कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले बोल्ने एक लाईनले प्रायः उनैलाई गिज्याईरहेको हुन्छ । ‘बिनासकारी बिपरित बुद्धि’बेलाबखत उनले रिपोर्ट र अन्तरबार्ता चिप्ल्याईदिन्छन । अनि विवाद र आलोचना उनी संगै कलाकारले समेत खेप्नु पर्छ ।लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ-क्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन
यतिबेला फेरि त्यस्तै भएको छ । गरिमा शर्माको अतिरन्जित रिपोर्टपछी फेरि कलाकार र रजतपटबिचको वि-वाद सुरु भएको छ । यता अभिनेत्री पुजा शर्माले पनि होस्टेमा हैसे गरेकी छन् ।शर्माले आफ्नो ईन्स्टा स्टोरिमा ‘ओइ चुप प्रकाश सुवेदी’ भन्दै आ’क्रोश पोखेकी छिन् ।
यसलाई गालिको रुपमा पनि लिन सकिन्छ । रजतपटमा यस्तो किसिमको रिपोर्ट बज्नु, राती गरिमा रुदै लाईभ आउनु, लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ-क्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन देखिन्छ ।नदेखियोस पनि कसरी ? पुजापनी उहीँ रजतपट पीडित नै हुन् ।
गरिमा शर्माले राति लाइभमा रजतपटमा प्रसारण भएको रिपोर्ट गलत भएको भन्दै पटक पटक वास्तविक भिडियो आफ्ना शुभचिन्तकहरुलाई देखाएकी थिइन् ।**
