पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | ,”त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । ,”प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ ।,’ पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित ‘गायक गायिका भाईरल वनेका छन् ।’ भने कति पय नया सिर्जना विकास हुदै, नव कलाकारको उत्पादन पनि ,’बढ्दै गईरहेको छ ।” कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र ,कमल कुमार विकको सारङ्गि संसार, ‘त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।
पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ l,” सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ ,l” यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ ,l’ भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।
यसैविच पछिल्लो समयका निकै लोकप्रिय गायक अलिफ खान र सुमधुर आवाजकि धनि भाईरल गायिका रिता रावत विच नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संसारमा घम्साघम्सि लाईभ दोहोरीमा भिडन्त परेको छ ,l” सारङ्गी संसार अफिसियल युटुव च्यानलबाट लोकप्रिय भाका ‘माया गरम्ला’ बोलको गीतमा उत्कृष्ट दोहोरी भखरै सार्वजनिक भएको छ ।
लोकप्रिय गायक एवम् सर्जक अलिफ खान र सुमधुर स्वरकी धनी पछिल्लो समयकि भाईरल गायिका रिता रावत विचको उत्कृष्ट दोहोरीलाई दर्शक स्रोताले निकै मन समेत पराएका छन भने ‘युटुवमा निकै राम्रो प्रतिकृया पाई रहेको छ । माया,”प्रेम कै ‘ विषय बस्तु वनाएर निकै रमाईलो शैलिमा दर्शाइएको सो दोहोरी अत्यन्तै रोचक र रमाईलो छ |
हेर्नुहोस पुरै लाईभ दोहोरी :
