पछिल्लो समयमा सामाजिक संजालमा धेरै नै घ’टना भएको देख्न सकिन्छ। ककुनै व्यक्तिले आफ्नी श्रेमतिलाई दाइजो नभएको कारणले ह”त्या गरेको पाइन्छ भने कुनै ले श्रीमान छो’डेर भागेको र कसैले च्झोदर भागेको पाइन्छ। त्यस्तै सुनसरीको धरानका सन्तोष बि.क र रोजि राई जस्ले प्रेम बिवाह गरे बिबाह पछि एक सन्तान समेत भयो। हासिखुसी रहेको यस परिवार मा परपुरुषको आखा लग्यो।
रोजी कुनै एक घरमा बसेको खबर थाहा पाएपछि उनका श्रीमान त्यहि घरमा पुगेका छन्। उनले श्रीमती किन यस्तो गरेको किन घर छोडेको भनि सोध्दा मलाई त् संग बस्न मन लागेन त्यसैले मैले यस्तो गरे अब म त्यो घरमा कुनै हालत मा पनि जादिन भन्दा रोजिले मेरो माया नभएपनि छोरि को मायाले हिड भनेका थिए। रोजिले आफ्नी छोरि आफु संगै राख्ने र पहिलो घरमा नजाने भनेकी थिइन्।
चोरीको माया पलाएपछि रोजी आफ्नै पहिलो श्रीमान संग फर्किएकी छिन्। रोजी को दाई र श्रीमानले रोजीलाई छोरिको लागि भएपनि खोजेर ल्याउने लक्ष्यका साथ् उनीहरु मिडियामा आएका थिए। मिडिया आए लगत्तै रोजी पनि भेटिएको मा सबै खुशी भएका छन् भने एक अ’बोध छोरिले आफ्नी आमाको माया फेरी पनि पाउने भएकी छिन्। अब का दिनहरुमा यस्तो गल्ति नगर्ने हेतुका साथ् रोजी आफ्नो घरमा फर्किएकी छिन्।
श्रिमतिसग आफुले अथाहा प्रेम गर्ने भएसगै उनिनै नभइसकेपछि आफुलाई बाच्न समेत मन नलागेको र बारम्बार आ;त्मह’त्याको समेत आफुले प्रयाश गरेको उनी बताउँछन् । आफुलाई भन्दा पनि छोरिले रातैभरि आमा खोज्ने गरेको र छ ट्प टाएको देख्दै गर्दा आफुलाई ह’दसम्मको पी’डा हुने उनी बताउँछन् । संगै जिउने बाच्ने कसम खाएका यस जोडी अहिलॆ छुट्नु परेको छ। अहिले श्रीमती रोजि अन्यत्र पुरुषसग लागेर आफ्नि काखको छोरि र’लाचार श्रिमानलाई छोडेर उनी भागेकि छिन् ।
उनी अन्यत्र पुरुसग प्रेममा रहेछिन् र उहिसग उनि रहदै आएकि छिन्। बिवाह गरेको पाच बर्ष भयो ,शनिबारको दपन दिनभरि सगै बसेको र राति आफुले खाना पकाएर खुवाएको त्यति मात्रै हैन् उनका हात’गोडा समेत मालिस गरिदिएको तर भोलिपल्ट आइतबार आफू ग्रि’ल कार्खानामा काम गर्न जाँदै गर्दा उनी घरबाट भा’गेको खबर आफुले सुन्न साथ हर ठाउमा खोजि गर्दा समेत आफुले भेट्न नसकेपछि मिडियामा आउन बिबस भएको उनी बताउँछन् । पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।
