• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

एनसेल सेवा सञ्चालनको २१औं वर्षमा प्रवेश, १ लाखभन्दा बढीलाई रोजगारी

बबार्दीको बाटोमा मानब सभ्यता, किन हुँदैछन् ‘सेता’ हिमाल ‘काला’

कांग्रेसको आन्तरिक समीकरण फेर्दै युवा पुस्ताः देउवा पक्षमा खुले थापा

साहित्य चलाएका मन्त्रीले चलाएनन् जहाज, विदेशी भुमीमा अलपत्र नेपाली जहाज

के फेरी लोडसेडिङमा बस्नु पर्छ ? कस्तो छ सरकारी तयारी ?

किन रोकियो लाइसेन्स छपाई ?

सेवाग्राहीसँग घुस लिने नापी अधिकृत अख्तियारको नियन्त्रणमा

अर्थमन्त्रीमाथि किन लाग्यो स्वास्थ्य बीमा खारेजीको आरोप ?

सात दशकदेखी उपेक्षामा संकटको सारथि, विपद्मा मात्रै ब्युँझिन्छ सरकार ?

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • अर्थमन्त्रीमाथि किन लाग्यो स्वास्थ्य बीमा खारेजीको आरोप ?

  • सात दशकदेखी उपेक्षामा संकटको सारथि, विपद्मा मात्रै ब्युँझिन्छ सरकार ?

  • सेवाग्राहीसँग घुस लिने नापी अधिकृत अख्तियारको नियन्त्रणमा

  • साहित्य चलाएका मन्त्रीले चलाएनन् जहाज, विदेशी भुमीमा अलपत्र नेपाली जहाज

  • कांग्रेसको आन्तरिक समीकरण फेर्दै युवा पुस्ताः देउवा पक्षमा खुले थापा

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • बालेनको ६ महिना, ६ ठक्कर : के–के ले दिँदैछ टक्कर ?

  • एनसेल सेवा सञ्चालनको २१औं वर्षमा प्रवेश, १ लाखभन्दा बढीलाई रोजगारी

  • किन रोकियो लाइसेन्स छपाई ?

  • के फेरी लोडसेडिङमा बस्नु पर्छ ? कस्तो छ सरकारी तयारी ?

  • बबार्दीको बाटोमा मानब सभ्यता, किन हुँदैछन् ‘सेता’ हिमाल ‘काला’

बबार्दीको बाटोमा मानब सभ्यता, किन हुँदैछन् ‘सेता’ हिमाल ‘काला’

  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं । हिमालय, जसलाई हामी युगौँदेखि सेतो हिउँले ढाकिएको शान्त र मनोरम पहाडहरूको शृंखलाका रूपमा मात्र बुझ्दै आएका छौँ । यथार्थमा त्यति मात्रै हो त ? पक्कै होइन । यो त दक्षिण एसियाका करोडौँ मानिसको ढुकढुकी हो, जसले हरेक दिन पानी, खाद्यान्न, विद्युत् र समग्र जीविकोपार्जनको अटल आधार बनेर मानव सभ्यतालाई उज्यालो दिइरहेको छ । तर, प्रकृतिको यो विशाल बरदान अहिले मानव सिर्जित मूर्खता र दोहनको चरम सिकार बनिरहेको छ । हिमालय, जसले सिंगो एसियालाई प्राण दिन्छ, अहिले आफैँ तीव्र गतिमा पग्लिएर विनाशकोे बाटोतर्फ छ ।

    Follow Us

    इसिमोड र जीबी पन्त नेसनल इन्स्टिच्युट अफ हिमालयन इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको प्रतिवेदनले हिमाल कसरी कालो डाँडोमा परिणत भएर अस्तित्व गुमाउँदैछ भन्ने यथार्थलाई उजागर गरिदिएको छ । प्रतिवेदनअनुसार, हिमालयका हिमनदीमा जम्मा भएको हिउँ पग्लिने दर एक दशकअघिको तुलनामा ६५ प्रतिशतले बढेको छ । यो प्रकृतिले मानव सभ्यतालाई बजाएको मृत्युघण्टी हो । हिउँ पग्लिने दर यसरी बढ्दै जाने हो भने हिमनदीबाट बनेका ताल फुट्ने, जमेर बसेको हिउँ पग्लिने र अस्थिर पहाडी भिरहरू खसेर सिंगो बस्ती नै चिहान बन्ने जोखिम बढेको छ । यो संकट पहाडका कुनाकन्दरामा मात्र सीमित छैन, यसले तल्लो तटीय क्षेत्रको सिंगो अर्थतन्त्रमाथि नै प्रहार गर्न थालिसकेको छ ।

    हिमालहरु इसरी तिब्र गतिमा पग्लिनुको पछाडि कुनै प्राकृतिक चक्र मात्र जिम्मेवार छैन, यसमा मानव सिर्जित कारण सवैभन्दा ठुलो छ । विशेषगरी दक्षिण एसियाका मैदानी क्षेत्रबाट उडेर आउने कालो धुवाँ अर्थात् ’ब्ल्याक कार्बन’ को हिस्सा हिमालयका हिमनदी पग्लनमा करिब एकतिहाइ रहेको छ । जथाभावी चलाइएका इँटाभट्टा, पुराना गाडीका साइलेन्सरबाट निस्कने विषाक्त धुवाँ र कलकारखानाको प्रदूषण हिउँमाथि बाक्लो च्यादर बनेर बस्छ ।

    प्रतिवेदनले औँल्याएको तथ्य अनुसार, दक्षिण एसियामा मानवीय गतिविधिबाट उत्सर्जित ब्ल्याक कार्बन हिमालय क्षेत्रमा जम्मा हुने क्रममा केवल उद्योग र विशेषगरी इँटाभट्टाको मात्रै योगदान ३२ देखि ४२ प्रतिशतसम्म रहेको छ । जब यी काला र विषाक्त कणहरू सेतो हिउँ र हिमनदीको सतहमा जम्मा हुन्छन्, तिनले सूर्यको किरणलाई परावर्तन गर्नुको सट्टा उल्टै अत्यधिक ताप सोस्न थाल्छन् । फलस्वरुप, हिउँ पग्लिने गति तीव्र बन्छ । एकातिर तापक्रम वृद्धि र अर्कोतिर कालो धुवाँको दोहोरो मारमा परेको हिमालय अब विस्तारै आफ्नो सेतो पहिचान गुमाएर कालो र उजाड चट्टानमा परिणत हुने चरणमा छ । जुन दुभाग्र्य र खतराको घण्टी हो ।

    हिमनदीहरू यसरी अस्वाभाविक गतिमा पछाडि हट्दै जाँदा उच्च हिमाली क्षेत्रका खोँचहरूमा नयाँ र खतरनाक हिमतालहरू बनिरहेका छन् । पग्लिएको हिउँ, खुकुला चट्टान, माटो र ढुंगाको थुप्रोबाट बनेका कमजोर हिमतालहरु ज्व फुट्न थाल्छन् त्यसपछि के हुन्छ, भन्ने कुरा नेपालले पटक पटक भोगि सकेको छ । भदौ १० गते रसुवाका भोटेकोशी नदीमा आएको बाढीको कारण पनि यही हो । सानो हिमपहिरो खस्दा वा तापक्रम अलिकति बढ्दा यदि यस्ता बाँध फुटे भने, ठूलो परिमाणमा जम्मा भएको पानी सुनामीझैँ बग्न सक्छ । यसको सबैभन्दा बीभत्स र हृदयविदारक उदाहरण भदौ १० गते रसुवा र भोटेकोशी क्षेत्रमा भोगेको छ ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वरराज ढकालका अनुसार, तापक्रम वृद्धि भएर हिउँ पग्लिँदा हिउँका ढिस्का जमिनसहित खसेका कारण उक्त विनाशकारी बाढी आएको थियो । संसदीय समितिमा ढकालले दिएको जानकारीअनुसार बाढीको सुरुवाती वेग नै १८० किलोमिटर प्रतिघण्टाको दरमा थियो । सोही बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने बेत्रावती, देवीघाट बजारलगायतका स्थानमा यसले गरेको हानि शब्दमा वर्णन गर्न सकिँदैन । त्रिशूली बजारभन्दा केही माथि पहाडको ठूलो भाग नै भत्किएर सखाप भयो ।

    गृह मन्त्रालयको पछिल्लो विवरणले अनुसार भदौ १० को उक्त घटनामा १ हजार ३९५ जनाले अकालमा ज्यान गुमाए भने ५ हजारबढी अझै बेपत्ता छन् । घाइतेहरूको संख्या ९ हजार ३५८ पुगेको छ । हजारौँ परिवारको उठिबास भएको छ, उनीहरूको विगत बग्यो र भविष्य पनि त्यही धमिलो बाढीमा बिलायो । यो भयानक विपद् हिमतालमा मात्र सीमित छैन । लामो समयदेखि जमेर बसेको ’पर्माफ्रस्ट’ पग्लिनु र उच्च हिमाली भिरहरू दिनहुँ अस्थिर बन्दै जानु पनि हो ।

    इसिमोडका रिमोट सेन्सिङ विज्ञ सुदन विकास महर्जनले सन् १९८० देखि २०२० सम्मको चार दशकको छोटो अवधिमै नेपालका ग्लेसियरको क्षेत्रफल करिब ३१ प्रतिशतले घटिसकेको तथ्यांक प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिमा प्रस्तुत गरेका छन् । जो आफैमा चिन्ताको विषय हो । महर्जनले याल ग्लेसियरलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पछिल्लो ५० वर्षमा आफ्नो क्षेत्रफलको करिब ६६ प्रतिशत गुमाइसकेको र ग्लेसियरको तल्लो भाग करिब ८०० मिटरमाथि सरिसकेको छ । सन् १९८२ देखि अहिलेसम्मको अवस्था हेर्दा ग्लेसियर खुम्चिने मात्र होइन, पातलिने क्रम पनि त्यत्तिकै डरलाग्दो छ । प्रत्येक वर्ष करिब ०.८ देखि ०.९ मिटरको दरले ग्लेसियर पातलिँदै गइरहेको छ ।

    सन् २०१४ मा लाङटाङ भ्यालीमा गरिएको अध्ययनले ग्लेसियरमा भइरहेको परिवर्तन र तापक्रम वृद्धिबीचको स्पष्ट सम्बन्ध देखाएको थियो । लाङटाङ क्षेत्रमा ग्लेसियर परिवर्तनको दर समग्र नेपालको तुलनामा करिब २५ प्रतिशत बढी छ किनकि त्यहाँ तापक्रम वृद्धि पनि निकै तीव्र छ । यति ठूलो संकट आइसक्दा पनि राज्य र सरोकारवाला निकायहरूको चरम बेवास्ता अर्को उदेकलाग्दो पाटो हो । हिमालय क्षेत्रमा निगरानी र वैज्ञानिक अनुसन्धानको जुन शून्यता छ, त्यो आफैँमा एउटा महाविपद्को कारक बनिरहेको छ । हिन्दुकुश–हिमालय क्षेत्रमा करिब ४० हजार हिमनदी रहेको अनुमान गरिन्छ । तर तीमध्ये केवल ०.१ प्रतिशत हिमनदीको मात्र नियमित र वैज्ञानिक निगरानी भइरहेको छ । बाँकी ९९.९ प्रतिशत हिमनदीभित्र कत्रो प्रलय पाकिरहेको छ र कुन ताल कतिबेला फुट्न तयार भएर बसेको छ भन्ने अनुमान पनि लगाउन सक्ने अवस्था छैन् ।

    हिमनदीबाट निस्कने पानी केवल पहाडी खोल्साहरूको गीत होइन, यो त दक्षिण एसियाको ठूलो जनसंख्याको पिउने पानी, सिँचाइ र जल सुरक्षाको बलियो आधार हो । वैज्ञानिकहरूका अनुसार अधिकांश हिमाली नदी बेसिनमा यो शताब्दीको मध्यसम्म ’पिक वाटर’ को अवस्था आउनेछ । यसको अर्थ, हिमनदी पग्लिएर नदीमा आउने पानीको मात्रा पहिले अधिकतम बिन्दुमा पुग्नेछ, जसले बाढी र डुबान ल्याउनेछ । तर त्यसपछि हिमनदीमा जम्मा भएको हिउँ रित्तिँदै गएसँगै नदीमा आउने पानीको मात्रा अकल्पनीय रूपमा घट्न थाल्नेछ । हालको यही विनाशकारी प्रवृत्ति कायम रहे यो शताब्दीको अन्त्यसम्ममा हिमनदीमा रहेको वर्तमान बरफको ८० प्रतिशतसम्म हिस्सा सदाका लागि जोखिममा पर्ने सक्ने छ ।

    तर यो महाविनाशलाई टार्ने केही उपाय अझै बाँकी छन् । जलवायु परिवर्तन नियन्त्रण गर्नु विश्वव्यापी एजेन्डा भए पनि ’ब्ल्याक कार्बन’ यस्तो प्रदूषक हो, जसलाई दक्षिण एसियाका राष्ट्रहरूले चाहे भने तत्कालै नियन्त्रण गर्न सक्छन् । यसका लागि कोइला, पेट्रोल र डिजेलको अन्धाधुन्ध प्रयोगलाई रोकेर ग्रिन इनर्जीमा जोड दिनुपर्ने आवश्यकता छ । हिमनदी पग्लनमा एकतिहाइ भूमिका खेल्ने ब्ल्याक कार्बनलाई इँटाभट्टाको आधुनिकीकरण, प्रदूषण फैलाउने सवारीसाधनको न्यूनीकरणमार्फत घटाउन सकेमा मात्रै पनि हिमनदी माथिको ठूलो दबाब कम गर्न सकिन्छ । प्रतिवेदनले संकटको तस्बिर मात्र देखाएको छैन, यसले हिमालयका लागि विकासको नयाँ मोडल अपनाउनुपर्ने बाटो पनि देखाएको छ । हिमनदी, वन, पानीका मुहान र पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण गर्दै विपद् सामना गर्ने क्षमता (रेजिलेन्स) बलियो बनाउनु अबको एकमात्र विकल्प हो ।

    प्रतिवेदनले १० वटा प्राथमिक परिवर्तनको सूची तयार पारेको छ जसमा ब्ल्याक कार्बन घटाउने, हिमनदी र पर्माफ्रस्टको निगरानी बढाउने, प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउने, सुक्दै गएका मुहान पुनर्जीवित गर्ने, वनको वैज्ञानिक व्यवस्थापन गर्ने र पर्यटनलाई प्रकृतिको वहन क्षमताअनुसार मात्र व्यवस्थित गर्ने जस्ता विषयहरू समावेश छन् ।

    शताब्दीयौँदेखि नदी, वन, पानी र जीविकोपार्जन प्रदान गर्दै दक्षिण एसियालाई धान्दै आएको हिमालय आज आफैँ संरक्षण र सहयोगको अलाप गरिरहेको छ । हिमनदी तीव्र गतिमा पग्लिनु, अस्थिर हिमताल बन्नु, कमजोर बन्दै गएका पहाडी भिरहरू भत्किनु, सुक्दै गएका मुहान र बढ्दो विपद्— यी सबै एकअर्कासँग जोडिएका चेतावनी हुन् । त्यसैले यी समस्यालाई छुट्टाछुट्टै रूपमा होइन, एउटै समग्र प्रणालीका रूपमा बुझ्न आवश्यक छ । किनकि हिमालयमा आज देखिएको परिवर्तनको प्रभाव भविष्यमा मैदानी क्षेत्रमा रहेका खेत, पानी, विद्युत् व्यवस्था र करोडौँ परिवारको जीविकोपार्जनसम्म पुग्ने निश्चित छ । त्यसैले, हिमालयलाई बचाउनु भनेको हिउँ र पहाडलाई बचाउनु मात्र पक्कै होइन । यो त ती करोडौँ मानिसको भविष्य सुरक्षित गर्नु हो, जसको जीवन, श्वास र आस यी पहाडबाट बगेर आउने नदीसँग जोडिएको छ ।

    आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    एनसेल सेवा सञ्चालनको २१औं वर्षमा प्रवेश, १ लाखभन्दा बढीलाई रोजगारी
    कांग्रेसको आन्तरिक समीकरण फेर्दै युवा पुस्ताः देउवा पक्षमा खुले थापा
    साहित्य चलाएका मन्त्रीले चलाएनन् जहाज, विदेशी भुमीमा अलपत्र नेपाली जहाज
    के फेरी लोडसेडिङमा बस्नु पर्छ ? कस्तो छ सरकारी तयारी ?
    किन रोकियो लाइसेन्स छपाई ?
    सेवाग्राहीसँग घुस लिने नापी अधिकृत अख्तियारको नियन्त्रणमा

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      अर्थमन्त्रीमाथि किन लाग्यो स्वास्थ्य बीमा खारेजीको आरोप

    • २.
      सात दशकदेखी उपेक्षामा संकटको सारथि, विपद्मा मात्रै

    • ३.
      सेवाग्राहीसँग घुस लिने नापी अधिकृत अख्तियारको नियन्त्रणमा

    • ४.
      साहित्य चलाएका मन्त्रीले चलाएनन् जहाज, विदेशी भुमीमा

    • ५.
      कांग्रेसको आन्तरिक समीकरण फेर्दै युवा पुस्ताः देउवा

    • ६.
      बालेनको ६ महिना, ६ ठक्कर : के–के

    भर्खरै

    • १.
      एनसेल सेवा सञ्चालनको २१औं वर्षमा प्रवेश, १ लाखभन्दा बढीलाई रोजगारी

    • २.
      बबार्दीको बाटोमा मानब सभ्यता, किन हुँदैछन् ‘सेता’ हिमाल ‘काला’

    • ३.
      कांग्रेसको आन्तरिक समीकरण फेर्दै युवा पुस्ताः देउवा पक्षमा खुले थापा

    • ४.
      साहित्य चलाएका मन्त्रीले चलाएनन् जहाज, विदेशी भुमीमा अलपत्र नेपाली जहाज

    • ५.
      के फेरी लोडसेडिङमा बस्नु पर्छ ? कस्तो छ सरकारी तयारी ?

    • ६.
      किन रोकियो लाइसेन्स छपाई ?

    • ७.
      सेवाग्राहीसँग घुस लिने नापी अधिकृत अख्तियारको नियन्त्रणमा

    • ८.
      अर्थमन्त्रीमाथि किन लाग्यो स्वास्थ्य बीमा खारेजीको आरोप ?

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    बुढानिलकण्ठ-3 , शिवपुरी, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.