केही समय अगाडि लोक गीत सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन ।हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गीत लिएर आएका छौ ।
हेरौला साइलीको ढंग बोलको यो गितमा आवाज रहेको छ चर्चित गायिका शान्तीश्री परियार र पृथ लाल बिकको भने शब्द स्वयम पृथकै रहेको छ । जस्मा संगित रहेको छ सुदिप जोशीको भने यो गीतलाई एस स्टुडियो काठमाडौमा रेकर्डिङ गरिएको होे ।
केही समय अगाडि लोक गित सस्कृति भनेपछि मुन्टो बटार्ने केही जमात थिए जस्ले यो क्षेत्र र यहा उत्पादन हुने गित खासै मन पराएको देखिदैन्थ्यो । तर आज यहि लोक गित भनेपछि हुरुक्कै हुने बेला आएको छ । नेपाली दर्शकहरु खोजी खोजी लोक गित सुन्न थालेका छन ।हो आज पनि त्यही तपाईहरुले खोजेको नया“ गित लिएर आएका छौ ।
हेरौला साइलीको ढंग बोलको यो गितमा आवाज रहेको छ चर्चित गायिका शान्तीश्री परियार र पृथ लाल बिकको भने शब्द स्वयम पृथकै रहेको छ । जस्मा संगित रहेको छ सुदिप जोशीको भने यो गितलाई एस स्टुडियो
काठमाडौमा रेकर्डिङ गरिएको होे ।
