संसारमा हरेक दिन रोचक घटना हरु घटिरहने गर्दछ l पछिल्लो दिनहरुमा केटाकेटा बिच बिवाह भएको हामिले सुनेका हौ देखेका पनि हौ अहिले सोही परिदृश्य अनुरुप केटिकेटिले समेत बिवाह गरेका छन् ।
बिदेशी समाजमा यस्तो घटना पहिले देखिनै सुन्दै आए पनि नेपाल मा निक्कै कम मात्रामा यस्तो घटना हुने गर्दछ l
यस्तै एक घटना हाल नेपाल मा पनि घटेको छ l दुइ केटा केटा बीच एक आपसमा संगै रहेर जिबन यापन गर्न सकिने निस्कर्ष देखेर बिबाह गरेका छन l
सात जुनी संगै साथ निभाउने बाचा सहित दुबैले बिबाह गरेका छन् र उनीहरु बैबाहिक जिबन मा बधिना पाउदा निक्कै खुसि भएको कुरा पनि ब्यक्त गरेका छन् l
दुख परे पनि न आतिने र सुख परे पनि न मात्तिने र सधै एक अर्काको साथ दिने कुरा व्यक्त गरेका छन l
नेपाली समाजमा यस्तो गतिविधि अलिक अस्वभनिय मानिए पनि अन्तर्राष्ट्रिय जनतमा भने यस्तो किसिमको बिवाहलाई सामान्य रुपमै लिइन्छ ।
से`क्स मात्रै हैन आवश्यक जीवन जिउनको लागि भन्दै आफुहरु बिवाह पछि एकदमै खुसि भएको बताउछन् । समाजले के भन्ला या कसरी स्विकार्ला भन्दापनि हामिले कसरी समाजलाई लिरहेका छौ र हाम्रो खुसि समाजले निर्धारण नगर्ने समेत बताउछन्।
बास्तवमा हरकोहिलाई स्वतन्त्रता पुर्वक आफ्नो इच्छा अनुरुप बाच्ने अधिकार छ । कोहि माथि टीका-टिप्पणी गर्नुभन्दा पनि प्रकृतिको बर्दानलाई स्विबार्दै अझ हौसला दिने होभने मात्रै हाम्रो समाजले कोल्टे फेर्ने थियो कि ?
