प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेसक्ने तर्फ सरकार सचेत रहेको बताएका छन् । उनले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।
होम आइसोलेशनमा बस्नेबाट समुदायमा संक्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्छ : प्रधानमन्त्री
होम आइसोलेशनमा बस्नेबाट समुदायमा संक्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्छ : प्रधानमन्त्री
तपाईको प्रतिक्रिया