भाईरल बाल गायिका पुजा देवकोटाको न’याँ घर बनेको छ । देश बिदेशमा रहनुभएका शुभचिन्तक, शुभेच्छुकहरुको सहयोगले घर ब’न्न सफल भएको हो । बिशेष गरि सामाजिक अभिया’न्ता लम्की निवासी जनक सुनारले यो कार्य सफल बनाएका हुन । जनकले गर्दा यो भन्दा अघि पनि पुजाले थु’प्रै अवसर पाएकी थिईन ।
पुजालाई काठ्माण्डौ सम्म लगेर गित रेकर्ड गर्न सम्म सबै बन्दोब’स्त पनि जनकले गरेका थिए । त्यो सं’ग सं’गै अहिले आएर उनकै स’क्रीय’तामा पुजाको घर बनेपछि यति खेर पुजाको घरपरिवार निकै नै खुशी भएका छन । पुजाले पनि आफु धेरै नै खुशी भएको बताएकी छिन । बर्सातको समयमा साप, किराहरु आउने ग’र्थे, अहिले सुकुनको निर्दा सु’त्न सकेको र ति सम’स्याहरु सबै अन्य भएको पुजा देवकोटाको आमाले बताउनुभएको छ ।
५ लाखको लागतमा बनेको उ’त्त घर हेर्दा पनि निकै नै चिटि’क्कको छ । घरमा जम्मा ४ वटा कोठाहरु छन् । लकडाउनको बेला निमार्ण कार्य सुचारु भएको घर असार २६ गतेका दिन ह’स्तान्त’रण गरिएको हो । घर ह’स्तात्तरण भए सं’गै पुजाको स परिवार नयाँ घरमा सरेको छ ।
यसै बिच हेल्लो टिकापुर टिभीका पत्रकार अं’कित उप्रेती र नेपाल डायरीका पत्रकार गोबिन्द सोडारी नयाँ घरको अव’लोकनको लागी पु’ग्नुभएको थियो । हेर्नुस पुजाको अनुहारको खुशी, अनि पुजाको स्व’रबाट गितहरु साथै आमा सं’गको कुराकानी । हेर्नुस भिडियो-
