चुनावी घोषणा पत्र हेर्दा स्वास्थ्यबारे केही लेख्न मन लाग्यो । यी सवाल कहिले कार्यान्वयन हुन्छ ? थाहा छैन ।
चुनावी घोषणापत्रमा अधिकांशले युवा समाजलाई आक्रान्त पारेको मानसिक स्वास्थ्य र तनाव आदिको बारेमा बोलेका छैनन् । नेताहरूले मानसिक स्वास्थ्य भन्ने के हो र यसले मानव जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुरा बुझे पो !
