• समाचार
  • स्वास्थ्य
  • राजनीति
    • संसद
    • सरकार
    • न्याय
    • प्रतिपक्ष
  • अर्थ
    • बैंकिङ
    • सेयर बजार
    • उद्योग
    • ईन्स्योरेन्स
    • व्यापार
  • समाज
  • पूर्वाधार
    • उर्जा
    • जलस्रोत
    • विकास निर्माण
  • संचार प्रविधि
    • टेलिकम
    • अटोमोबाइल
    • विज्ञान
  • भिडियो
  • थप
    • प्रदेश
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • मनोरञ्जन
    • राशिफल
    • रोचक
  • unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
      • संसद
      • सरकार
      • न्याय
      • प्रतिपक्ष
    • अर्थ
      • बैंकिङ
      • सेयर बजार
      • उद्योग
      • ईन्स्योरेन्स
      • व्यापार
    • समाज
    • पूर्वाधार
      • उर्जा
      • जलस्रोत
      • विकास निर्माण
    • संचार प्रविधि
      • टेलिकम
      • अटोमोबाइल
      • विज्ञान
    • भिडियो
    • थप
      • प्रदेश
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • साहित्य
      • अन्तर्वार्ता
      • खेलकुद
      • मनोरञ्जन
      • राशिफल
      • रोचक
    • unicode

भर्खरै

अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

 क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

झापामा १३ वर्षकी बालिका आमा बनिन्

मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एमालेले सचिवालय बैठक बोलायो

फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

नागबहालमा जर्मन नागरिक मृत फेला

सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

विवाहका लागि वडाको सिफारिस अनिवार्य

फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

१३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

८ किलो गाँजासहित दुई जना पक्राउ

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

बानेश्वरमा गुड्दै गरेको बस भासियो

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा

एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

चार दिनदेखि सरकारी वेबसाइट बन्द

प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

खुलामञ्चमा कांग्रेसले दुबो रोप्ने, ४५ दिनको भाका

आइसीसीको पर्खाइमा एनपीएल, मान्यता पाए विश्वस्तरीय खेलाडी भित्रने पक्का

लोकप्रिय समाचार

  • १. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • २. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ३. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ४. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • ५. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • चार दिनदेखि सरकारी वेबसाइट बन्द

  • प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

  • जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

  • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

  • एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

  • ६. अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु

  • ७. १४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबु आमा काठमाडौ आए

  • ८. ऋण तिर्न नसकेपछि एक रिणीले बैंकलाई पठाए पत्र भन्छन, सपरिवारलाई जागिर देउ किस्ता घटाउ

  • ९. बेहुला नआएपछि बेहुलीले गरिन् भिनाजुसँग बिहे

  • १०. कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला वाइवा पक्राउ 

  • ११ मेयर बालेनले टर्चर दिएको भन्दै पेसागत लडाइ सुरु भएको काठमाडौं महानगरकी वरिष्ठ कानून अधिकृत घिमिरेको भनाई

  • दार्चुला अस्पतालकी सिनियर अनमी बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास

  •  क्रिकेटर सन्दिप लामिछाने अस्पतालमा भर्ना, अदालतको फैसला बिरुद्ध पुनरावेदन गर्ने तैयारी 

  • दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

  • आजको मौसम यस्तो छ ,आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • भ्रष्टाचार आरोगमा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • मामाघर गएकी १ वर्षीय बालिकाको बाल्टीमा डुबेर मृत्यु

  • सुनको मूल्य ५ सय बढ्यो , कतिमा कारोबार हुदैछ ?

  • तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ७ घाइते

  • बागलुङ कालिका मन्दिरमा चढाइयो ३०३ तोला गरगहना

  • सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • बझाङमा शक्तीशाली म्याग्निच्युडको भूकम्पको धक्का

  • झापामा १३ वर्षकी बालिका आमा बनिन्

  • मोरङको बूढीगंगामा बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

  • जब ९ वर्षीया बालिकाले उडिजाने जहाज सगं आफ्नो बाबालाई काठको बाकसमा नल्याइदिन अनुनय बिनय गरिन , सबै भक्कानिए सबैको आखा रसाए

  • बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

  • दार्चुलामा समिलमा आगलागी, २३ लाख बराबरको क्षती

  • पाँच लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

  • जबरजस्ती करणी आरोपमा वडा सदस्य पक्राउ

  • अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाउने ९ जना पक्राउ

  • श्रीमतीको अर्कै संग विहे गराइदेको भन्दै मोरङको केराबारीमा भाञ्जाले माइजू र बहिनीमाथि खुकुरी प्रहार

  • झापामा एक दशकमा ५१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न

  • सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी

  • मन्त्री बस्नेतको छड्के, वीर अस्पताल छेउँका दुई फार्मेसी बन्द

  • सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल चल्दैनः गृहमन्त्री श्रेष्ठ

  • सोलुखुम्बुमा एक महिलाको बेवारिसे शव निर्वस्त्र अवस्थामा फेला

  • गाँजासहित १५ जना भारतीय र ५ नेपाली पक्राउ

  • दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा दिदीबहिनीको मृत्यु

  • कपिलबस्तु र्दुघटनाः घाइतेहरुको सनाखत

  • कपिलवस्तु दुर्घटनामा परि १० जनाको मृत्यु, ३० घाइते, मृतक १० जनाकै सनाखत

  • शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

  • एमालेले सचिवालय बैठक बोलायो

  • फागुन ९ गते राप्रपाले काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने तैयारी

  • नेपाल बाहिरिनेको संख्या भयावह बन्दै, माघ महिनामा ६२ हजार नेपाली कामको खोजीमा बिदेसिए

  • कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

  • कुवेतविरुद्धको खेल जित्न नेपालले ७४ रनको लक्ष्य पायो

  • क्यानडामा सवारी दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु

  • शिक्षक सेवा आयोगद्धारा निमावि तहमा ७७८ शिक्षक माग

  • रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद

  • तिनाउ गाउँपालिकामा आज शोक बिदा, पिडित परिवारलाई आर्थिक सहयोग गर्ने

  • कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  • देशका धेरैजसो ठाउँमा मौसम बदली, वर्षाको सम्भावना

  • भारत गएका बैतडीका बिरेन्द्र विष्ट चार दिन देखि बेपत्ता

  • पाल्पा दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो, ९ जनाको सनाखत, अत्याधिक लोडका कारण उकालोमा तान्न नसक्दा दुर्घटना भएको खुलासा

  • स्वास्थ्य मन्त्री बस्नेतद्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

  • दार्चुलामा सांसद शर्माले गरे निःशुल्क स्वास्थ्य शिविर, एकै दिन २ हजार ३ सय बढीको उपचार

  • सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवाको थालनी, स्थानिय हर्षित

  • बैतडीमा जीप दुर्घटना, बालिकाको मृत्यु, ७ जना घाइते

  • बाँदरहरुको बिगबिगी बढेपछी बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाँदै

  • नागबहालमा जर्मन नागरिक मृत फेला

  • सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु

  • विवाहका लागि वडाको सिफारिस अनिवार्य

  • फिल्म खेल्दै सांसद ज्ञानेन्द्र शाही

  • प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

  • राप्तीमा झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

  • त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट हुने

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

  • हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

  • राजेन्द्र लिङदेनको टिप्पणीले रेखा थापा क्रोधित , अमेरिकाबाटै फर्काइन् जवाफ

  • नेपाल एयरलाइन्सले सुर्खेतबाट उडान गर्ने

  • १३ वर्षीया बालिका बलात्कार आरोपमा २ जना पक्राउ

  • सडक व्यापारीले गरे काठमाडौँ महानगरविरुद्ध चरणबद्ध आन्दोलको घोषणा

  • हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

  • एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट, आफूमाथि समेत लात्ती प्रहार गरेको अधिकृतको भनाई

  • ८ किलो गाँजासहित दुई जना पक्राउ

  • त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

  • चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन नेपालमा

  • काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

  • रास्वपाले माघ २१ बाट विकास आयोजनामा दबाव यात्रा सुरु गर्ने

  • बाँके नरैनापुरका किसानलाई अनुदान दिइएको १ सय ३० बोरा मल बाटोबाटै हरायो

  • बानेश्वरमा गुड्दै गरेको बस भासियो

  • आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

  • ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा ल्याउनुपर्छः सासंद वाग्ले

  • मेरो खातामा जम्मा भएकै छैनः रवि लामिछाने

  • एमबिबिएस पढ्ने दुई युवा एकै ठाउँमा अस्ताए , परिवार शोकमा  डुब्यो  

  • दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते, दुई जनाको अवस्था गम्भीर

  • बागलुङमा व्यवसायी दुर्गा प्रसाईँमाथि चप्पल प्रहार, को हुन चप्पल प्रहार गर्ने व्यक्ति ? 

  •   रवि लामिछाने र जिबी राई विरुद्ध  उजुरी दर्ता,  हदैसम्मको कारबाहीको माग 

  • रुसी सेनामा भर्ती भएका लमजुङका साजनको मृत्यु

  • बेलुन फुलाउने ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

  • बालेनले लेखे व्यङ्ग्यात्मक स्टाटसः भन्छन् हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार

  • चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा

गल्ती मेट्ने इरेजर भइदिए …

  •   आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
  • विमललाई लाग्छ उनको आजसम्मको जीवन एक सपना भइदिए हुन्थ्योझैं लागेको छ । जहाँ राति देखेका नराम्रा सपना, बिहानको उज्यालोमा हराएर नयाँ बिहानी शुरु भएझैं जीवन पनि पुराना गल्तीलाई थाँती राखेर अघि बढाउन पाए हुन्थ्यो झैं लाग्छ । रातिको १२ बजिसकेको थियो उनी निदाउन सकेका थिएनन् । दाहिने हातको सिरानी बनाई आकाशका तारातिर आँखा डुलाउँदै, उनले आफैंलाई भने जीवनका हरेक गल्ती मेटाउने इरेजर भइदिए हुन्थ्यो । अनि आफ्नो विगतलाई सम्झिन थाले ।

    Follow Us

    मध्यमवर्गीय परिवारको एक्लो छोरा हुन् विमल । उनी गाउँको सबैभन्दा राम्रो निजी स्कुलमा पढ्थे । ८ कक्षासम्म उनी सधैं कक्षामा पहिलो पनि हुन्थे । कक्षा ९ मा पुगेपछि उनका नयाँ साथीहरु बने । अर्को वर्ष एसएलसी परीक्षा हुने भएकाले कक्षा ९ देखि नै स्कुलमा विद्यार्थीहरुलाइ अतिरिक्त कक्षा सुरु भएको थियो । त्यो बेला एसएलसी परीक्षामा कक्षा ९ र १० दुवैबाट प्रश्न सोधिन्थ्यो । त्यसैले कक्षा ९ देखि नै विद्यार्थीहरुलाई विशेष ध्यान दिइन्थ्यो । नियमित कक्षा १० बजे सुरु भएपनि अतिरिक्त कक्षाको ७ बजे नै सुरु हुन्थ्यो ।

    बिहानै घरबाट निस्केको विमल घर फर्किंदा साँझको ६ बजिसक्थ्यो । बढी समय विद्यालयमै बिताउने भएकाले विस्तारै आमाबा भन्दा साथीहरु नजिक हुन थालेका थिए । उनीहरु दिउँसोको खाजा पनि स्कुलकै क्यान्टिनमा खान्थे । विमलका केही साथीहरु इन्टरबलम स्कुल बाहिरको सानो कटेरोमा जाने गरेको उनले थाहा पाएका थिए । एकदिन उनले राम भन्ने साथीलाई तिमीहरु इन्टरबलम कहाँ जान्छौ भनेर सोधे । जवाफमा रामले स्वर्गमा पुर्‍याउने, सेती अप्सरासँग ओठ जोड्न जान्छौ भनेर भने ।

    भर्खर युवावस्थामा प्रवेश गरेको विमलले हेल्थको एउटा च्याप्टरमा प्रजनन् स्वास्थ्यबारे पढेका थिए । उनको पनि जिज्ञासा बढ्यो । तर साथीहरुले उनलाई सँगै नलाने भने । एकदिन साथीहरु गएपछि विमल एक्लै उनीहरु जाने पसलसम्म पुगे । विमलले खोइ तिमीहरुले भनेको अप्सरा कहाँ छिन् ? भनेर सोधे । रामले हातको चुरोट देखाउँदै यही हो हाम्री अप्सरा, सधैं हाम्रो ओठमा जोडिएर हामीलाई स्वर्ग पुर्‍याउँछिन् भनेर भन्यो ।

    रामले तान्छस् ? भनेर सोध्यो । विमलले नाइँ म तान्दिन भनेर भनेपछि रामले विमललाई तान्दै भित्र लगे । तैंले हामीलाई चुरोट खाएको देखिस् अब तैंले सरलाई भन्दिनछस् होइन भनेर सोध्यो । विमलले त्यस्तो केही नगर्ने भन्दै उम्किन खोजे । अर्को साथीले एक कस यसलाई पनि तान्न लगा, यसले सरलाई भन्यो भने यसले पनि तानेको भन्नुपर्छ भनेर विमलको मुखमा चुरोट राखिदियो । रामले हाँस्दै उसको घाँटी समातेर ल भित्र तान् भनेर भन्यो । एक्लो परेको विमलले सास भित्र तानेर चुरोटको धुवा भित्र तान्यो । अनि ख्वाँग ख्वाँग गर्दै खोक्न थाले । छि कस्तो नमिठो । राम र अरु साथीहरुले हाँस्दै भने, ‘पहिलोपटक यस्तै हुन्छ अब तान्दै गर स्वर्गमा भएको महसुस गर्ने छस् ।’

    त्यो दिन विमल निकै नराम्रो मानेर घर फर्किए । अर्को दिन इन्टरभलमा राम र उनका साथीहरुले विमललाई पनि चुरोट खाने ठाँउसम्म जाउँ भने । विमलले जाँदिन भन्दा उनीहरुले पिट्ने धम्की दिए । त चुरोट नखानु बरु हामीसँग बसी मात्र राख्नु त सोझो केटो हामीसँग बसेको देखेपछि अरुले शंका पनि गर्दैनन् भन्दै विमललाई जबरजस्ती सँगै लगे । राम र उसको साथीहरु चुरोट खाने ठाँउमा विमललाई सधैं लिएर जान थाले ।

    संगतले मान्छेलाई बिगार्छ । एक दिन दुई दिन गर्दै बिस्तारै विमल पनि साथीहरुसँगै चुरोट खान थाले । चुरोटको नसाको तलतलले उनलाई पनि छोइसकेको थियो । अब त विमल आफ्ना औंला चुरोट अड्काएर मैले तिमीलाई मन पराको हो कि ? तिमीले मलाई मैले बुझनै सकिन । कि कतै तिमी मेरो एकतर्फी माया त होइनौ भन्दै धुँवा उडाउन थालेका थिए ।

    चुरोटको नसाको लत लागिसकेका उनीहरुलाई रामले एकदिन सेतीसँग कालीको मज्जा लिउँ आज भनेर भन्यो । सबै केटाहरुले कुनै केटीको कुरा गरेको कि भनेर हुन्छ भने । रामले कालीलाई लिएर म स्कुल पछाडिको झाडीमा आउँछु तिमीहरु त्यहीं पुग भनेर भन्यो । विमल र अरु केटाहरु क्लास छोडेर स्कुल पछाडिको झाडीमा कुरिरहेका थिए ।

    केहीबेरमा राम आयो र गोजीबाट सानो कागज भिक्यो । सबैले खोइ त काली ल्याउँछु भनेर गएको होइन भनेर सोधे । रामले यही कागजको पुडियामा काली छ भन्दै चरेसको डल्लो निकालेर देखायो । यो मिसाएर खाए झन् मज्जा आउँछ भन्यो र सेतो चुरोटमा चरेस मिसायो । उनी सबै जना चरेसको नसाले लठ्ठ भइरहेको बेला म्याथका हरि सरले देखे । हरि सरले देखेको थाहा पाएर उनीहरु निकै डराए । तर क्लासमा सरले उनीहरुलाई केही भनेनन् । चुरोटमा चरेस मिसाएर खाने लत लागिसकेकाले उनी विस्तारै स्कुलमा भन्दा बढी खेत र खोलामा भेटिन थाले । कक्षामा धेरै अनुपस्थित हुन थालेपछि विमल र उनका साथीहरुको घरमा स्कुलले सूचना पठायो । घरमा सबैजनाले धेरै हप्काइ खाए । भोलिपल्ट उनीहरु स्कुल पुगेपछि यो सबै हरि सरले गर्दा भएको यसैले अस्ति देखेकाले घरमा नोटिस पठाउन लगाएको भन्दै उनीहरु ले हरि सरलाई कुट्ने योजना बनाए ।

    श्रीमान् कुलतमा भएको थाहा पाएपछि उनले कुलत छुटाउने औषधि विमलको खानामा हालेर खुवाइन् । औषधि खान थालेपछि विमललाई नसा लिनेबित्तिकै बान्ता आउन थाल्यो । यसरी बान्ता आउन थालेपछि विमल अस्पताल गएर चेकजाँच गराउँदा नसा छुटाउने औषधि खुवाएको उनले थाहा पाए
    साँझको समय थियो । हरि सरलाई कोचिङ कलास पढाएपछि घर फर्किंदा ६ बज्थ्यो । हरि सरको घर जाने बाटो नजिकै बाटोमा बयरको ठूलो झ्याङमा उनीहरु सबै जना कुरेर बसे । उनीहरुले दिउँसो नै खाली बियरको बोतल त्यहाँ राखिसकेका थिए । हरि सर हिंडेर आउँदै गर्दा सरको पछाडिबाट उनीहरुले बियरको बोतले हिर्काए । त्यही समयमा पछाडिबाट केही विद्यार्थीले हरि सरलाई पिट्दै गरेको देखे । विमलसहित उनका साथीहरु त्यहाँबाट भागे । हरि सरको टाउकोबाट रगत बगिरहेको थियो । विद्यार्थीले सरलाई अस्पतालसम्म पुर्‍याए ।

    हरि सरलाई विमल र उसका साथीहरुले पिटेको सबैलाई थाहा थियो । पुलिस केस गर्ने कुरा चलिरहेको बेला हरि सरले आफ्नै विद्यार्थी भएकाले पुलिस केस नगर्ने भन्दै सम्झाएर घर पठाए ।

    स्कुलमा भएको घटना थाहा पाएर घरमा विमलका बाआमाले उसलाई धेरै गाली गरे । बाले त दुई थप्पड पनि हान्नुभयो । साँझपख विमल साथीहरुलाई भेट्न फेरि खोलामा गए । त्यही चुरोटमा चरेस तान्दै उनीहरुले गाँउबाट भागेर भारत जाने योजना बनाए । विमल, राम र अर्को एकजना साथी त्यही रात घरबाट भागेर दिल्ली गए ।

    उनीहरु घरबाट हिंडेपछि घरपरिवारले धेरै खोजी गरे, तर उनीहरु भेटिएनन् । गाउँका अन्य भारत काम गर्न जानेहरुले भन्ने गर्थे ‘विमल दिल्लीमा काम गर्छ’ । एक बुढेसकालको सहारा एक छोरा पनि आफूलाई छाडेर गएकोमा विमलका आमाबा धेरै दुःखी थिए । भारत जाने जतिलाई छोरालाई देखे घर जा भनिदिनु भनेर खबर पनि पठाउने गरेका थिए । तर विमल घर फर्किएनन् ।

    १० वर्षपछि विमलसहित उनका साथीहरु नेपाल फर्किए । एक्लो छोरा घर आउँदा बाआमाको खुसीको सीमा थिएन । जुँघाका रेखी पनि भर्खर बस्दै गरेको बेला घर छाडेको विमल लक्का जवान भइसकेका थिए । विमलले आफूले लगाएको जुत्तामा पैसैपैसा लुकाएर ल्याएका थिए । विमलले पैसा यसरी जुत्तामा राखेर ल्याएको देखेर विमलका बाले सोधे, प्रहरीलाई खबर गर्छौं, तैंले कसलाई लुटेर ल्याइस् ? विमलले बालाई सम्झाउँदै भने नेपालमा आफनो बैंक खाता नभएको हुँदा पैसा लुकाएर ल्याएको हो । धेरै पैसा देखे भने भन्सारमा प्रहरीले शंका गर्छ । त्यसैले जुत्तामा लुकाएर ल्याएको हुँ भने ।

    ल्याएको पैसाले विमलले घरकै अगाडि सानो पसल पनि थाप्यो । जवान छोरा घरमा भएपछि बाआमाले केटी खोज्न थाले । तर विमलको विगतले गर्दा उनलाई छोरी दिन कसैले पनि मानिरहेको थिएन । उता पसल गरेपनि विमलको तलतलको बानी अझै छुटेको थिएन । साँझ बिहान पुरानै साथीहरुसँग पुरानै दिनचर्या सुरु भइसकेको थियो ।

    एकदिन बिहानै हरि सर विमलको घरमा पुगे । उनले विमलको विवाहका लागि आफ्नी छोरी निमाको कुरा अगाडि ल्याए । हरि सरकी छोरी निमा निकै सुन्दर थिइन् । सानोमा कुनै रोगले गर्दा एउटा खुट्टा छोटो भएकाले हिंड्दा खुट्टा खोच्याएर हिंड्थिन् । खु्ट्टा त्यस्तो भएपनि सिलाइ सिकेकी निमा गाउँको लेडिज पसलमा सिलाइ काम गर्थिन् । खुट्टाकै कारणले छोरीको विवाह नभएकाले हरि सर निकै चिन्तामा थिए । त्यसैले उनले विमलसँग छोरीको बिहे गरिदिने निर्णय गरेका रहेछन ।

    विमलका बाआमा पनि केटी नपाएको बेला यो कुरामा राजी भए । विमल र निमाको बिहे भएकाले एक महिनासम्म त सबै राम्रै चलेको थियो ।

    बिहे गरेको ठीक दुई महिनापछि पहिलो पटक विमल छिमेकी गाउँको चियाअड्डामा पुगे । एउटा साथीले भने विमलले जोइटिंग्रे भइस् कि क्या हो फोन पनि उठाउँदैनस् । विमल चुप थिए अर्कोले थप्यो नयाँ नयाँ जीवनसाथी पाएको छ, हामी त पुराना साथी भइहाल्यो नि । ल मानौं हामी त पुराना भइहाल्यौ रे तेरी उनीलाई पनि बिर्सिस् कि क्या हो ? विमल बोले मेरी उनीलाई (गाँजालाई) कहाँ बिर्सिन सक्छु, आज फेरि तल्तलको मज्जा लिने हो ।

    उनीहरुले राति १० बजेसम्म नसा लिए । विमल र साथीहरु त्यसैमा बसेर चरेसको तल्तलको मजा कालो मिसाएर लिन थाले । चरेसले मात्र नपुगेर गाउँ फर्केर उनीहरुले रक्सी पनि लिए । घर फर्किंदा निमाले सबै कुरा थाहा पाइन् । उनले विमललाई सम्झाइन्, तर भोलिपल्टदेखि विमलले पुरानै क्रियाकलाप दोहर्‍याउन थाल्यो । विस्तारै निमालाई विमलको आदत थाहा हुन थाल्यो ।

    श्रीमान् कुलतमा भएको थाहा पाएपछि उनले कुलत छुटाउने औषधि विमलको खानामा हालेर खुवाइन् । औषधि खान थालेपछि विमललाई नसा लिनेबित्तिकै बान्ता आउन थाल्यो । यसरी बान्ता आउन थालेपछि विमल अस्पताल गएर चेकजाँच गराउँदा नसा छुटाउने औषधि खुवाएको उनले थाहा पाए ।

    घर फर्किएर आफूलाई औषधि खुवाएर मार्न खोजेको भन्दै विमलले निमालाई नराम्रोसँग कुटे । त्यो बेला निमा पाँच महिनाकी गर्भवती थिइन् । निमालाई यसरी कुटेपछि हरि सरले छोरीलाई आफ्नै घरमा लिएर गए । साथै विमलमाथि घरेलु हिंसाको मुद्दा दर्ता भयो । दोषी ठहर भएपछि विमललाई ६ महिनाको जेल सजाय भयो । हरि सरलाई पनि अपाङ्गता भएकै कारण आफूजस्तो पढलेखेको मान्छेले कुलतमा परेको मान्छेलाई आफ्नी छोरी दिएकोमा निकै पछुतो भयो । निमा भने पुनः पहिला जस्तै आफ्नो काम गर्न थालिन् । केही समयपछि निमाले जुम्ल्याहा छोरा जन्मिए ।

    विमल ६ महिनापछि जेलबाट छुटे । उनी घर फर्किंदा गाँउमा उनलाई सबैले श्रीमती भगाउनले पापी भन्न थाले । विमलका बाआमालाई पनि गाँउमा मुख देखाउन लाज भएको थियो । विमल जेलबाट फर्केपछि निमालाई लिएर घर आउन चाहन्थे, तर हरि सरको घरमा गएर कुरा गर्ने आँट उनलाई भएन । विमललाई आफना छोराहरुलाई हेर्न चाहना थियो, तर लाजले उनका पाइला रोकिए उनको कुरा लगेर त्यहाँ जाने पनि कोही थिएन ।

    उनको घरमा एउटा पत्र आएको छ । निमाले सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएकाले पत्र घरमा आएको थियो । विमललाई आफू पहिलाजस्तो नभएकाले सम्बन्ध विच्छेद नगरी सँगै बसौं न भन्न मन थियो । तर निमा र हरि सरको अगाडि जान सकिरहेका थिएनन् । त्यसैले आफूले विगतमा गरेको गल्तीलाइै उनले निकै घोत्लिएर सोचिरहेका थिए । अनि फेरि भन्थे, कागजमा लेखेको मेट्ने इरेजरजस्तै जीवनको गल्ती मेट्ने इरेजर भइदिए हुन्थ्यो ।

    आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार

    स्कुटी भेटिने आश मारीसकेकी थिइन्, ट्राफिकको फोनपछि झस्किइन्!
    संकटमा नेपालको चिकित्सा शिक्षा : श्रम, पुँजी र प्रतिभा एकसाथ गुम्दै
    परिवर्तनशील समाजमा महिलाको स्वतन्त्रताः गाउँदेखि शहरसम्म!
    एक अधुरो मिलनको पुनः आगमन
    सामाजिक अभियन्ता न्यौपाने अन्तर्राष्ट्रिय सम्मेलनका लागि छनोट
    शुभकामना दसैंको

    राईट संचार भिडियो

    प्रेम, पीडा र अधुरो सम्झनाको कथा बोकेको ‘निरमाया’ सार्वजनिक
    बालेनको २ महिने शासकीय रिर्पोट कार्ड
    रवि-बालेनबीच ४ घण्टा घमासान, किन फुकेन नयाँ शक्तिको महा-एकताको गाँठो ? (भिडियो)
    सुरुमा जेनजीसँग एमाले जाइलाग्यो, त्यसपछि प्रहरीलाई आपत आइलाग्यो! 
    जेनजी आन्दोलनले छुटायो गीता र सुवासको चार बर्षको प्रेम
    विपदका बेला सरकारले गरेका ८ गज्जबका काम (भिडियोसहित)
    युवाहरुले किन चलाए ‘एक्सपोज झोले’ ट्रेन्ड ? नेताका चम्चाहरु निशानामा ! (भिडियोसहित)

    लोकप्रिय

    • १.
      चार दिनदेखि सरकारी वेबसाइट बन्द

    • २.
      प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

    • ३.
      जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र

    • ४.
      एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम

    • ५.
      एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले

    • ६.
      चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने

    भर्खरै

    • १.
      चुनावी टेन्सनमा सरकार, विधेयकमै आए भोट तान्ने नारा

    • २.
      एनपीएलमा लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

    • ३.
      एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्ने

    • ४.
      जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक

    • ५.
      चार दिनदेखि सरकारी वेबसाइट बन्द

    • ६.
      प्रश्नले घेरिँदै सरकार, पब्लिक प्रेसरपछि फेरिँदै निर्णयहरू

    • ७.
      प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री गुरुङ

    • ८.
      खुलामञ्चमा कांग्रेसले दुबो रोप्ने, ४५ दिनको भाका

    हाम्रो बारेमा

    नजिकको साथी मिडिया प्रा.ली.
    अनामनगर-२९, काठमाडौं

    फोन:
    9849801387,970-2147844

    ई-मेल:
    [email protected]

    सूचना बिवाग दर्ता नम्बर:
    ४०५३-२०७९/८०

    हाम्रो टीम

    अध्यक्ष/संचालक
    अर्जुन बहादुर बिष्ट

    सम्पादक
    धनबहादुर बिष्ट

    पुरा टीम

    Quick Links

    • Preeti to Unicode
    • हाम्रो बारेमा
    • हाम्रो टीम
    • विज्ञापन
    • सम्पर्क

    Social Media

    Like us on Facebook
    Subscribe us on YouTube
    Follow us on Instagram
    Follow us on TikTok
    Copyright ©2026 Right Sanchar | All rights Reserved.
     Website By :  nwTech.