भर्खरै प्युठानबाट आयो अत्यन्तै दु:खद खबर ! ( भिडियो सहित )
गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दु’र्घटनामा मृ’त्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्र\मुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दु’र्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख
प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृ’त्यु भएको हो ।गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दु’र्घटना भएको हो ।
