न पछिल्ला केही महिनाका भेटघाटहरू हेर्नुपर्ने भएको छ । साउनको पहिलो सातामै निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री कार्यालयमा लामो छलफल भयो । उद्योग, लगानी वातावरण, आर्थिक सुधार, रोजगारी, उत्पादन र व्यवसाय सञ्चालनका अवरोधबारे कुरा भयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गरे ।

    त्यसपछि भेटघाटको दायरा झन् फैलियो । निर्माण व्यवसायी, ऊर्जा क्षेत्र, होटल व्यवसायी, महिला उद्यमी, विश्वविद्यालयका उपकुलपति, पुँजीबजार, बीमा क्षेत्र, तयारी पोसाक उद्योग, जुत्ता उद्योग, हस्तकला व्यवसायीसम्म प्रधानमन्त्री पुगे । पुँजीबजार र बीमा क्षेत्रसँगको छलफलमा नियामकदेखि बजार सञ्चालकसम्मका प्रतिनिधि बोलाइए । व्यवसायीहरूले यी भेटघाटलाई सकारात्मक माने । नेपाल हस्तकला महासंघको वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य भन्छन्, – ‘हामीले विश्वको अगाडी देखाउन सक्ने, गौरव गर्न सक्ने चिज भनेकै नेपाली मौलिक कला र संस्कृति हो । यो कुरामा प्रधानमन्त्री बालेनको मन देखिको भावना व्यक्त भएको छ । यसले पनि बालेन भेट्न जानेहरू प्रोत्साहित हुने गर्दछन् ।’

    तर एउटा प्रश्न पनि छ । प्रधानमन्त्री बालेनले समस्या सुन्ने मात्रै कि कार्यान्वयन गर्ने मन्त्रालयलाई पनि सँगै लैजाने ? किनकि केही छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित थिए । प्रधानमन्त्री कार्यालयका अधिकारीहरू भने छलफलपछि निर्देशन कार्यान्वयनमा समन्वय गर्ने भूमिकामा देखिए । यही ठाउँमा बालेनको नयाँ शैलीको अर्को पाटो देखिन्छ । उनी अहिले सत्ता आफैंसँग केन्द्रित गरिरहेका छन् । यो राम्रो हो कि जोखिमपूर्ण ? यसको मूल्यांकन समयले गर्नेछ । तर एउटा कुरा भने स्पष्ट छ । बालेन अब काम गर्ने प्रधानमन्त्री मात्रै बन्न खोजिरहेका छैनन्, काम गराउन सम्बन्ध बलियो बनाउने प्रधानमन्त्री बन्ने दिशामा अघि बढिरहेका देखिन्छन् । यस कोढाबाट हेर्दा थाहा लाग्छ, बालेन किन व्यापारीसँग लगातार भेटिरहेका छन् ?, किन विदेशी राजदूतहरूसँगको दूरी घटाउँदैछन् ?, किन भारत र चीनका राजदूतलाई अलग–अलग भेटे ? अनि किन भारतले उनलाई दिल्ली आउन निम्तो दिइरहँदा पहिलो विदेश भ्रमणको चर्चा सुरु भएको छ ? यहाँनेर अर्को गम्भीर प्रश्न छ, बालेनको पहिलो विदेश भ्रमण भारत भयो भने त्यसको अर्थ के हुन्छ ? चीन भयो भने त्यसको अर्थ के हुन्छ ? बालेनसँग भेटेकाहरू नितन्त नौलो अनुभव भएको बताउँछन् । सबै भेटमा बालेन नेपाल फस्टको नीति र मौलिकता जोगाउने सरकारको दायित्व सम्झिएरहेका छन् अनि नेपालको प्राथमिकता के हो भनेर सन्देश दिइरहेका छन् ।

    प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको ‘नेपालको कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ नामक अर्को पुस्तक पनि छ । जसले नेपाल, भारत र चीनबीच उच्चस्तरीय भ्रमण तथा संवादले समस्या समाधानका लागि वातावरण बनाउन सक्छ भन्ने सन्देश प्रवाह गर्दछ । उनका अनुसार समस्या हुँदा उच्चस्तरीय सम्पर्कले समाधान खोज्न सहज बनाउँछ । अब यसलाई बालेन शैलीमा जोडेर हेर्दा सुरुमा राजदूतहरूसँग सामूहिक भेट गरे । व्यक्तिगत संवादमा वास्ता गरेनन् । अहिले राजदूतहरूसँग अलग–अलग भेट्दैछन् । देशभित्र पनि व्यापारी, उद्योगी, लगानीकर्ता र सरोकारवालासँग संवाद गरिरहेका छन् । यसबाटै हठ्ठी बालेन बदलिएर नरम भएको देखाउँदछ । नरमपनाकाबीच बालेनले कुटनीकिक वृत्तमा चिर्नुपर्ने केही प्रश्न र आम नागरिकलाई परिणामले नै दिनुपर्ने केही जवाफहरू छन् ।

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुदै व्यापार गर्ने समझदारी गरेपछि यो विषयमा भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै बालेनले काठमाडौं महानगरको मेयर हुँदा नै १४ भदौ २०८० मा चीन भ्रमण रद्द गरेका थिए । त्यसबेला बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ प्रधानमन्त्री बनेपछि भने बालेनले चीनसँग दूरी कायम राख्न सकिने अवस्था थिएन ।

    बालेनले गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन पठाए । परराष्ट्रमन्त्री खनालले चीन गएर उच्च तहमा छलफल गरे । उसो त बालेनले त्यसअगाडि नै २२ जेठमा तीन दिने भारत भ्रमणमा पठाएर एउटा सन्देश त दिइसकेका थिए ।
    परराष्ट्रमन्त्री भारत जाने दिन रास्वपाका सभापति रावि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी फर्किएका थिए । अहिले फेरि रास्वपा सभापतिको चीन भ्रमणको तयारी हुँदैछ । अर्थात् बालेनले सरकारको संस्थागत कूटनीतिमा कुनै न कुनै प्रकारले अलग गरिरहेकै छन् । आफू नगएर पार्टी सभापति र परराष्ट्रमन्त्रीलाई नै अगाडि सारिरहेका छन् ।

    फेरि पनि उनले लिपुलेकबारे विगतमा जे धारणा राखेका थिए त्यसमा परिणाम दिन सकेका छैनन् । लिपुलेकलाई नाका बनाएर भारत र चीनले व्यापार गर्दा नेपाल मौन रहनुपर्ने अवस्था छ । अनि काठमाडौं महानगरको मेयर हुँदा बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । ग्रेटर नेपाल त परको कुरा अहिले पनि नेपालको नक्सामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय भोगचलन यथावत छ । यी विषय संसद्मा नउठ्ने कुरै भएन । सांसदहरू सरकारको कसटनीतिक प्राथमिकता सोधिरहेका छन् । प्रधानमन्त्री बालेन संसद्मा अनुपस्थित हुने शैली पनि बदल्दैछन् । यस निम्ति सांसदहरूसँग भेटवार्ता गरिरहेका छन् । अनि यही भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम फेस गर्न तयार भएका छन् ।

    सभामुख डोलप्रसाद अर्यालका अनुसार त्यसदिन कम्तीमा १५ जना सांसदले प्रधानमन्त्री बालेनलाई प्रश्न सोध्नेछन् । प्रत्येक दलबाट एक÷एक जना र बाँकी दलीय उपस्थितिका आधारमा प्रश्न सोध्ने १५ जना यकिन गरिनेछ । अर्थात्, बालेन सबैतिर संवादका निम्ति तयार हुँदैछन् । मेयर हुँदा उनले सडकमा डोजर चलाउन सक्थे। प्रधानमन्त्री भएपछि भारतसँग सीमा प्रश्नमा वार्ता गर्नुपर्छ। चीनसँग कनेक्टिभिटीका विषयमा कुरा गर्नुपर्छ। अमेरिकासँग सहायता र लगानीबारे संवाद गर्नुपर्छ। व्यवसायीको गुनासो सुन्नुपर्छ। कर्मचारीतन्त्रलाई चलाउनुपर्छ। संसद् र राजनीतिक शक्तिसँग सम्बन्ध राख्नुपर्छ।

    म जे चाहन्छु त्यही गर्छु’ भन्ने शैलीले मात्रै शासन चल्दैन । सायद यही बुझाइले बालेनलाई सबैतिर संवादतिर धकेलेको छ। यो शासन सञ्चालनको एउटा नयाँ चरण हुन सक्छ। तर संवाद बढाउनु आफैंमा उपलब्धि होइन। प्रधानमन्त्रीसँग भेटेर कसैले समस्या सुनाए। प्रधानमन्त्रीले समाधान गर्ने आश्वासन दिए। त्यसपछि फाइल मन्त्रालयमा पुग्यो। मन्त्रालयले निर्णय गरेन भने त्यो संवादको के अर्थ ? अर्थात् सम्बन्ध बनाउने बालेन अब संस्थागत शासन बनाउने बालेन बन्नुपर्नेछ। विदेश नीतिमा पनि यही हो। भारतीय राजदूत भेट्नु राम्रो र चिनियाँ राजदूत भेट्नु पनि राम्रो। अमेरिकी अधिकारीसँग संवाद गर्नु पनि आवश्यक। तर यी सबै भेटको अन्तिम अर्थ नेपालको हितमा परिणाम निकाल्नु हो।

    स्मरणीय छ, बालेन सरकारलाई अमेरिकाले पनि नजिकबाट नियाल्दैछ । अमेरिकी राष्ट्रपतिको विशेष दूत सर्जियो गोर नेपाल आउँदा पनि बालेनसँग भेट हुन सकेन । तर अहिले बालनले अमेकी अधिकारीहरूसँग पनि संवाद अघि बढाएका छन् । अमेरिका बालेन कुनै एक शक्ति केन्द्रतिर जाँदैछन् कि सबै शक्ति केन्द्रसँग व्यवहार गर्न सिक्दैछन् ? भनेर हेर्दैछ । अनि अमेरिकाको नजरलाई भारत चीनको प्रतिस्पर्धाबाट अलग गरेर हेर्न मिल्दैन । नेपाल अमेरिकाका लागि चीनसँग जोडिएको हिमाली भूगोल, भारतसँगको खुला सीमा र दक्षिण एसियाको रणनीतिक अवस्थिति भएको मुलुक हो । त्यसैले वासिङ्टनले काठमाडौंमा आउने नयाँ सरकारको विदेश नीति, चीनसँगको सम्बन्ध, भारतसँगको सम्बन्ध र आर्थिक÷पूर्वाधार सहकार्यलाई स्वाभाविक रूपमा चासोका साथ हेर्छ ।

    अब बालेनसँग अवसर छ । उनको राजनीतिक पूँजी अहिले पनि ‘पुरानो शैलीभन्दा फरक’ हुनु हो । यदि उनले भेटघाटलाई औपचारिकतामा सीमित नराखी परिणाममा बदल्न सके भने नयाँ शैलीको शक्ति बन्न सक्छ । भारत भ्रमणमा गए भने ऊर्जा, व्यापार, हवाई रुट, सीमा र पारवहनका विषयमा ठोस प्रगति गर्न सक्छन् ? चीन गएर कनेक्टिभिटी, व्यापार, पूर्वाधार र सीमा व्यवस्थापनमा परिणाम ल्याउन सक्छन् ?  अमेरिका, जापान, खाडी मुलुक वा अन्य साझेदारसँग आर्थिक कूटनीतिलाई रोजगारी, लगानी र प्रविधिसँग जोड्न सक्छन् ? यी प्रश्नको जवाफ परिणाममै आउनुपर्छ । अर्थात्, बालेन कति चतुर भएर नरम हुन्छन्, कति दृढ भएर संवाद गर्छन् र अनि कति परिणाम दिन सक्छन् ? यसैले बालेनको नयाँ परिचय बनाउनेछ ।

    सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    ब्युँतिदैँ ‘गैँडा छाप’ सिमेन्ट, खानी फुकुवासँगै खुल्यो सञ्चालनको बाटो
    पर्वतको उपचारका लागि यसरी भगवान् बनेर अघि सरे सुनील शर्मा
    तीन दिनसम्म जंगलमा एक्लै कसरी बसे शिवान ?
    तीन वर्षीया बालिकाको करणीपछि हत्याः डीएसपी क्षेत्रीको सक्रियतापछि दुई जना पक्राउ
    कुनै पनि मन्त्री फेर्ने तयारी छैन : रवि लामिछाने
    इन्स्पेक्टर सुरज खत्री ‘पुलिस अफ द मन्थ’ घोषित

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      तीन वर्षीया बालिकाको करणीपछि हत्याः डीएसपी क्षेत्रीको

    • २.
      पेचिलो बन्दै नेपाल भारत सीमा विवाद, सुगौली

    • ३.
      इन्स्पेक्टर सुरज खत्री ‘पुलिस अफ द मन्थ’

    • ४.
      तीन दिनसम्म जंगलमा एक्लै कसरी बसे शिवान

    • ५.
      अटिजम भएका बालबालिकाको सहारा बन्दै ‘वीण्डी हाउस’

    • ६.
      सरकार भन्छः कालोबजारी र अति सञ्चयले गर्दा

    भर्खरै

    • १.
      हठी प्रधानमन्त्रीको नरम कूटनीति : भारत र चीनको तानातानमा बालेन, नियाल्दै अमेरिका

    • २.
      ब्युँतिदैँ ‘गैँडा छाप’ सिमेन्ट, खानी फुकुवासँगै खुल्यो सञ्चालनको बाटो

    • ३.
      पर्वतको उपचारका लागि यसरी भगवान् बनेर अघि सरे सुनील शर्मा

    • ४.
      तीन दिनसम्म जंगलमा एक्लै कसरी बसे शिवान ?

    • ५.
      तीन वर्षीया बालिकाको करणीपछि हत्याः डीएसपी क्षेत्रीको सक्रियतापछि दुई जना पक्राउ

    • ६.
      कुनै पनि मन्त्री फेर्ने तयारी छैन : रवि लामिछाने

    • ७.
      इन्स्पेक्टर सुरज खत्री ‘पुलिस अफ द मन्थ’ घोषित

    • ८.
      मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.