मान्छे को जिन्दगी के नै रैछररु नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले सिथिल बन्दै गएको छ। अहिले उनलाई निकै दयनीय अवस्थामा देख्न सकिन्छ ।अहिलेको उनको यो अवस्था देखेर सायदै कसैको आँखा नरसाउला ।
२३ बर्षिय कलाकार निशा घिमिरे २ वर्ष अघि कलाकारितामा डिप्लोमा पढ्न भारत गएकी थिइन। कलाकारितामा उच्च शिक्षा हासिल गर्न भारत गएकी निशा घिमिरे सवारी दुर्घटनामा परि उनको यो अवस्था भएको हो ।
आज निशालाई भैसीपाटीमा सानो टिनले बारेको घरमा नाजुक अवस्थामा उहालाई देख्न सकिन्छ। उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
निशाको परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण निशाको समयमा उपचार समेत हुन सकेको छैन। राष्ट्रको गहना निशा उपचारको अभावले जीवनमरणको दोसाँधमा हुनुहुन्छ। सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्नुहुन्छ त्यसैले सबै सहयोगी मनहरुले सहयोग गरिदिनु होला।
सहयोग गर्न चाहनु भयो भने कृपया तल दियको खाता नम्बर वा सिधै फोन गरेर पनि साथ दिन सक्नुहुनेछ।
सवैमा सहयोगको लागि हार्दिक अपिलू
सनराइज बैंक शाखा गोटीखेल ललितपुर
निशाका बुवा प्रेम प्रसाद घिमिरे
(खाता न. 0840613613205001
(सहयोग का लागि सिधा सम्पर्क; स कलाकार निशा घिमिरेका पिता श्री प्रेम प्रसाद घिमिरे 9851238952 )
