सुदूरपश्चिमको ”अछाम जिल्लामा जन्मिएर हाल गायन क्षेत्रमा क्रियाशील रही राजधानीलाई कर्मथलो बनाएका यूवा गायक हुन् – ”टंक तिमिल्सिना । ”दुर्गम वस्तीको अभाव र विषमताबाट माथि उठेका .टंक अहिलेको यूवा पुस्ताले बढी रुचाइएका गायकको रुपमा चिनिन्छन्।
२०५२ साल आषाढ १९ गते अछामको कुइकामा जन्मेका टंक अछामकै बिद्यामन्दिर माबिबाट एस एल सी उत्तीर्ण गरी नेपालगंज आइ पुगे.’ ११ कक्षामा भर्ना हुनलाई । .” पढाइसँगसँगै कार्यक्रम प्रस्तोता बने रेडियो भिडियो आवाजमा । ”त्यतिखेरै सुरु .भैसकेको थियो .”उनको काठमाडौं आउने जाने क्रम ।.” पहिलो पटक सिर्जु अधिकारीसँग लोक दोहरी” गीत गाई .गीतसंगीतको दुनियामा पाइला टेकेका हुन।
एक ,पछि अर्को गर्दै निरन्तर हिट गीत दिन सफल टंकले यतिबेला बजारमा नयाँ गीत ल्याएर आएका छन्। ,”टंक तिमिल्सिना र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत”आइ लभ यु प्यारा” शनिवार मात्र सार्वजनिक भएको हो।
टंक तिमिल्सिनाले संगित एरेन्ज गरेको गीतमा शब्दा तथा संगीत पनि टंक तिमिल्सिनाले नै गरेका हुन् । ,”बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन् भने,’ मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।”म्युजिक भिडियोमा गायिका समिक्षा अधिकारि र टंक तिमिल्सिना लगायतका कलाकार रहेका छन् ।” म्युजिक भिडियो टंक तिमिल्सिनाको आफ्नै च्यानलबाट सार्वजनिक गरेका हुन् ।”हेर्नुहोस भिडियो :
