झापाको भद्रपुरमा भएको सवारी /दु/र्घ/टनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठोकिँदा दु/र्घटना भएको जिल्ला प्र/हरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
भद्रपुरबाट बनियानीतर्फ जाँदै गरे/को मे १ त २८२१ नम्बरको ट्याक्टरमा विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको अटो साढे दुई बजे ठो ‘क्किँ ‘दा अटोमा सवार छबिमायाको घ/टनास्थल मै र डम्बरबहादुरको उपचारको क्रममा ४ः१० मा ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्र/हरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
दु/र्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र करीब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृ/त्यु भएको प्र/हरीले जनाएको छ । छविमायाको घ/टनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृ/त्यु भएको प्र/हरीले जनाएको छ ।
