काठमाडौ । विवादमा परिरहने चलचित्र कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी फेरी विवादमा आएका छन् । ,”उनी मोडल गरिमा शर्माको विषयमा प्रशारण गरेको सामग्रीलाई लिएर विवादमा आएका हुन् ,।” उनले गरिमा र ,”गायक दुर्गेश थापालाई लिएर कार्यक्रम बनाएका थिए ,। ‘गरिमा र दुर्गेशमा ,टिकटक लाइभमा बनाएको भिडियोलाई लिएर बनाएको समाचारले उनी विवादित भएका हुन् ।
आफुहरुले रमाइलोका लागि बनाएको भिडियोलाई लिएर अनावश्यक टिप्पणी गर्दै कार्यक्रम बनाएको भन्दै मोडल गरिमा भने प्रकाश सुवेदी विरुद्ध कानुनी उपचारमा जाने भएकी छन् । ‘टिकटकमा बनाएको भिडियोको केही भाग प्र,सारण गरेर आफ्ना बारेमा पुरै’ रिपोर्ट तयार पारेको भन्दै ,”उनले आपत्ती जनाएकी छन् ,।” आफ्नो चरित्रलाई लिएर ,”अनावश्यक टिप्पणी गरिएको भन्दै उनले चित्त दुखाएकी छन् ।
रजतपट कार्यक्रम प्रशारण भएपछि उनले निकै भावुक हुँदै ‘भिडियो लाइभमा आएर ,प्रकाश सुवेदी र उनको कार्यक्रम विरुद्ध कानुनी उपचारमा जाने ‘बताएकी थिइन् ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन् । ”रजतपट कार्यक्रममा प्रशारण गरिएको सामग्री प्रति गम्भिर आपत्ति ! भन्दै उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘केहि दिन
अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टु ,क्रा ”टु ,क्री तानेर ‘
राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो ।’
‘उक्त सामाग्री तयार गर्नुअघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसँग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्यतथ्य जानकारी गराउँदा
गराउँदै पनि यसरी वदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु’ ”उनले विज्ञप्तीमा अगाडि भनेकी छन्– ‘तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु, ।
’ उनले विज्ञप्तीको अत्यमा भ्रामक र बदनियतपूर्ण समाचारमा विश्वास नगर्न समेत सबैलाई आग्रह गरेकी छन्प्रकाश सुवेदी फेरी विवादमा’,” विवाहित दुर्गेशको प्रेममा किन परिन् गरिमा ? ,”भन्दै यस्तो कार्यक्रम बनाएपछि गरिमा कानुनी उपचार खोज्दै ,'(भिडियो हेर्नुस्)
