नेपालले २०२३ मा चीनमा हुने एसिया कप छनौट अन्तर्गत तेस्रो तथा अन्तिम चरणका खेलहरु खेल्ने भएको छ। एसिया कप छनौटको दोस्रो चरण तथा विश्वकप छनौट अन्तर्गत आफ्नो समुहमा
चौथो स्थानमा रहँदै अन्तिम चरणको छनौटमा प्रवेश गर्न सफल टिमहरुमा नेपालसहित थाइल्यान्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान,हङकङ, मालदिभ्स र श्रीलंका रहेका छन्।
खेलहरु २०२२ को जुन १६ देखि जुलाई १६ मा हुनेछन्।

