भुपु पाण्डेको नयाँ गीत छोटो छ जिन्दगी फोटो खिचेर राख बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा भुपु पाण्डे र मेलिना मैनालीको आवाज रहेको छ भने यो गित मार्फतनै मिलिना मैनालीको सांगीतिक यात्रा सुरु भएको छ ।
नारायण नेपालको शब्द रहेको गीतमा भुपु पाण्डेकै संगीत रहेको छ ।
गितलाई सागर बाबु भट्टको निर्देशन गरेका छन । भुपु पाण्डेको परिकल्पना रहेको छ । भिडीयोलाई योगेश दाहालले खिचेको गीतलाई मनोज कार्कीको सम्पादन रहेको छ ।
भिडीयोमा उषा उप्रेती र भुपु पाण्डेलाई फिचर्ड गरिएको छ ।
