काठमाडौँ ।
यदि तपाईं पनि एसईई दिएर बस्नुभएको छ वा आफ्ना छोराछोरीलाई ल्यापटप किदिने सोचमा हुनुहुन्छ भने, एडमिट कार्ड लिएर म्याक्सवेल कम्प्युटर एण्ड सप्लायर्समा जानुहोस बिशेष उपहार सहित पाउने हुने छ सरप्राईज अफर । उच्च शिक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै म्याक्सवेल कम्प्युटर एण्ड सप्लायर्सले विशेष ’छुट प्याकेज’ सार्वजनिक गरेको छ।
देशमा नयाँ नेतृत्व र युवा जोसको लहर चलिरहेका बेला, विद्यार्थीहरूलाई प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले काठमाण्डौ पुतली सडकमा रहेको म्याक्सवेलले बिशेष छुट सहितको योजना ल्याएको छ । म्याक्सवेलका कम्प्युटरका सञ्चालक युवा ब्यवसायिक समिरले एसईई दिएका कुनै पनि विद्यार्थीले आफ्नो एडमिट कार्ड देखाएर ल्यापटप खरिद गर्दा बजार मूल्यमा भारी छुट पाउनेछन्। भने ४ जिपिए ल्याउनेलाई ’सरप्राइज’ अफर रहेको छ ।
४ जिपिए हासिल गर्ने विद्यार्थीहरूले ल्यापटप खरिदमा अन्य विद्यार्थीको तुलनामा अझै बढी विशेष डिस्काउन्ट र उपहारहरू प्राप्त गर्नेछन्। मेधावी विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पु¥याउन यो कदम हो । यसका साथै, हरेक ल्यापटपको खरिदमा एसेसरीजहरू निःशुल्क उपलब्ध गराइनेछः जसमा गेमिङ÷स्ट्याण्डर्ड ब्याग र माउस ,किबोर्ड गार्ड र माउस प्याड संगैइनर ब्याग र इयरफोन पनि पाईने छ ।
उनी भन्छन “हामी व्यापार मात्र होइन, सेवामा पनि विश्वास गर्छौँ। अहिलेको समयमा विद्यार्थीहरूका लागि ल्यापटप नभई नहुने औजार बनेको छ। ऋाखिर किन म्याक्सवेल नै रोज्ने त ?१. सर्भिसमा प्राथमिकताः ल्यापटप बिक्री पछिको मर्मत र सर्भिसिङमा म्याक्सवेलले विशेष ध्यान दिने गरेको छ।२. विविधताः ३० हजारदेखि ३ लाख रुपैयाँसम्मका हरेक आवश्यकता (मेडिकल,आईटी, इन्जिनियरिङ, भिडियो एडिटिङ) का लागि ल्यापटपहरू उपलब्ध छन्।
३. वैकल्पिक उपहारः ’राइट सञ्चार’ मार्फत जानकारी लिएर आउने ग्राहकहरूलाई घरका जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै ’त्रियोग मालिस तेल’ समेत उपहार दिने व्यवस्था मिलाइएको छ। यो म्याक्सवेलको अफर सिमित अवधिको लागि मात्र लागु हुने छ ।उनले बिशेषदिनहरुमा यस्ता खालका कार्यक्रम ल्याईरहेका छन । उनले युवा ब्यवसायिहरुलाई प्रोत्साहन गर्ने गरि आफना बिशेष प्याकेज सहितका छुटका कार्यक्रम लिएका छन ।
