आहा ! यति राम्रि बेहुलिको यस्तो राम्रो नाच (हेर्नुस् भिडियो )
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।
छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।
किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी ती बेहुलिले आफ्नो बिवाहमा नाचेको भिडियो पेश गर्दैछौ जुन हेर्दै गर्दा सबै नेपालिको चासोको नाच भएको थियो ।
एकदमै राम्रो डान्स र सगसगै उतिकै राम्रि बेहुलिको उक्त नाच अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।नव बिवाहित जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना ।
हेर्नुस् भिडियो सामाग्री
