कहिलेकाही हामी बिहेमा बाजा लागेर अप्राकृतिक ढंगबाट क्रियाकलाप गरेको यात नतमस्तक भएर नाचिनै रहेको परिदृश्यहरु हामिले देख्दै आएका छौ ।अक्सर लगातार रुपमा बाजाले यात कुनै पनि चिजमा आकर्षण भै रह्यो भने सम्मोहन जस्तो अवस्थामा पुगिने कुरो बैज्ञानिकहरुले पनि मान्दै आएको बिषय हो ।
आजको यश शृङ्खलामा हामी त्यहि सम्मोहन जस्तै अवस्थामा भनौ यात बिवाहमा बाजा लागेर नतमस्तक भइ नाच्ने भनौ त्यस्तै नै भयो ,यहाचहि अलिकति संदर्भ फरक भयो ।बिवाह नभई कृतन सुन्दै र नाच्दै गर्दा यि चेलि सम्मोहन यात नतमस्तक अवस्थामा पुगेकि हुन् ।
आफुलाई केही पनि होस् नै नहुने र जे गरिराखिएको छ बिना होस् त्यहि लगातार गरिरहनुनै सम्मोहनको अवस्था हो यात बाजा यात भजन लागेर गरिने अप्राकृतिक परिघ टना हो ।यी चेलिको उमेर १८ बर्ष बताइएको छ ।यस्तो अवस्था जानेर नभइ अन्जानमा हुने गर्दछ ।
हेर्नुस् भिडियो सामाग्री :
