अभियान्ता ज्ञानेन्द्र शाही र कलाकार तिलक बस्नेत लगायतका टिम माथी शुक्रबार राती आक्रमण भएको छ।विभिन्न राहत सामग्री तथा स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका
अभियान्ता ज्ञानेन्द्र शाही,कलाकार तिलक बस्नेत र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा निर्घात कुटपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।
उनले लेखेका छन स् “समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ज्ञानेन्द्र साही बसेको गाडि तोडफोड र आक्रमण भयो भगवान बचाइदेउ ।”
आक्रमण गर्ने समुह पत्ता लागिसकेको छ। उनीहरुको को थिए, किन यस्तो गरे भन्ने बारेमा विस्तृत विवरण आउन बाकी छ।
आक्रमणको खबर सुन्ने बित्तिकै विद्यार्थी नेता तथा सामाजिक अभियान्ता राउटे बस्तिमा खाद्यान्न दिन बिरेन्द्र्नगर सुर्खेत पुगेका हेमराज थापा,ज्ञानेन्द्र शाहिलाई आक्रमण भएको थाहा
पाएपछी,सुर्खेतका ३० जना युवाको टोलि लिएर घट्नास्थल तर्फ जान लाग्नु भएको छ। बिस्तृत घटनाको विवरण आउन बाकी
