आज भन्दा झन्डै ३ बर्ष अगाडी लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी खेलेर भाइरल भएका जोडी हुन् शिशिर भण्डारी र टिका सानु,यी दुईको दोहोरी दर्शकले लाखौ हेरेका छन भने उतिकै रमाइलो प्रतिक्रिया पनि दिएका छन।
सोहि क्रममा लोकप्रिय कार्यक्रम संगीत मालामा दोश्रो पटक टिका र शिशिर भण्डारी बीच कडा दोहोरी परेको छ। यी दुइ बिचको कडा दोहोरीले आम दर्शकमा अझ उत्साह बढाउने पक्का देखिन्छ। टिका र शिशिर बिचको यो पटकको दोहोरी अझ बिशेष रहने।
टिका इन्द्रेणीबाट एकाएक दोहोरीमा आम नेपालीको प्रिय कलाकार बन्न सकेकी छिन हाल आफ्नै युटुब र प्राइम टाइम्स टेलिभिजन मार्फत् उनको दोहोरी आउने गर्दछ।उनले गाएका सबैजसो दोहोरी युटुबको शिर्ष स्थानमा पर्ने गर्दछ।
टिका र शिशिर बिचको टक्कर पनि यो पटक आम दर्शकको पहिलो रोजाई बन्न सक्ने देखिन्छ।
टिकालाइ शिशिरले नै अनुरोध गरेपछि दोश्रो पटक फेरी दोहोरी खेलेका थिए।टिका पनि शिशिरसंग दोहोरी खेल्न आतुर थिईन तर यो मौका भने जुर्न सकेको थिएन।यो पटक भने दुबैलाई खुसि थपिएको हो।
शिशिरले आफु टिका भन्दा धेरै कमजोर दोहोरी खेल्ने कलाकार मान्छन भने टिका शिशिरलाइ झन् कडा शब्द प्रहार गर्ने कलाकार मान्छिन। यसैबिच शिशिर भण्डारीको श्रीमती र टिका सानुको भेट भएको छ । भेटमा के कस्ता कुरा भए ?
भिडियो हेर्नुस
