दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ।
गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो ।
यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा प्रहरीले आइतबार थप चार केजी सुन बरामद गरेको हो।
थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
