भारतमा भएको साईक्लिङ प्रतिस्पर्धामा नेपाल बिजयी भएको छ।
भारतको कालिम्पोङमा सम्पन्न इन्डिपेन्डेन्ट एमटीवी साइक्लिङ रेसमा नेपाली खेलाडीले उपाधि जित्न सफल भएका हुन। प्रतियोगिताको पुरुष तर्फको ईभेण्टमा सहभागी भएका नेपाली खेलाडी शसत्र प्र/हरीबल एपीएफका
लक्ष्मण मल्लले उपाधी जितेका हुन। उनले ३८ किलोमिटर दुरी २ घण्टा 5 मिनेटमा पार गरेका थिए!
