सालिको जुत्ता लुकाएको पैसा लु’ट्यो भन्नेलाई अर्जुनको कडा जवाफ,हेर्नुस,’ अर्जुनकी जीवन ,सङ्गिनी(भिडियो हेर्नुस)
अर्जुन भुसाललाई सालिको जुत्ता लुकाएर कमाएको पैसा समेत देख्न सकेन भन्नेलाई गत्तिलो ज,वाफ दिएका छन । ,’म त्यति ग रिब र निच पनि छुइन ।यसमा हाम्रो पारिवारिक छुट्टै योजना भएकाले मजाकको रुपमा नउडाउन सबैमा अनुरोध गरेका छन ।”
,”उनका सालिहरुले जुता लुकाएवापत पाएको रु दस ,हजार ‘रुपैया धुर्मुस सुन्तली फाउन्डेसनलाई दिन्छु,” भनेको बताए,अनि मेरा साथिहरुले दस ,’हजार थपिदिएर बीस हजार ,बनाएर हस्तान्तरण गरेको बताए ,’।’ सबैको सहमतिमा उक्त रकम हस्तान्तरण गरेको बताएका छन ।
सामाजिक ‘अभियनता अर्जुन भुसाल र पुजा भन्डारी भर्खरै बैबाहिक बन्धनमा बाधिएका छन । ‘उनिहरुको जोडि सुन्दर एबम अलौकिक छ ।सामाजिक सन्जालमा उनको बिबाहको चर्चा परिचर्चा अत्याधिक देखिन्छ,टिकटकमा त झन यो जोडि अत्याधिक भाईरल नै छ ।
अर्जुन भुसाल र पुजा भण्डारीले फरक किसिमबाट आफ्नो बिबाह सम्पन्न गरेका छन ।उनिहरुले तामझामका साथ लाखै खर्चिएन ।बरु उठेको दक्षिणा समेत सामाजिक कार्यका लागि सहयोग गरेका छन । उनिहरुले उठेको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका छन ।
अनौठो र पहिलो सुरुआत गरेका यी महान जोडि साच्चिकै दिलको सफा छन तर मान्छेहरुले उल्टै विभिन्न आ रोप प्रत्यारोप लगाएका छन । सालिहरुबाट पनि जुत्ता लुकाएको पैसा खोसेर ल्यायो र बुझायो ।
उनले यसको कडा आलोचना गरेका छन ।यो हाम्रो ब्यक्तिगत बिषय भएकाले आफुलाई सामाजिक संजालमा उडाउनुको सट्टामा सुधार गर्नुपर्ने भए उपाय दिनुहोस भन्दै जङ्गिए । म एक सामाजिक कार्य गर्ने ब्यक्तिले कसरी अरुको कु भलो हुने कार्य गर्छु समेत भनेका छन ।
यो पनि पढ्नुस ;
बिहे ‘गरेको एक महिना देखि नै कु’ट’पि’ट सुरु गरेका श्रीमानले ‘आफ्नै श्रीमतीलाई घरबाट ल’खे’टेर चो’रीको आ’रो’पसहित पटकपटक या’त’ना सहेर ज्या’न ब’चा’एकी थिइन्। उनलाई बिहे गरेपछि उनको था’इ’रा’इड रो’ग’का कारण एकबर्ष प्रयास गर्दा समेत उनको बच्चा नभएको र बल्ल बच्चा हुने भएको त्यो पनि चार महिनामा खे’र गएका कारण उनलाई बच्चा खेर फालेको आ’रोप समेत लागेको थियो।
उनको गहना समेत लुकाइदिएर उनलाई उल्टै चो’रे’को आ’रोप लगाइयो र प्र’हरी कार्यलय लगियो।बुबाआमाले समेत यसको यो केटीसँग घरबार हुँदैन भनेर ‘भनेर उनको लागि अर्को केटी खोजिदिनुपर्छ भनेर उनलाई बारम्बार मान’सिक तथा शारी’रिक या’तना दिँदै आइरहेका थिए।उनको आफ्नै देवर पर्नेले समेत मोबाइलले हि’र्का’एका थिए र काका ससुराले पनि उसलाई खे’दाउने नियतिका साथ विभिन्न दु’र्व्य’वहार गर्दै आएका थिए।
अहिले उनको श्रीमानले उनलाई घरबाट खे’दाएर अर्को बिहे गरेर बसेका छन् रे त्यो पनि ९ वर्षकी बच्चाकि आमालाई।उनले आफ्नो बिहे दर्ता गराउन भनेर पटकपटक आग्रह गर्दा समेत उनको श्रीमानले बिहे दर्ता गरिदिएनन् र किन,’ बिहे दर्ता नगरिदिने नि भनेर सोध्दा एउटा छोरा छमछमी खेल्ने नभएसम्म बिहे दर्ता नगर्ने उनले बताएका थिए तर अहिलेसम्म उनले बिहे दर्तासम्म गरेका छैनन्।
अहिले उनी न त घर छोडेर माइतमा बस्न सक्छिन् न त घरमा गएर सौतासँग बस्न सक्छिन्। उनी अहिले आफ्नो अधिकारका लागि महिलासेलमा समेत उ’जु’री गर्नलाई गइन् तर लक’डाउनको कारण चरिकोट पुग्न समेत सकिनन्।उनी अहिले कानून बमोजिम उनको दानापानी अर्थात् गाँसबास को प्रबन्ध मिलाइदिनुपर्यो भन्दै माग गरिरहेकी छिन्।यस बिषयमा आफूलाई मिडियामा आउन मन नलागे तापनी बाध्यताले आउनुपरेको बताउँछिन्।
उनले मागी बिहे गरेको तीन बर्ष भैसक्यो तर पनि बिहे दर्ता अहिलेसम्म गरिएको छैन।”अहिले पनि श्रीमान सम्पर्कमा छैनन् उनले अर्कै नम्बर प्रयोग गरेका छन् ,’भन्ने सुनिएको छ।उनी यतिबेला माइतीमा बसिरहेकी छिन्।,”बुबाआमा तेरो आफ्नो खुसी गर भनिरहेका छन्।,”कृपया यस बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर, आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।
सालिको जुत्ता लुकाएको पैसा लु’ट्यो भन्नेलाई अर्जुनको कडा जवाफ,हेर्नुस अर्जुनकी जीवन सङ्गिनी(भिडियो हेर्नुस)
