इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।
चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् ।
शारीरिक रुपमा अं’पाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था द’यनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन ।
साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजो’क नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बे’साहारा भएकी युवती जसको एउटा हात नै छैन ।
हात न’भएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्ध’संग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजो’क रहेको छ । उनिहरु अहिले टिकटकमा पनि धेरै भाइरल भएका छन् ।यो जोडी संग लामो समय पछि गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।
