काठमाडौं बुधबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।
मंगलबार एक लाख ११ हजार ८ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार छापावाल एक लाख ११ हजार रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
यस्तै बुधबार १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य घटेर आज १३ सय ८५ रुपैयाँ खरिद बिक्री भइरहेको छ ।
ह्वात्तै घट्यो सुनको मूल्य
ह्वात्तै घट्यो सुनको मूल्य
तपाईको प्रतिक्रिया
