लिफ्ट दिने नाममा महिलालाई ब,न्धक बनाएर ब,लात्का,र गरेको आ,रोपमा दुई जना पक्रा,उ परेका छन् ।
घ,टनामा संलग्न भएको आ,रोप लागेका दुई जनाको खोजी भइरहेको छ ।
जिल्ला प्रह,री कार्यालय, पर्साका प्रवक्ता प्र,हरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो प,क्राउ परेका हुन् । दुबै ट्रक चालक हुन् ।
उनीहरुविरु,द्ध ज,बरज,स्ती कर,णी सम्बन्धी क,सूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
पी,डित महिला १९ वर्षकी रुकुमकी हुन । उनले प्र,हरीलाई बताएअनुसार असार २७ गते बिहान दुई वर्षको छोरासहित बुटवल जाने काठमाडौंको कलङ्की चोकमा सार्वजनिक सवारी साधन कुरी बसिरहेकी थिइन् । ना.५.ख.२८७० नम्बरको ट्रकका चालक सुनिलले ‘नारायणगढसम्म पुर्याइदिन्छु’ भनी ट्रकमा चढाए । प,हिरो गई बाटो अवरू,द्ध भएकाले जाममा परे ।
जाममै रात काट्नुपर्ने भयो । त्यही बेला सुनिलले ट्रकको क्याबिनमा नै ब,लात्का,र गरेको पी,डितले बताएकी छन् ।
असार २८ गते जाम खुलेपछि चितवनको रामनगरसम्म ल्याए र असार २९ गते दिउँसो १ बजेतिर ना.६ ख.३३६९ नम्बरको ट्रकमा चढाईदिए । ट्रक चालक शिवबालकले ‘बुटवल जाने हो’ भनेर महतोले ट्रकमा वीरगञ्जतर्फ ल्याए ।
त्यसक्रममा बाराको जंगलमा ट्रकभित्र ब,लात्का,र गरेको पी,डित महिलाको बयान छ ।
३० गते विहान शिवबालकले सहचालक पोखरिया– ६ मै बस्ने २७ वर्षीय का इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पुर्याउन भनेका थिए । सहचालक इन्दल चौहान र ट्रकमा रहेका भोला नाम गरेका व्यक्तिले पनि ड्राइपोर्ट–परवानीपुर सडकखण्डको बीचतिर गाडी रोकेर ब,लात्का,र गरेको पीडि,त महिलाले बताएकी छन् ।
उनलाई ड्राइपोर्ट क्षेत्रबाट ३० गते साँझ ५ बजे प्र,हरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको टोलीले उद्धार गरेको थियो । उनले दिएको बयानका आधारमा प्र,हरीले सुनिल र शिवबालकलाई नियन्त्रणमा लिएको छ । घ,टनामा सलंग्न भनिएका अन्य २ जनाको खोजी भइरहेको प्र,हरीले जनाएको छ ।
