बलिवुड अभिनेता रणविर कपुर अभिनित चलचित्र एनिमलको आज टिजर सार्वजनिक भएको छ ।
रणविर कपुर, अनिल कपुर, बबि देओल, रश्मिका मन्दना लाई चलचित्रको मुख्य भुमिकामा देख्न सकिन्छ ।
यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा प्रदशन हुनेछ । १ डिसेम्बरदेखि प्रदर्शन हुने फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा छिन् भने अनिल कपूर लाई उनको बुवाको भूमिकामा देखाइएको छ । भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानीमा बनेको फिल्मको सार्वजनिक टिजर मा रणविर कपुरको एक्सन दृश्य देख्न सकिन्छ । फिल्मको कथा लेखन तथा निर्देशन सन्दिप रेड्डी ले गरेका छन् ।
रणविर कपुर अभिनित चलचित्र ‘एनिमल’ को टिजर सार्वजनिक (भिडियो)
रणविर कपुर अभिनित चलचित्र ‘एनिमल’ को टिजर सार्वजनिक (भिडियो)
तपाईको प्रतिक्रिया
