काठमाडौं : नेपाल आइडल सिजन वानका फस्ट रनर अफ समेत रहेका निशान भट्टराईको “मिलाउने दैव, छुटाउने दैव” बोलको गित सार्वजनिक भएको छ ।
निशान भट्टाराईको आवाजमा रहेको उक्त गित “मिलाउने दैव, छुटाउने दैव”को अडियो युटुबमार्फत सार्वजनिक भएको हो। उक्त गितको सब्द गीतकार तिलक भट्टराईले लेखेका हुन् ।
भिडियो
https://youtu.be/PyQiU_9D5LE
चर्चित संगीतकार वसन्त सापकोटाले गितलाइ मिठो संगीत भर्ने काम गरेका छन् भने | गीतलाई बिपी मिडिया युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
