गाउँलेबीचको दुस्मनीका कारण घटना भएका कारण त्यो विषयमा पनि छानविन हुनुपर्ने उनीहरुको भनाई छ । यस्तो घटना भएपछि दुई गाउँबीच थप दुस्मनी बढेको भन्दै स्थानियहरु आफुहरु पनि असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् । सिमानामै शव फेला पर्दा पनि न्यौपाने गाउँका कसैले पनि आवाज नउठाएको भन्दै उनीहरुले आशंका गरेका छन् । घटना गराउने त्यही गाउँका भएको पनि स्थानियको भनाई छ ।
दिदीको घरमा गएका भाईको गाउँनै मिलेर टाउकोमा हा-ने र कसले मा-र्यो ? वर्षौ देखिको थियो दुई गाउँबीच दुस्मनी
दिदीको घरमा गएका भाईको गाउँनै मिलेर टाउकोमा हा-ने र कसले मा-र्यो ? वर्षौ देखिको थियो दुई गाउँबीच दुस्मनी
तपाईको प्रतिक्रिया
