गुल्मीको मुसिकोट नगरपालिका निवासी तेज बहादुर परियार र चित्रकला परियार लाई वामी टक्सारमा कसैको घर नजिक बसेको र हो हल्ला गरेकै भरमा घरधनीले तिमिहरु दलित भन्दै दु’र्व’वहा’र सहित कु’टपि’ट गरेछन् ।उक्त कुरा आज मात्र थाहा पाए लगत्तै उहाँहरुलाई भेट्न भनेर आएकि थिइन् छोरी।केस जिल्ला प्रहरी कार्यक्रम गुल्मीमा आएको छ। दुबै पक्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा भएको छलफलमा सहभागी भएका थिए।
छानबिनमा राजनीतिक प्रभावमा नरही सत्यतथ्यमा आधारित रहि दो’षीलाई कडा कार्वाहीको गर्नु पर्नेमा उल्टै नगरपालिका स्थित न्यायिक समितीमा अहिले दर्ता गर्न नमिल्ने भन्दै दुई हप्ता पछि मात्रै लिन सकिने कुरा गरेर आनाकानी गर्दै लुकाउन खोजिएको रहेछ।सचिन परियारकी फूपूले गुल्मी जिल्लाका अधिकारकर्मी, पत्रकार, समाज सेवी, स्थानीय सबैलाई पी’डितलाई न्याय दिलाउनको निमित्त आबाज उठाउनुहुन समेत आग्रह गरेकी छिन्।
तर पिडक पक्ष भने प्रहरी कार्यलयमै घटनामा आफूहरू मिल्न नसक्ने भन्दै उल्टै जंगिएका थिए।उनीहरूले उक्त प्रहरी कार्यलयमै तेजेन्द्रका बुबालाई दमाई नभनेर क भन्ने भन्दै उल्टै गाली गरेका थिए।यो कुरा बिस्तारै मिडियामा आइसकेपछि मात्रै केही सिरियस भएको थियो। रातको ९ बजेको समयमा आफ्नो घर जादै गरेका बुढाबुढी माथि दमाई हाम्रो घरमा किन बसेको भन्दै उनिमाथि प्र’हर भएको हो। लामो बाटो थ’काइले गर्दा उनीहरु त्यो घरको दिलमा बसेका थिए।
बसी रहेको बेलामा तेजेन्द्रको बुबामाथि प्र’हार गर्दा आमाले किन झ’गडा गरेको भन्दा दुवै बुढाबुढीमाथि कु’टपि’ट भएको हो। घरमा बुढाबुढी मात्र बस्थे ,उनीहरुको कुनै व्यक्तिसंग लेनदेन थिएन,न त कुनै दु’स्मनी नै थियो। आफु माथि भएको दु’र्ब्य’बहारको बारेमा प्र’हरी चौकि पुग्दा उनीहरुको कुरा केहि सुनेन। उल्टै कु’टपि’ट गर्ने व्यक्तिले नराम्रो आ’रोप लगाउदै मैले दमईलाई दमाइ नै भन्न पनि नपाउने भनेर ठुलो कुरा गरेको कुरा उनीहरु मिडियामा बताउछन्। आमाबुबाको शरीरभरि चो’ट लागेको र अहिले हिड्नपनि नसक्ने अवस्थामा रहेको उनिहरु बताउछन्।
